• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

  • वीरगंज संजाल
  • Aug 2, 2020, 1:16 am
  • ८४४१

    वीरगंज ।वीरगञ्जमा थप कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा उपचाररत महिलाको शनिबार साँझ मृत्यु भएको हो । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृत्यु हुनेकाे संख्या ११ पुगेको छ । नारायणी वयोधा अस्पतालको आइसियु कक्षमा उपचाररत थप एक महिलाकाे पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

    वीरगंज १६ नगवाकी ६८  बर्षिय महिलाकाे शनिबार सांझ मृत्यु भएकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।शुक्रबार राति काेराेना संक्रमण पुष्टि भएका ति महिलालाई वयाेधा अस्पतालबाट शनिबार सांझ ६ बजे गण्डक काेभिड अस्पतालमा लग्ने क्रममा मृत्यु भएकाे वताइएकाे छ ।दमका राेगी महिलालाई बुधबार वयाेधा अस्पतालमा भर्ना गरिएकाे थियाे । काेराेनाकाे लक्षण देखिएकाे महिलाकाे अस्पतालले भर्ना गर्न नमानेपछि स्थानिय प्रशासनकाे दबावमा भर्ना गरिएकाे थियाे ।

    श्वास प्रश्वासमा समस्या देखिएकाे महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्नेमा भेन्टिलेटरकाे अभावमा प्रशासनकाे दबावमा आइसियुमा राखेर उपचार गरिएकाे थियाे ।बिहिबार स्वाब संकलन गरेर काेराेना परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाउदा शुक्रबार राति काेराेना पुष्टि भएकाे थियाे । त्यसपछि शनिबार विहानदेखी काेभिड अस्पतालमा सार्न वयाेधा अस्पतालले प्रयास गरे पनि सांस ५:४५ मा मात्र पठाउन सकेकाे थियाे ।

    एम्बुलेन्स मार्फत गण्डक काेभिड अस्पतालमा लग्नै क्रममा ६ बजे उनकाे मृत्यु भएकाे थियाे । हाल मृतक महिलाकाे शव गण्डक काेभिड अस्पताल मै राखिएकाे छ ।यस अघिपनि वयाेधा अस्पता मै उपचारकाे क्रममा मृत्यु भएकाे एक महिलामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । वीरगंज १६ नगवाकी ५० बर्षिय महिलाकाे शुक्रबार सांझ मृत्यु भएकाे थियाे । शुक्रकार राति नै ति महिलामा काेराेना रिपाेर्ट पाेजिटिभ आएपनि शनिबार दिउसाे मात्र सार्वनिक भएकाे थियाे । ति महिलाकाे शव अहिले वयाेधा अस्पताल मै रहेकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑