कृषि मन्त्रालयको लापरबाहीले सिर्सिया सुक्खा बन्दरगाहमा ३ वर्षदेखि थन्किएको मल कुहियो

 Krishna Shrivastav

वीरगंज । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ३ वर्षदेखि थन्किएको डीएपी मल कुहिएको छ । उक्त मलको समयमै व्यवस्थापन हुन नसक्दा त्यसले वरपरका बोटबिरुवा नै मारेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउँदा नै भारतबाट भिजेको मल आएपछि सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले जाँचपास गरेको थिएन । ३ वर्षअघि सुक्खा बन्दरगाह यार्डको पूर्वी–दक्षिणी भेगमा रेल्वे लिकको पूर्वतर्फ १ हजार २ सय २५ टन डीएपी मल त्रिपालले ढाकेर अव्यवस्थित रुपले भण्डारण गरिएको थियो । उक्त मल अहिले पूर्ण रुपमा कुहिएर नष्ट भइसकेको छ । लामो समयदेखि ठूलो परिमाणको मल भण्डारण गरी राखिएका कारण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सालको गोलिया सहित दुई जना पक्राऊ

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय बन जंगल बाट सालको गोलिया चोरी तस्करी गरि लैजाने क्रममा दुई जना पक्राऊ परेको छ। पर्सा जिल्लाको पर्सा गढि नगरपालिका वार्ड नं 3 को झाब्रहा टोल मा दुई ओटा साइकल मा साल को ६ क्युफिट गोलिया सहित पर्सा गढि नगरपालिका वार्ड नं 3 टोल बिरुवा का बिगा माझी र रामपाल माझी लाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी बढनिहार को गस्ती टोलीले पक्राउ गरेको छ । पक्राउ परेका दुबै जना लाई सब डिभिजन बन कार्यालय मधुवन मथवल बढनिहार मा पठाई को छ। भने काठ र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशः नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ

 Krishna Shrivastav

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबाँसबाट खटेको टोलीले नापी कार्यालय लाहान, सिरहामा कार्यरत कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले नापी कार्यालय लाहान, सिरहामा कार्यरत अमिन दिपरञ्जन यादवलाई सेवग्राहीसंग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि १० हजार घुस लिएको भन्दै नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।


रौतहटमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु ,आक्रोशित स्थानीयले जलाए ट्रक, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

 Krishna Shrivastav

वीरगंज । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका – १ मा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ५५ वर्षीय विमला कुमारीको मृत्यु भएको हो । प्रहरीका अनुसार ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । महिलाको मृत्यु पछि आक्रोशित स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् । प्रदर्शनकारीहरूका अनुसार ट्रकले ठक्कर दिएपछि महिला घाइते भएकी थिइन् । तर उनलाई उद्धार गर्नुको सट्टा ट्रकले ब्याक उनलाई किचेर मारेको थियो । सोही आक्रोशमा स्थानीयहरूले ट्रकमा तोडफोड र आगजनी गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । जनकपुरधामस्थित मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) क्याम्पसको बसको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । जनकपुरधाम जलेश्वर सडक खण्ड अन्तर्गत जलेश्वर नगरपालिका–९ परकौली चोकस्थित दामोदर स्कूल अगाडि भएको दुर्घटनामा सोही ठाउँ बस्ने वर्ष ३५ का सन्तोष यादवको मृत्यु भएको हो । बिहान साढे ११ बजेको समयमा जलेश्वरबाट जनकपुरधाम जाँदै गरेको ज८प ९२६७ नम्बरको मोटरसाइकललाई बा २ क १५३६ नम्बरको कलेजको बसले ठक्कर दिँदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । घाइते भएका यादवको जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

श्री सिद्धार्त मा.विधालयमा छात्रवृत्ति वितरण कार्यक्रम

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज वडा नं १४ चिनिमिलमा रहेको श्री सिद्धार्त मा. विधालयका छात्र तथा दलित छात्रहरु लाई आर्थिक वर्ष २०७९/८० को छात्रवृत्ति बितरण गरिएको छ । वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा सो बिधालयमा अध्यनरत दलित छात्रहरु लाई छात्रवृत्ती प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रहेका उप-प्रमुख इम्तियाज आलमले मन्तब्यको क्रममा छात्रवृत्ति पाएका विद्यार्थीहरुले साथर्कताका साथ अध्ययनमा जोड दिदै आफ्नो जिवनको लक्ष्य हासिल गर्नतर्फ उन्मुख हुनु पर्ने बताए । छात्रवृत्ति ले गर्दा दलित तथा विपिन्न परिवारका छोराछोरीको लागी आर्थिक सहयोग भएको ले गर्दा पढाई प्रति एकदम मेहेनत

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चुरियामाईमा भएकाे बस दुर्घटनाका घाइते भन्छन् : ड्राइभरले रक्सी पिएका थिए

 Krishna Shrivastav

वीरगंज । बाराकाे चुरीयामाईमा बिहीबार बिहान भएकाे बस दुर्घटनाका घाइते धरम सिंहले सवारी चालक (ड्राइभर ) ले होटलमा खाना खाने क्रममा मदिरा (रक्सी ) सेवन गरेको बताएका छन् । होटलमा मदिरा सेवनपछि ड्राइभरले बस द्रुतगतिमा चलाएको र चुरीयामाई मन्दिर ओरालोमा आएपछि आफू हाम्फालेर भागेको बताए । सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ । दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा एक नेपालीसहित ७ जनाको मृत्यु भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतबाट एक महिनामै ४ अर्ब २६ करोडको धान–चामल आयात

 Krishna Shrivastav

वीरगंज । भारतबाट गत साउन महिनामा मात्रै ४ अर्ब २६ करोड रूपैयाँ बराबरको ९ करोड ५४ लाख किलो धान–चामल आयात भएको छ । पोहोर सालको साउनमा भने एक अर्ब ६७ करोड रूपैयाँ बराबरको ३ करोड १५ लाख किलो धान–चामल आयात भएको थियो। भारतले गत साउनदेखि नै चामल निर्यातमा रोक लगाएपनि धान कुटेर चामल प्रशोधनका लागि यसको आयात बढेको छ। त्यस्तै भारतले रोक नलगाएको बासमती चामल र नफलेको चामलको आयात बढेको हो। खाद्य उद्योगी कुमुद दुगडका अनुसार पहिले आउने प्रकारको चामल रोकिए पनि धान र बासमती चामलको आयात बढेको हो। ’चामल

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सागढी नगरपालिका द्वारा खेलकुदको सामाग्री बितरण

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका द्वारा बिहीबारको दिन पर्सागढी नगरपालिका वडा नम्बर ०७ बागेश्वारी चैनपुर ( पटेल नगर ) मा खेलकुदका सामाग्रीहरु वितरण गरिएको छ । सामाग्री वितरण कार्यक्रममा नेकपा एमालेका वडा सदस्य नितेस पटेल ( शर्मा ) को अध्यक्षता मा खेलकुद सामाग्रीहरु वितरण गरिएको छ। यस कार्यक्रममा नेकपा एमालेका सिकेन्द्र पटेल , नितेश पटेल र पर्सागढी नगरपालिका वडा नम्बर ०७ नेपाली कांग्रेसका वडा सभापति शम्भु राउत कुर्मी लगायतको उपस्तिथी रहेको थियो ।


हिमाचलमा गर्ल्यामगुर्लुम भत्किए घरहरू (भिडिओ)

 Krishna Shrivastav

वीरगंज । भारतको हिमाचल प्रदेशमा बिहीबार बिहान केही घरहरू गर्ल्यामगुर्लुम्म ढलेका छन्। हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले घरहरू ढलेको भिडिओ सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर) मा राखेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारी वर्षाका कारण कुल्लु जिल्लाको अन्नी भन्ने ठाउँमा बिहीबार बिहान ती घरहरू बनेको ठाउँमा पहिरो गएको हो। घरहरू भत्किँदा मानवीय क्षति भने भएको छैन। मुख्यमन्त्री सुखुले उक्त क्षेत्रको जोखिमबारे पहिला नै थाहा भएकाले मानिसहरूलाई दुई दिनअघि सुरक्षित स्थानमा सारिएको बताएका छन्। भारतीय मौसम विभागले हिमाचलमा अझै दुई दिन भारी वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ। यसपालिको मनसुनमा हिमाचलमा आएको बाढी-पहिरोमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

साढे तीन बिघा जग्गाको आसमा चैनपुरका चार परिवार

 Krishna Shrivastav

वीरगंज । आर.के.पटेल । पर्सागढी नगरपालिका–६ र ७ बागेश्वरी चैनपुरमा बसोबास गर्ने चार परिवारको अहिले बिल्लबाठ लागेको छ । आठ वर्षअगाडि विश्वासको भरमा जग्गा पास गरेर आर्थिक लेनदेन गर्दा सो परिवार अहिले सडकमा आएका बुझिएको छ । गाउँकै धनञ्जय साह तेलीले रु १५ लाख ऋण दिएर चारजनाको करीब तीन बिघा ११ कट्ठा जग्गा आप्mना नातेदार बहुदरमाई नगरपालिका–४ डोकैलाका आनन्दकुमार साहको नाममा रजिस्टे«शन पास गराएका थिए । पछि ऋण र ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने शर्तमा विश्वासको भरमा पीडितहरूले ती जग्गा पास गरेका थिए । नेपाल सरकारले मिटरब्याजी सम्बन्धी विधेयक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

श्रीमती बचाउने प्रयास गर्दा करेन्ट लागेर श्रीमानको मृत्यु , श्रीमती घाइते

 Krishna Shrivastav

वीरगंज । झापाको अर्जुनधारा नगरपालिका- ९ मा एक युवालाई करेन्ट लागेर मृत्यु भएको छ । बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ममतालाई करेन्ट लागेपछि बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा मृत्यु भएको हो। ममताको अवस्था मध्यम रहेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अमृतको शवलाई कानूनी प्रक्रिया पूरा गरीे शव

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पुटिन विरुद्ध विद्रोह गर्ने वाग्नर प्रमुखको विमान दुर्घटना भयो कि खसालियो ?

 Krishna Shrivastav

वीरगंज । रुसी निजी सेनाका प्रमुख येभगेनी प्रिगोजिनको निजी विमान रुसको टेभेर सहरमा दुर्घटनाग्रस्त भएको छ । जहाजमा सवार सबै दस जना मारिएका छन्।रुसको संघीय यातायात एजेन्सीले विमान दुर्घटनामा ज्यान गुमाउनेको सूचीमा येभगेनी प्रिगोजिनको नाम पनि समावेश गरेको छ । प्रिगोजिन बाहेक, वाग्नर समूहका सह–संस्थापक दिमित्री एटकिन, अन्य पाँच यात्रु र तीन चालक दलका सदस्यहरू पनि मृतकहरूमा सूचीकृत छन्।तर, विमानलाई गोली हानेर खसालेको हो वा हावामा नै विष्फोट भएको हो भन्ने खुल्न सकेको छैन ।यस वर्षको जुनमा येभगेनी प्रिगोजिनले छोटो समयका लागि रुस विरुद्धको ‘विद्रोह’ को नेतृत्व गरे। तर पछि

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराकाे चुरियामाईमा बस दुर्घटना हुदाँ ७ जनाकाे मृत्यु ,१९ जना घाइते

 Krishna Shrivastav

वीरगंज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा बुधबार राति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिर नजिक सडकबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना भएको हो। मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र महोत्तरीको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाइपलाइन विस्तारका लागि बिटुबी सम्झौता गरिँदै

 Krishna Shrivastav

वीरगंज । पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन व्यापार टु व्यापार सम्झौता गर्न लागिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आइओसी) बिच दोस्रो चरणको पाइपलाइन निर्माण कार्य अगाडि बढाउन बिटुबी सम्झौता गर्न लागिएको हो । यसअघि गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला दुई देशका सरकारबिच (जिटुजी) सम्झौता भएको थियो । निर्माणको काम अगाडि बढाउन निगम र आइओसीबिच बिटुबी सम्झौता गर्दा सोही अनुसार प्रक्रिया अगाडि बढेको निगमले जनाएको छ । निगमका नायब प्रबन्ध निर्देशक वीरेन्द्र गोइतले दोस्रो चरणको पाइपलाइन

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत

 Krishna Shrivastav

वीरगंज । बुधबार त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका आठै जनाको सनाखत भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार आज बिहानसम्म सबै मृतकहरूको सनाखत भएको हो। मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका-६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका-५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन्। बुधबार बिहान काठमाडौंबाट वेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा बस दुर्घटनाका मृतकमध्ये एक नेपाली र दुई भारतीयको सनाखत

 Krishna Shrivastav

वीरगंज । बारा बस दुर्घटनामा ज्यान गुमाउने ७ मध्ये ३ जनाको सनाखत भएको छ। बाराका डिएसपी दलिराम न्यौपानेका अनुसार मृतकहरूमा महोत्तरीको लोहार पटी बस्ने बर्ष ४१ को बिजय लाल पण्डित, भारत राजस्थान बस्ने अन्दाजी ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मिरा देबी छन्। बाँकी तीन महिला र एक पुरूषको परिचय खुलाउने प्रयास भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए। २६ जना तिर्थालु बोकेको मधेश प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान साढे २ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका- २२ स्थित पूर्वपश्चिम राजमार्गको चुरीयामाई मन्दीर नजिकै सडकबाट १५ मिटर तल खसेको थियो।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको स्पर्श हस्पिटलको लापरबाहीले बिरेन्द्र कुर्मीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । राहुल गुप्ता । बिरगंजको वडा नं १५ मा रहेको स्पर्श हस्पिटलको लापरबाही ले वीरगंज-१४ ठूलो चिनीमिल पिपरा बस्ने हुलास स्टील कम्पनी सिमरामा कार्यरत ४५ वर्षिय वीरेन्द्र राउत कुर्मीको उपचारको क्रममा ज्यान गएको छ । बिहान ७ बजेको समयमा हुलास स्टिल कम्पनीमा हाइड्रा चलाइरहेका बेला दुर्घटनामा परि बिरेन्द्र कुर्मी घाइते भएका थिए । उनको परिवारले जनाए अनुसार उनको दुर्घटना हुदा उनको कम्मरमा चोट लागेको र स्पर्श हस्पिटल ल्याउदा एमर्जेन्सी मा कोइ डाक्टर नभएको र एमर्जेन्सी वाड एउटा हेल्थ असिस्टेन्ट को भरमा चाइको पाइए पछि आफ्नो मान्छेलाई काठमाडौ लग्न खोज्दा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

News

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता