प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशकी सांसद बिन्दु कुमारी यादवको निधन भएको छ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सांसद यादव क्यान्सर रोगका कारण उनको आज बिहान निधन भएको हो । उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । जसपाबाट उनी समानुपातिक प्रदेश सांसद थिइन् । उनी मधेशी जनअधिकार फोरम नेपाल पार्टीको स्थापना कालदेखि सो पार्टीमा क्रियाशिल रहदै आएकी थिइन । जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र मधेशी जनताको अधिकार स्थापित गराउन पार्टीले गरेका हरेक संघर्षमा वहाँले दिनुभएका आफ्ना उल्लेखनीय

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको दैनिक बचत सहकारीविरुद्ध प्रशासनमा उजुरी, करोडौँ रकम फिर्ता नगरेको आरोप

 Krishna Shrivastav

वीरगंज । वीरगन्जको सर्राफ मार्केटमा रहेको दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध निक्षेपकर्ताहरूले प्रशासनमा उजुरी दिएका छन् । सहकारीमा जम्मा गरेको निक्षेप रकम फिर्ता गर्न सहकारीका सञ्चालकहरूले आनाकानी गरेपछि बचतकर्ताहरूको एक समूहले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) शिव प्रसाद लम्साललाई दिएको उजुरीमा बचतकर्ताहरूले सहकारीका सञ्चालक रुपेश पटेललाई उपस्थित गराएर बचतको रकम फिर्ता गराउन सहयोग गर्न आग्रह गरेका छन् । बचतकर्ताहरूको उजुरीका आधारमा लम्सालले सञ्चालक पटेललाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय पर्सालाई सोमबार नै पत्राचार पनि गरेका छन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रामभौरीभाथा टोलमा सालको गोलीया आराले चिर्दै गरेको अवस्थामा ३ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । पर्साको ग्रामीण भेगमा जंगलबाट अवैध फडानी गरि ल्याइएको सालको काठ चिरान गर्दै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ रामभौरीभाथा टोलमा सालको गोलीया काठ आराले चिर्दै गरेको अवस्थामा सोमबार दिउँसो ३ जना पक्राउ परेका हुन् । वन कार्यालयको टोलीले उक्त स्थानबाट ३ थान सालको चिरान काठपनि बरामद गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ घुसुकपुरका बिन्दा राय थारु,खेदारु दास थारु र प्रेम दास थारु रहेका छन् । बरामद ११ क्युबिक फिट चिरान काठसहित तीनै जनालाई डिभिजन बन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

संविधानको अन्त्यष्टि गर्नुपर्छ–प्रभु साह

 Krishna Shrivastav

विराटनगर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले अहिलेको संविधानको अन्त्यष्टि गर्नुपर्ने बताएका छन् । सरकारले असोज ३ गते संविधान दिवस उत्सवका रुपमा मनाउँने तयारी गर्दै गर्दा उनले संविधान दिवसको कुनै औचित्य नभएको बताए । विराटनगरमा आज आजपाको कोशी प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिलेको व्यवस्था ‘गण्डा व्यवस्था’ भएको टिप्पणी गर्दै अहिलेको संविधानले नेपाली जनताको चाहना पुरा हुन नसक्ने बताए । ‘अहिलेको संविधानको रक्षा गर्न सकिदैन् । अहिलेको व्यवस्था र संविधानले देशलाई अगाडी बढाउँन सक्दैन् । देशमा लोकतन्त्र होईन, दलतन्त्र छ’ साहले भने, ‘नेपालमा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भरतपुर भ्रमण वर्ष : ठोरी नाका खुलाउन पहल

 Krishna Shrivastav

वीरगंज । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ । भ्रमण वर्षको अवसरमा पर्साकाे ठोरीस्थित छोटी भन्सार नाका सन्चालमा ल्याउने प्रयास गरिएकाे भरतपुर महानगरले जनाएको छ । महानगरले भरतपुरको विकास र समृद्धिका लागि भैरहेका पूर्वाधार निर्माणलाई समेत देखाउन् अवसरका रुपमा भ्रमण वर्षलाई लिएको छ । त्यसैले भरतपुर नगर क्षेत्रका ३० वटा पर्यटकीय गन्तव्य र ७ वटा प्रमुख गन्तव्यहरुलाई प्राथमिकतामा राखेर प्रचार प्रसार, पूर्वाधार निर्माण र प्रवर्द्धनका कामहरू अगाडि बढाएको छ । महानगरका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार भ्रमण वर्षमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजका दर्जनभन्दा बढी व्यपारिक फर्महरुमा राजश्व विभागकाे छापा

 Krishna Shrivastav

वीरगंज । राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगन्जका करिब एक दर्जन व्यपारिक फर्महरुमा छापा मारेको छ । विभागका सूचना अधिकारी नवराज अधिकारी नेतृत्वको टोलीले गत मंगलबारदेखि शुक्रबारसम्म एक दर्जनभन्दा बढी पसल र व्यपनरिक फर्ममा छापा मारेको हो । त्यस क्रममा टोलीले ती फर्महरुबाट खाता, कम्प्युटरको हार्डडिस्क लगायतका फाइल र सामानहरु लिएर गएको छ । हार्डवेयर एसोसिएसन वीरगन्जका सचिव अनिल सर्राफका अनुसार विभागकाे टाेलीले विभिन्न फर्ममा अनुगमनको नाममा कागजात एवं कम्प्युटरको डेटा लगेको हो । अनुगमन टोलीले वीरगन्जको लिंकरोडस्थित निधि हार्डवेयर, जीटीसी टायल्स, बाइपास रोडको ओम हार्डवेयर, अनिल हार्डवेयर, जय माता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशः भन्सार छली गरेर ल्याएको ४३७ बोरा चामल बरामद

 Krishna Shrivastav

वीरगंज । भन्सार छलेर ल्याएको चामल सिराहा प्रहरीले बरामद गरेको छ। जिल्लाको धनगढीमाई नगरपालिका– ९ मिलनचोकमा पूर्ववाट पश्चिमतर्फ गइरहेको मधेश प्रदेश ०३–००१–क २५१० नम्बरको ट्रकमा भन्सार छलेर चामल गइरहेको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले सो चामल बरामद गरेको हो। प्रहरीले ट्रकका चालक बाराको कोल्हवी नगरपालिका– २ का २७ वर्षीय शेखरप्रसाद मैनालीसँग सोधपुछ गर्दा भन्सार छली गरेको खुलेपछि चामलसहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। प्रहरीले उक्त ट्रकबाट २५ किलो बोराको दुई सय ३३ बोरा सेभेन स्टार भारतीय चामल र २५ किलो बोराको दुई सय चार बोरा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पकाहामैनपुर गापाका जिन्सी प्रमुख हरीमोहन, सहयोगी मुन्ना र धनञ्जय पदमुक्त

 Krishna Shrivastav

वीरगंज । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाको कार्यालयका जिन्सी शाखाका प्रमुख हरीमोहन महतो लगायत त्यस शाखामा कार्यरत सम्पूर्ण कर्मचारीलाई पदमुक्त गरिएको छ । गाउँपालिकाको कार्यालयबाट सरसामान चोरी गरेको आरोपमा प्रमुख हरीमोहन महतोलगायत शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई पदमुक्त गरिएको हो । गत भदौ २१ गते राती ८ बजेको समयमा गाउँपालिकाको कार्यालयबाट महतोको निर्देशनमा कार्यालय सहयोगी मुन्ना राउत कुर्मी र वडाका सहायक कम्प्युटर अपरेटर धनञ्जयले पालिकाबाट ब्याग, रेनकोट लगायतका सामग्रीहरू चोरी गरी घर लगिरहेको अवस्थामा स्थानीय युवाहरूले पक्राउ गरी सामान फिर्ता राख्न लगाएको स्थानीयहरूले बताएका थिए ।उक्त कुरा बाहिर आएपछि गाउँपालिका अध्यक्ष सुरेश

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको विजयवस्तीमा एक जना पुरुषको शव फेला

 Krishna Shrivastav

वीरगंज । पर्साको विजयवस्तीमा साेमबार बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । ठोरी गाउँपालिका वडा नंबर ४ विजयवस्तीस्थित नेवा पेट्रोल पम्पको पछाडी अन्दाजी ४० बर्षिय पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पेट्रोलपम्प पछाडिको खेतमा गँहु गाेराे वर्णका र जिउमा कट्टु मात्र लगाएका अपरिचित पुरुषको शव फेला परेकाे पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए । शव फेला परेको जानकारी प्राप्त हुने बित्तिकै पर्साका प्रहरी उपरीक्षक कोमल शाहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थलमा पुगेको उनले बताए ।


वीरगंजस्थित सानो पाइला सहकारीका संस्थापक अध्यक्ष जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी

 Krishna Shrivastav

वीरगंज । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष एवम् देशभर झन्डै आधा दर्जन सहकारीसँग आबद्ध गीतेन्द्र राई (जीबी) राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । राई आबद्ध रहेको पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीविरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए । ‘बचतकर्ताहरूले जाहेरी दिएको आधारमा ७ जनाविरुद्ध हामीले मुद्दा दर्ता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा पनि मनाइयो विश्व आत्महत्या रोकथाम दिवस

 Krishna Shrivastav

वीरगंज । वीरगञ्जमा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । वीरगञ्ज महानगरपालिकाअन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाको आयोजनामा आइतबार “आशा जोगाऔँ, जीवन बचाऔँ” भन्ने नारा सहित विश्व आत्महत्या दिवस मनाइएको हो । सो अवसरमा टीपीओ नेपाल र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान वीरगञ्ज नर्सिङ क्याम्पससँगको सहकार्यमा वीरगञ्जमा जनचेतनामूलक र्‍याली पनि निकालिएको थियो । र्‍याली नगर परिक्रमा गर्दै नारायणी अस्पतालमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. रामप्रकाश साहले विश्वमै अहिले आत्महत्याका घटना बढिरहेको धारणा राखे । गरिबी, अशिक्षा, बेरोजगारी, घरेलु हिंसा, मानसिक तनावलगायत विविध कारणले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग

 Krishna Shrivastav

वीरगंज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भारतीय मालवाहक र यात्रुवाहक सवारी साधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । महासंघको भदौ २२ र २३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको आज निर्णय सार्वजनिक गर्दै भारतीय मालवाहक र यात्रुवाहक सवारीसाधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता खारेज गर्न माग गरेको हो । महासंघका महासचिव डेकनाथ गौतमले विगत दुई दशकदेखि संस्था दर्ता ऐन, २०३४ मा रहेका संघ, समितिलाई सिन्डिकेटका नाममा अध्ययन र व्यवस्थापन विना हचुवाको भरमा कम्पनीमा रुपान्तरण गर्दा यातायात क्षेत्र सञ्चालनमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हिजो रोकिएको भारत र पाकिस्तानबिचको खेल आज हुने

 Krishna Shrivastav

वीरगंज । वर्षाका कारण हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबिचको खेल आज हुँदैछ । कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा वाधक भएपछि भारत र पाकिस्तानबिचको खेल ‘रिजर्भ डे’ मा राखिएको थियो । त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहीँबाट सुरु हुनेछ । आज पनि खेल हुन सकेन भने खेल रद्द भई दुवै टोलीले एक–एक अङ्क बाँड्ने

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अध्यक्ष कलवारको दादागिरि , परवानीपुर ५ का वडा अध्यक्ष रामेश्वर कलवार द्वारा स्थानीयमाथि हातपात

 Krishna Shrivastav

वीरगंज । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रामेश्वर कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको छ । जनता अ‌ावासकाे निवेदन भराउन अ‌ाएका स्थानीयमाथि वडा अध्यक्ष रामेश्वर कलवार लगायतले एमालेका युवा नेता उमेश गुप्ता सहित निवेदन दिन पुगेका गरिब तथा असहाय स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको हाे । सरकारले गरिब तथा विपन्नकाे घर बनाउन हरेक वडा कार्यालयमा अ‌ावश्यकता अनुसार निवेदन संकलन गराईरहेकाे छ अनुगमनमा अ‌ाएका कर्मचारीहरूले मापदण्डमा पर्ने र अ‌ावश्यकताका अ‌ाधारमा छुटेकाकाे फारम भर्न मिल्ने बताए पनि वडाअध्यक्ष कलवारले अ‌ाफ्नाे निकट बाहेकलाई फारम नलिने भन्दै सदियाैंदेखि गरिबीको चपेटामा रहेका

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भ्रष्ट अधिकृत आचार्य र कार्यालय सहयोगी यादवको मिलोमतोमा भएको सनाखत नामसारीको कालाकर्तुतहरुको पोल एक पछि अर्को खुल्दै, अख्तियार मौन !

 Krishna Shrivastav

वीरगंज । यातायात व्यवस्था कार्यालय सानो सवारी शाखा वीरगंजमा कार्यरत्त अधिकृत सरोज आचार्य र करारका कर्मचारी कार्यालय सहयोगी रामप्रवेश कुमार यादवको मिलोमतोमा भएको सनाखत नामसारीको कालाकर्तुतहरुको पोल एक पछि अर्को खुल्ने क्रम जारी रहेको छ । अधिकृत आचार्य र कार्यालय सहयोगी यादवले सनाखत नामसारीको नाममा ताण्डव मच्चाउदै करोडौं कुम्ल्याउन सफल भएका छन् । सानो सवारी शाखा (मोटरसाईकल) फाँटमा कार्यरत्त अधिकृत आचार्य र करारका यादवको मिलोमतोमा मोटरसाईकल सनाखत नामसारी भएको दर्जनौं दर्जन प्रमाणहरु यस अनलाईन संग सुरक्षित रहेको छ । मिति २०८० असार महिना ढाडामा गते उल्लेख नगरी ना ४० प

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घर परिवारमा झैझमेलाको अवस्था आउला । आर्थिक पक्ष पनि कमजोर रहनेछ । स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा श्रीमान श्रीमती मृत फेला

 Krishna Shrivastav

वीरगंज । रौतहटमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । दुबैजना आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक उमाशंकर यादवले जानकारी दिनुभयो । रौतहटको बौधिमाइ नगरपालिका–२ इनर्वा टोल बस्ने रामदिनेश पटेल र उनकी श्रीमती गीता कुमारी पटेल झुन्डिएको अवस्थामा मृत फेला परेका उहाँको भनाइ छ । मृतक दुबै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल, गौरमा पठाइएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता यादवले बताउनुभयो ।


समाचार
News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन