मालपोतमा कर्मचारी समस्या,सेवाग्राही आएपनि रित्तै हात फर्किनुपर्ने बाध्यता

 Krishna Shrivastav

वीरगंज । धनुषाको अत्यधिक भिडभाड हुने कार्यालयहरुमा भुमिसुधार तथा मालपोत कार्यालय पनि एक हो । तर यस कार्यालयमा कर्मचारीहरु नहुँदा सेवाग्राहीलाई निकै सास्ती खेप्नु परिरहेको छ । मधेश प्रदेशको राजधानी स्थित भुमिसुधार तथा मालपोत कार्यालय धनुषामा दिनहुँ सेवाग्राहीको विहानै देखि बेलुकीसम्म भिड लाग्ने गरेको हुन्छ । तर कामका लागि आएका सेवाग्राहीहरु बाध्य भएर निरस हुँदै रित्तै हात फर्किने गरेका छन् ।दैनिक जसो करिब दुई दर्जन भन्दा बढी सेवाग्रहीहरु अदालतको फैसालाद्वारा गरिने दाखा, मिलापत्र, संशोधन, हकसफालगायतका कामहरु लिएर आउने गरेका छन् । तर कार्यालयमा कर्मचारी नहुँदा र भएका कर्मचारीले समेत बेवास्ता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशः बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

 Krishna Shrivastav

वीरगंज । बाराको निजगढमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना यात्रुहरू घाइते भएका छन्। मंगलबार लोकमार्ग अन्तर्गत निजगढ नगरपालिका ८ धनसारपुलस्थित मलंगवाबाट नारायणघाटतर्फ जाँदै गरेको म प्र ०३–००१ ख ९३९६ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा परी सर्लाहीको कबिलासी बस्ने ५३ वर्षीय रामकेवल रायको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। यस्तै, बसमा सवार भएका १५ जना यात्रु घाइते भएको उनले बताए। बसका चालक, सहचालक र कन्डकटर प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपचारमा समेत विभेद, तेश्रो लिङ्गीको पीडा कसले बुझ्ने ?

 Krishna Shrivastav

वीरगंज । रंजित यादव । दुर्घटनामा परेर बारा जिल्लाको प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि पुगेकी एक बिरामी, बाहिर भुईमै छट्पटाई रहेकी थिईन् । घुँडामा चोट लागेको थियो । दुखाई सहन गाह्रो परेको थियो । तर पनि आकस्मिक कक्षका चिकित्सकहरु उपचारको कुरा परै जाओस्, तत्कालै छुन समेत मानेनन् । बिरामीलाई वास्ता नगर्नुको मुख्य कारण थियो, उनी तेश्रोलिङ्गी हुन् भन्ने थाहा पाउनु । बारा जिल्लाको महागढीमाई नगरपालिका २ मा बसोबास गर्दै आएकी एलिजा (परिवर्तित नाम), बारा जिल्लाको एक गाउँमा गरिब परिवारमा छोराको रुपमा जन्म लिएपनि महिलाकै व्यवहार रह्यो । अलि बुझ्ने भएपछि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको धोरेबाट १७३ किलो गाँजा बरामद

 Krishna Shrivastav

वीरगंज । कृष्णा कुशवाहा । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका –१ धोरे बस्ने मधोलाल मेहताको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएको टोलीले १ सय ७३ किलो ५०० ग्राम गाँजा फेला बरामद गरेको हो । स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठा भित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको बाल सुधार गृहमा तनाव जारी : अहिलेसम्म पनि प्रहरी भित्र छिर्न सकेन

 Krishna Shrivastav

वीरगंज । वीरगन्जको वीर्तास्थित बाल सुधार गृहको अवस्था हिजो रातीदेखि हालसम्म पनि तनावपूर्ण रहेको छ। हिजो रातीदेखि अहिलेसम्म सुधार गृहभित्र प्रहरी जान सकेका छैनन्। सुधारगृह भित्रबाट बाहिर रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार भइ नै रहेको प्रहरीले जनाएको छ। केहीबेर अगाडि प्रहरीले केही सेल अश्रु ग्याँस प्रहार गरेको थियो। सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना बालक तथा उनीहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी घाइते भएका थिए। वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरुबीच

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाठेघरको मुखको क्यान्सरविरुद्ध १४–१५ वर्षका किशोरीलाई आजदेखि खोप दिइँदै

 Krishna Shrivastav

वीरगंज । सरकारले आजदेखि १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) निःशुल्क लगाउँदै छ । अभियानको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट सुरुवात गर्ने कार्यक्रम रहेको छ। मन्त्री बस्नेतले अभियान सुरु गरे लगत्तै खोप लगाउन सुरु गरिने अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन्। उनले खोप लगाउनका लागि उमेर खुल्ने प्रमाण लिएर आउनु पर्ने जानकारी दिए।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जातीय दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् । मंगलबार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै उनले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका हुन् । ‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ । यो प्रदेशमा कुनै किसिमको दंगा हुनु हुँदैन्’,मुख्यमन्त्री यादवले भने । उनले बिहारमा जस्तै मधेशमा उर्दु पढाई हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गरे । ‘बिहारमा उर्दु विद्यालय हेरेको छु । नेपालमा छैन । तर मधेशबाट सुरुवात गर्छौं’, उनले भने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दुई वर्षमा नेपालबाट ८५ करोडको पानी विदेशमा निर्यात

 Krishna Shrivastav

वीरगंज । नेपालबाट पानी निर्यात हुन थालेको एक दशक बितिसकेको छ । प्रशोधित र अर्धप्रशोधित खनिजयुक्त पानीका कारण निर्यातले पछिल्ला वर्ष थप गति लिन थालेको छ । आर्थिक वर्ष २०७०/७१ मा ३४ हजार रुपैयाँ बराबरको ५ सय २८ लिटर पानी निर्यात भएको थियो । त्यसको एक दशकमा गत आर्थिक वर्ष ५४ करोड ३९ लाख ५२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा ३० करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको थियो । यसअघि ८ वर्षमा ६ करोड ५० लाख १९ हजारको पानी निर्यात भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सब डिभिजन वन कार्यालय जंगलसहियमा जनशक्तिकाे अभाव

 Krishna Shrivastav

वीरगंज । रूपेश कुमार यादव । सब डिभिजन वन कार्यालय जंगलसहियमा जनशक्तिकाे अभावमा कार्यालय सञ्चालन भईरहेकाे कार्यालय प्रमुख हिराेहित चाैधरीले बताउनु भएको छ। रौतहट जिल्ला को उतरी भेगमा पर्नेगुजारा नगरपालिका अन्तर्ग महेन्द्र राज्यमार्ग हाईवे सिमाना संग जोडिएको डिभिजन वन कार्यालय राैतहट अन्तर्गत पर्ने सब डिभिजन वन कार्यालय जंगलसहियमा जनसक्ति अभावकाे साथै यतायातायातको लागी सबारी साधन तथा भाैतिक पुर्वधारका संरचनाहरूकाे समेत अभाव रहेको कार्यालय प्रमुखले बताएका हुन। कार्यालय प्रमुख कार्यभार सम्हाले देखि केहि दिन यता काठ दाउराकाे चाेरी निकासीमा कमि आएको देखिएको छ। सव डिभिजन वन कार्यालय जंगलसहियाका कार्यालय प्रमुख चाैधरीका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

न्युज लेखेको भन्दै प्रहार डेलि डटकमका संचालक राहुल गुप्तालाई मार्ने धम्की

 Krishna Shrivastav

वीरगंज । न्युज लेखेको भन्दै परवानीपुर गाउपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ता ले प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता लाइ मार्ने धम्की तथा नानाथरिका गालि गलौज गरेका छन्। प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता ले २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानियमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार सत्य तथ्य न्युज लेखेका थिए। त्यहि २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवार ले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा फेरि डेंगुको संक्रमण बढ्न थालेपछि महानगरले चलायो ‘सर्च एण्ड डिस्ट्रोय अभियान’

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरमा पनि डेंगीको प्रकोप देखिएको छ ।चिकित्सकहरुका अनुसार लामो सुक्खायाम पछि ३ साताअघि भएको वर्षालगत्तै डेंगीका बिरामी देखा पर्न थालेका हुन् । नारायणी अस्पतालका चिकित्सक एवम् सूचना अधिकारी डा उदयनारायण सिंहका अनुसार हाल नारायणी अस्पतालमा डेंगी संक्रमित दुई जना उपचाररत छन् । सरकारी र महानगरका विभिन्न निजी अस्पतालमा समेत गरी ५ जना डेंगी संक्रमित भर्ना भएर उपचाररत रहेको उनले बताए । यस बाहेक घरमै बसेर औषधि सेवन गर्ने बिरामीको संख्या धेरै छ । भाइरल ज्वरोको केस बढेसँगै डेंगीका बिरामी पनि भेटिन थालेको उनले बताए । हालका दिनहरुमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको बाल सुधार गृह रातभर तनावग्रस्त : ११ बालक र ३ प्रहरी घाइते (अपडेट)

 Krishna Shrivastav

वीरगंज । वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा रहेका बालकहरुबिच झडप हुदाँ ११ जना घाइते भएका छन् । उनिहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरीपनि घाइते भएका छन् । वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहा पहिलेदेखि बस्दै आएका बालकहरुबिच मंगलबार राति विवाद भई झडप हुदाँ सुधारगृह रातभर तनावग्रस्त रह्यो । झडपमा भक्तपुरबाट ल्याइएका मध्ये १० समेत गरी ११ जना बालक र तीन जना प्रहरी घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । घाइते भएका सुधार गृहका ११ जना

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विमानस्थलबाट एक किलो सुन बरामद

 Krishna Shrivastav

वीरगंज । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो अवैध सुन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले एक किलो सुनसहित त्यसमा संलग्न एक जनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। उक्त सुन विदेशबाट ल्याएको भए पनि अप्रेसन चलिरहेकाले विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरी स्रोतले बताएको छ।


एक लाख घुस लिएका प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

 Krishna Shrivastav

वीरगंज । सेवाग्राहीसँग एक लाख घुस लिएका बुढानिलकण्ठ प्रहरी प्रभागमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहले सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि १ लाख घुस लिएको आराेपमा मंगलबार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगको टोलीले प्रहरी बरिष्ठ हवल्दार सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । आयोगले अदालतमा दायर गरेको आरोप पत्रमा हवल्दार सिंहलाई बिगो बापत १ लाख रुपैयाँ कायम गरी कैद र बिगो बमोजिमको दुवै

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मोरक्कोमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २५ सय पुग्यो

 Krishna Shrivastav

वीरगंज । मोरक्कोमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या करिब २ हजार ५ सय पुगेको छ । घाइतेहरूको संख्या २ हजार ४ सय ७६ पुगेको मोरक्कोको आन्तरिक मन्त्रालयले जनाएको छ । अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६।८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार राति ११ बजे आएको भूकम्पको गहिराइ १८।५ किलोमिटर रहेको बताइएको छ । तर, भूकम्प प्रभावित पहाडी क्षेत्र पुग्ने सडकमा ठूला ढुंगाको अवरोधका कारण उद्धारमा ठूला उपकरणको प्रयोग गर्न नमिलेको र उद्धारकर्ताले हातैको प्रयोग गरेर

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको देवरियाबाट सालको काठसहित मोटरसाइकल बरामद, तस्कर फरार

 Krishna Shrivastav

वीरगंज । पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ देवरिया र फरहदवाबिचको सडकखण्डबाट वनगस्ती टोलीले काँचो सालको काठसहित एउटा मोटरसाइकल बरामद गरेको छ । सब डिभिजन वन कार्यालय रंगपुरटाडीबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वनगस्ती टोलीले मंगलबार बिहान ३ बजेतिर तस्करले राष्ट्रिय वनबाट सालको रुख काटेर दुई थान गोलीया काठ मोटरसाइकलमा ल्याउदै गरेको अवस्थामा बरामद गरेको हो । ना२२ प ७६४८ नम्बरको डिस्कभर मोटरसाइकल र त्यसमा लोड गरिएको २ थान (१७ क्युबिक फिट ) सालको काठ बरामद गरिएको सब डिभिजन बन कार्यालय रंगपुरका रेन्जर कपिलदेव यादवले बताए। तस्कर भने फरार

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। सन्तोष राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो। त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल,बिमल साह,राम नरेश सहनी रहेको छ।भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका सांसद संजय यादव,पार्टीका कोषाध्यक्ष

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन