• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्साको धोरेबाट १७३ किलो गाँजा बरामद

  • वीरगंज संजाल
  • Sep 13, 2023, 3:06 pm
  • ६१३

    वीरगंज । कृष्णा कुशवाहा । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका –१ धोरे बस्ने मधोलाल मेहताको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएको टोलीले १ सय ७३ किलो ५०० ग्राम गाँजा फेला बरामद गरेको हो । स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठा भित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

    गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको छ । यस घटनामा घरधनी मेहतासहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरी निरीक्षक केसीको भनाई छ । यता स्थानियबासीहरुका अनुसार गाँजा कारोबारको मुख्य नाइके उनका छोरा रुपेश मेहता रहेका छन् । रुपेश मेहता गाउँ कै एक जना नेता भनाउने उच्च स्तरका व्यक्तिसँग मिली यस्तो कारोबार गर्दै आएका छन् ।

    उनीहरूको गिरोहले रक्षाबन्धन १/२ दिन अगाडि एउटा पिकअप भ्यानमा लगभग ५ क्विन्टल गाँजा ल्याएका थिए । उक्त ल्याइएको गाँजा धोरे गाउँ बाहिर रहेको रेडक्रस सोसाइटी भवन अगाडि बाटोमा रोकेर रातिको ११ बजे उक्त पिकअप भ्यानबाट गाँजा झारी सकेपछि उक्त पिकअप लाई प्रहरी चौकीले चेकजाँच गर्दा केही फेला परेको थिएनन् । ठीक त्यसको २ दिन पछि उक्त गाँजा भारतको सुगौलीमा भारतीय प्रहरीले बरामद गरेको थियो । भारतीय प्रहरीको अनुसन्धानले उक्त गाँजा धोरेबाट आएको खुलेको थियो ।

    स्थानियहरुले बताएका अनुसार एक जना धोरे कै व्यक्तिले जनप्रतिनिधि तथा राजनीतिक दलको आडमा लागुऔधसको गाँजाको ठूलो कारोबार गर्दै आएको छन् । उनले मादोलाल मेहताका छोरा रुपेश मेहतालाई निर्देशन गर्छन र रुपेश आफ्नो बुवा सहित अन्य ५/६ जना युवाको झुण्ड बनाइ यस्तो कारोबार गर्दै आएका छन् । यदि पर्सा प्रहरीले राम्रो संग अनुसन्धान गर्यो भने यो गिरोहका सम्पूर्ण कारोबारी प्रहरीको फण्डामा जाने स्थानियहरुले ठोकुवा गरेका छन् । स्रोतका अनुसार गाँजा कारोबारीहरुले मात्र बरामद भएको घरवाला माधोलाल मेहताको नाममा मुदा चलाउन र बाँकी रहेका सम्पूर्णलाई जोगाउन लागिपरेका छन् । उनीहरूले भोलि मधोलाल मेहतालाई आफै हाजिर गराएर उनलाई सम्पूर्ण जिम्मा लिने गरी रकमी चलखेल सुरु गरेका छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑