• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सब डिभिजन वन कार्यालय जंगलसहियमा जनशक्तिकाे अभाव

  • वीरगंज संजाल
  • Sep 13, 2023, 11:35 am
  • ३५७

    वीरगंज । रूपेश कुमार यादव । सब डिभिजन वन कार्यालय जंगलसहियमा जनशक्तिकाे अभावमा कार्यालय सञ्चालन भईरहेकाे कार्यालय प्रमुख हिराेहित चाैधरीले बताउनु भएको छ। रौतहट जिल्ला को उतरी भेगमा पर्नेगुजारा नगरपालिका अन्तर्ग महेन्द्र राज्यमार्ग हाईवे सिमाना संग जोडिएको डिभिजन वन कार्यालय राैतहट अन्तर्गत पर्ने सब डिभिजन वन कार्यालय जंगलसहियमा जनसक्ति अभावकाे साथै यतायातायातको लागी सबारी साधन तथा भाैतिक पुर्वधारका संरचनाहरूकाे समेत अभाव रहेको कार्यालय प्रमुखले बताएका हुन।

    कार्यालय प्रमुख कार्यभार सम्हाले देखि केहि दिन यता काठ दाउराकाे चाेरी निकासीमा कमि आएको देखिएको छ। सव डिभिजन वन कार्यालय जंगलसहियाका कार्यालय प्रमुख चाैधरीका अनुसार आफू आएको राैतहटमा लग भग सात बर्ष भए पनि जंगलसहियामा आएको तीन महिना बितिदैमा बिभिन्न समस्या हुदाहुदै वन क्षेत्रमा हुने विभिन्न किसिमको अबैध काठ तस्करी चाेरी निकाशी गिट्टी बालुवा उत्खनन जस्ता कार्यहरूमा कमी आएको स्थानीयहरूले बताएका छन ।

    यस कार्यालयकाे कार्य क्षेत्र अधिक क्षेत्रफलमा फैलिएर रहेको हुनाले विभिन्न समस्या तथा चुनाैतिहरूकाे समाना गर्नु पर्ने अवस्था रहेको वहाले बताउनु भएको छ। उद्धारणका लागि पुर्वमा चाेचानहर देखि पश्चिममा भैसहि हिमालिबाँस उतरी भेगमा महेन्द्रराजमार्ग देखि पशुपतिटाेल सम्म गरी दक्षिणी भेगको लामो क्षेत्रफल भएको हुदा धेरै चाेरी निकासी बाटाे भएको हुदा र जनशक्ति कम भएको हुदा चाहे जतिको चाेरी निकासी नियन्त्रण गर्न नसकेको वहाले दुख व्यक्त गर्नु भएको छ।

    वहाले पत्रकारहरू संग संक्षिप्त कुरा कानि गर्दै – यस कार्यालय द्वारा आफुले सके जतिको विभिन्न कार्यक्रमहरू गरी प्रदेश हरित कार्यक्रम अन्तर्गत “हरियो बन नेपालकाे धन, बिरुवा लगाऔ हरियाली बढाऔ” भन्ने नाराका साथ आफ्नो कार्य क्षेत्रकाे हुलाकी तथा मुख्य सडकको दुबै किनारमा पशुपति टाेल देखि शसस्त्र बेश क्याम्प सम्म, जंगलसहिया देखि लालबकैया सम्म, कटहरीया न.पा अन्तर्गगत जमुनिया देखि बिर्ति प्रस्टाेका सम्म, गुजारा न.पाकाे परसवा देखि उचिडिह सम्म गरि जम्मा ६ किलोमिटर राेड साईड प्लान्टेसन गरिएको बताउनु भएको छ साथै फतुवा विजयपुर न.पाकाे वडा नं ११ राङ्गि बाेटवामा नदि वास तारवार सहितको साेह्र हेक्टर जग्गामा बृक्षाराेपन भएको जानकारी गराउनु भएको छ।

    वन तथा वनजन्य वस्तुहरूकाे अनियन्त्रित परियाेगले पर्न जाने विभिन्न समस्याहरूकाे समाधानका लागि सम्पुर्ण उपभोक्ता सेवाग्राहि नगरवासी लगाएत सम्पुर्ण सर्वसाधारणहरूमा वन एन अनुसारको काठ दाउरा गिट्टी बालुवा लगाएत वनजन्य बस्तुहरूकाे सहि सदुपयोग गर्न, जथाभावी चाेरी निकासी बन्द गर्न तथा वन अतिक्रमण कार्यमा राेक लगाउन सम्पुर्ण सर्व सधारणकाे साथ र सहयोगकाे लागि अपिल गर्नु भएको छ साथै यश कार्यालयमा बिभिन्न जातका बिरूवाहरू उपलब्ध रहेकोले नि:शुल्क रूपमा लगी आ आफ्नो खेतबारीमा बृक्षाराेपन गरि आयश्राेतमा बृद्धी गरि स्वक्क्ष वतावरण निर्माणमा सघाउ पुर्याउन आग्रह समेत गर्नु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑