वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
वीरगंज संजाल
May 7, 2020, 6:48 pm
१५२८३
वीरगंज | वीरगंज महानगरपालिका वडा नम्बर 17 अन्तर्गत पर्ने अलौंमा आज स्थानीय तथा प्रशासन बिच झडप भएको छ । भारतबाट नेपाल भित्र्याइँदै गरेको बस्तुहरु रोक्न खोज्दा प्रहरीसँग बिवाद भएको थियो ।
बिवाद हुँदा भिड बढेको थियो भीडलाई नियन्त्रणमा लिनको लागि प्रहरीले लाठीचार्ज गरे को थियो । लठ्ठी चार्ज गर्दा गाउँले झन आक्रोषित भएर थिए । आक्रत्मिक भएको गाउँलेलाई सान्त पर्ना अवस्था नियन्त्रणमा लिन प्रहरी प्रसारणले एक राउन्ड फाइरिङ समेत गरे को छ।
बिनाकारण प्रशासनले लाठीचार्ज गरेको भन्दै गाउँले आक्रोशित भएको कुरा बताउनु अलौ बस्ने भोला माली भताउनु भएको छ । बढ्दै गएको थियो भिडलाई नियन्त्रण गर्नको लागि त्यहाँ खटिएका प्रहरीले 1 राउन्ड हवाइ फायर पनि गरेको छ।