• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अध्यक्ष कलवारको दादागिरि , परवानीपुर ५ का वडा अध्यक्ष रामेश्वर कलवार द्वारा स्थानीयमाथि हातपात

  • वीरगंज संजाल
  • Sep 11, 2023, 7:46 am
  • ६३७

    वीरगंज । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रामेश्वर कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको छ । जनता अ‌ावासकाे निवेदन भराउन अ‌ाएका स्थानीयमाथि वडा अध्यक्ष रामेश्वर कलवार लगायतले एमालेका युवा नेता उमेश गुप्ता सहित निवेदन दिन पुगेका गरिब तथा असहाय स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको हाे ।

    सरकारले गरिब तथा विपन्नकाे घर बनाउन हरेक वडा कार्यालयमा अ‌ावश्यकता अनुसार निवेदन संकलन गराईरहेकाे छ अनुगमनमा अ‌ाएका कर्मचारीहरूले मापदण्डमा पर्ने र अ‌ावश्यकताका अ‌ाधारमा छुटेकाकाे फारम भर्न मिल्ने बताए पनि वडाअध्यक्ष कलवारले अ‌ाफ्नाे निकट बाहेकलाई फारम नलिने भन्दै सदियाैंदेखि गरिबीको चपेटामा रहेका स्थानीयलाई भेदभाव गर्दै धपाएका हुन् ।

    यस विषयमा वडा अध्यक्ष कलवारसंग बुझ्दा उनले भने, उपमेयरका श्रीमान् उमेश गुप्ताले घर बनाउन खटीएकालाई आफ्नो अनुकुल गर्न दबाब दिएकाले समान्य विवाद भएको प्रतिक्रिया दिए । तर यता गुप्ताले भने मापदण्डमा पर्ने गरिब असहाय जाेकाेहिले पनि सरकारकाे सेवा लिन पाउन भन्ने उदेश्यले छुटेकालाई समावेश गराउन ख‌ाेज्दा अ‌ाफु सहित छुटेका गरीब विपन्न स्थानीयहरूलाई हातपात तथा दुर्व्यवहार गरेको बताएका छन् ।

    निवेदन छुटेकालाई समावेश गराउन स्थानीयले गापा उपाध्यक्ष सुगान्धी देवि र उनका श्रीमान् तथा एमालेका युवा नेता उमेश गुप्तालाई गुहारेका थिए । अनुगमनमा गएको बखत वडा अध्यक्ष कलवार लगायतकाले दुर्व्यवहार गरेका थिए । मापदण्ड पुगेकालाई जनता अ‌ावास बनाउने प्रावधान रहेपनि जनता समाजवादी पार्टीबाट निर्वाचित वडा नम्बर ५ का वडा अध्यक्ष रामेश्वर कलवारले उनको निकट नरहेको भन्दै भेदभाव गर्नु कानुनी राज्यको उपहास देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑