• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मालपोतमा कर्मचारी समस्या,सेवाग्राही आएपनि रित्तै हात फर्किनुपर्ने बाध्यता

  • वीरगंज संजाल
  • Sep 13, 2023, 4:54 pm
  • ५२९

    वीरगंज । धनुषाको अत्यधिक भिडभाड हुने कार्यालयहरुमा भुमिसुधार तथा मालपोत कार्यालय पनि एक हो । तर यस कार्यालयमा कर्मचारीहरु नहुँदा सेवाग्राहीलाई निकै सास्ती खेप्नु परिरहेको छ । मधेश प्रदेशको राजधानी स्थित भुमिसुधार तथा मालपोत कार्यालय धनुषामा दिनहुँ सेवाग्राहीको विहानै देखि बेलुकीसम्म भिड लाग्ने गरेको हुन्छ । तर कामका लागि आएका सेवाग्राहीहरु बाध्य भएर निरस हुँदै रित्तै हात फर्किने गरेका छन् ।दैनिक जसो करिब दुई दर्जन भन्दा बढी सेवाग्रहीहरु अदालतको फैसालाद्वारा गरिने दाखा, मिलापत्र, संशोधन, हकसफालगायतका कामहरु लिएर आउने गरेका छन् । तर कार्यालयमा कर्मचारी नहुँदा र भएका कर्मचारीले समेत बेवास्ता गर्दा एउटै कामका लागि महिनाँै धाउनु परेको सेवाग्रहीहरु बताउँछन् ।

    सेवाग्राही नितिश राज यादबले करिब एक सातादेखि जग्गाको लालपुर्जा लिनको लागि आएपनि दिनभर कुराउने र आजभोली भनेर सधैँ कुदाउने गरेको दुखेसो पोखे । भुमिसुधार तथा मालपोत कार्यालय धनुषाको मुद्दा शाखामा दुई जना कर्मचारी छन् । मुद्दा शाखामा विशेषज्ञ कर्मचारी नहुँदा कामको चाप दिनानुदिन बढि नै रहेको छ । यस कार्यालयमा काम चलाउ कर्मचारी मात्र भएकाले काममा ढिलाई हुने गरेको र मुद्दा शाखाको मात्र गुनासो आएको निमित्त कार्यालय प्रमुख सिंह बहादुर स्याङ्गाबाको भनाइ छ । भुमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सिंह बहादुर स्याङ्गाबाले अधिकांश गुनासाहरु मुद्दा फाँटको आउने गरेको छ ।

    निमित्त कार्यालय प्रमुख सिंहले भने‘ मुद्दा फाँट हेर्ने दुई जना मध्ये बबलु कापर म आएदेखि नै अधिकांश समय विदामा रहेको देखियो, त्यसपछि सम्बन्धित फाँटका लागि विशेषज्ञसमेत आवश्यक हुन्छ, त्योपनि नभएर गुनासाहरु आउने गरेको छ ।’यस कार्यालयको अधिकांश फाँटमा समयमा कर्मचारी नआउँदा र आएका कर्मचारीहरुलेसमेत समयमा सेवाग्रहीहरुको काम नगरिदिँदा व्यापक गुनासोहरु आउने गरेका छन् । एकै पटक कार्यालयको फाँट नै खाली भएपछि सेवाग्राहीहरुसमेत मार्का परेको स्वीकार गर्दै निमित्त प्रमुख स्याङ्गाबाले विशेषज्ञ कर्मचारीका लागि केन्द्रमा पत्राचार गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑