किड्नी फेल भएको बिरामीको टाउकोको अप्रेसन

 Krishna Shrivastav

वीरगंज । स्वास्थ्य सेवा मानव जीवनका एकदमै महत्त्वपूर्ण तथा अति आवश्यक संवेदनशील संस्था हो । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अस्पताललाई निकै संवेदनशील मानिन्छ । सोही संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले नियमनका लागि विभिन्न ऐन, नियम र कानुन बनाएको छ । तर, यहाँ सरकारले बनाएको कानुन कार्यान्वयन गर्न/गराउन परिचालन गरेको नियामक निकाय र ती निकायका प्रतिनिधि पनि मौन हुँदा आम सर्वसाधारणले दैनिक अकालमै ज्यान गुमाउनु परिरहेको अवस्था छ । २०८० साउन १७ गते बुधबार सर्लाहीको कौडेना गाउँपालिका–२, फुलपरासीका ४५ वर्षीय विन्देश्वर मण्डल अचानक बिरामी भएर उपचारका लागि जनकपुरधामको न्यूरो हस्पिटल एण्ड

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतबाट १ सय बढिको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम हटाउन सांसद यादवको माग

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयात गर्दा भन्सार कर लगाउने सरकारको नियम व्यवहारिक नभएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले यस्तो बताएका हुन् । उनले भने,‘ यो नियमले नाकामा प्रहरी र नागरिक बिच सधै झगडा भइरहेको छ ।किनकि सीमा क्षेत्रका नागरिकले भान्सा खर्चका लागि पारीको बजारबाट दाल , तेल , मसला ल्याँउदा भन्सार नाकामा प्रहरीले दुख दिने गरिरहेका छन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सानो पाइलालाई समस्याग्रस्त घोषणा गरि सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न सिफारिस

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाको कार्यालयले वीरगन्ज १० स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गर्न सिफारिस गरेको छ । लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै वीरगन्ज महानगरपालिकाले सहकारीसहित वर्तमान, पूर्व सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूमाथि कारबाही गर्दै उनीहरूको सम्पत्ति रोक्का गर्न समेत सिफारिस गरेको हो । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्रलेख्दै वीरगन्ज महानगरपालिकाले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको महानगर स्रोतले जनाएको छ । ‘सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्नुका साथै महानगरले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाेखरामा ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने

 Krishna Shrivastav

काठमाडौं । मुक्त फाउन्डेसनको आयोजनामा प्रथम पटक नेपालमा ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालय, त्रि–चन्द्र क्याम्पस (मानवशास्त्र विभाग), त्रिचन्द्र मानवशास्त्र समाजलगायत अन्य विभिन्न संघ तथा संस्थाहरुको सहकार्य रहेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत मुक्त फाउन्डेसनले आगामी मंसिर २१ र २२ गतेका लागि पर्यटकीय नगरी पोखरामा सम्मेलनको आयोजना गरिने जानकारी गराएकाे हाे । कार्यक्रममा नेपाल र भारत, दक्षिणपूर्वी एसिया र युरोप अमेरिकाबाट विभिन्न व्यक्ति र संस्थाहरुले सहभागिता जनाउने जनाइएको छ । विभिन्न देशबाट आएका र नेपालका सहभागीहरुले ३० वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतबाट १ सय बढिको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम हटाउन सांसद यादवको माग

 Krishna Shrivastav

वीरगन्ज l जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयात गर्दा भन्सार कर लगाउने सरकारको नियम व्यवहारिक नभएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले यस्तो बताएका हुन् । उनले भने,‘ यो नियमले नाकामा प्रहरी र नागरिक बिच सधै झगडा भइरहेको छ ।किनकि सीमा क्षेत्रका नागरिकले भान्सा खर्चका लागि पारीको बजारबाट दाल , तेल , मसला ल्याँउदा भन्सार नाकामा प्रहरीले दुख दिने गरिरहेका छन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतमा बन्दै गरेको पुल मत्किँदा १७ जना मजदुरको मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतको मिजोरममा निर्माणाधीन रेल्वे पुल बुधवार बिहान भत्किँदा कम्तीमा १७ जना मजदुरको मृत्यु भएको छ । भारतीय प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरम राज्यको राजधानी आइजलबाट झन्डै २० किलोमिटर पर रहेको सैराङ क्षेत्रमा भएको हो । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ । यसैबीच घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई दुई लाख भारु क्षतिपूर्ति दिइने जनाएका छन् । प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छनन् ।


भदौ ८ गतेको वीरगंजमा हुने मोर्चाको सन्देसभा भव्य रुपमा सफल पार्न समिति गठन

 Krishna Shrivastav

वीरगंज । भदौ ८ गते वीरगञ्जमा आयोजना हुने समाजवादी मोर्चाको सन्देशसभा तथा अन्तरकृया कार्यक्रमको तयारीका लागि मोर्चा आवद्ध पार्टी र त्यसका भातृसंगठनहरुको संयुक्त बैठक सम्पन्न भएको छ । भदौ ८ गते वीरगञ्जको नगरसभामा मोर्चाका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री मावध कुमार नेपाल, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।त्यसको तयारीका वीरगञ्जको होटल विजय ज्योतीमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले मोर्चाको सन्देशसभा र अन्तरकृयामा धेरैभन्दा धेरै सहभागिता जुटाउनका लागि प्रचार प्रसार तथा कार्यक्रम स्थल व्यावस्थापनका लागि युवा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज-३१ भेडियाहीमा एक पुरुष मृत फेला

 Krishna Shrivastav

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नं. ३१ भेडियाहि टोलमा आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही टोल निवासी जिवत राम महराका छोरा २५ वर्षीय सूर्य प्रकाश राम मृत अवस्थामा फेला परेका हुन् । सुर्यलाई उनकै घरमा प्लास्टिकको डोरिको पासो लगाई झुण्डिएको देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगतै मिलनचौक प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलि घटनास्थल पुगरे शबको मुचुल्का तयार परी पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा सिंह केसरीले जानकारी दिनुभयो । घटना विषयमा थप अनुसन्धान

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धादिङमा यात्रु बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । काठमाडौंबाट बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको होे । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एंव प्रहरी नायब उपपरीक्षक सन्तु जयसवारले जानकारी दिए । उनका अअनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएकोमा तीमध्ये ८ जनाको मृत्यु भएको हो ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अवैध लागूऔषधसहित १४ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। लमजुङ दोर्दी गाउँपालिका-५ फोर्जुङका ३४ वर्षीय सुन्दर गुरूङ र लम्जुङ छैलुङका ४७ वर्षीय औता राम गुरूङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाटिक एयरको उडानद्वारा मलेसिया हुँदै थाईल्यान्ड जान लागेका उनीहरूको लगेजभित्र फल्स बटम बनाई टेपले र्‍यापिङ गरिएको अवस्थामा सुन्दरको साथबाट ६ केजी र औता रामको साथबाट ५ केजी ७ सय ग्राम उक्त पदार्थ फेला परेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बुबाको मृत्यु, आमाले दोस्रो बिहे गरिन्, छोराछोरीको बिचल्ली

 Krishna Shrivastav

वीरगंज । खप्तड छेडेदह गाउँपालिका ४ खातीगाउँमा बुवाको मृत्युपछि आमाले दोस्रो विवाह गरिन्। उनीहरुका दुई छोराछोरीको बिचल्ली भएको छ। बुबा जीतबाहदुर धामीको कामको शिलशिलामा भारतको बिथौगाढमा बिजुलीको तार सट भएर करेन्ट लागेर मृत्यु भएको थियो। आमा रामकला धामीले दुई भाई बहिनीलाई बिचल्लीमा छोडेर दोस्रो बिहे गरेर गएकी स्थानीय चन्द्र धामीले जानकारी दिइन्। १२ वर्षका छोरा लक्ष्मण धामी र ८ वर्षकी छोरी विपना धामी बिचल्लीमा रहेका छन्। अहिले दुबै दाजुबहिनी आफन्त, गाउँलेको घरमा सहारा लिएर बसिरहेका स्थानीय स्थानीय राजेन्द्र धामीले बताए। उनीहरुलाई दैनिक खानलगाउनसमेत समस्या भएको छ। दुवै दाजुबहिनी लक्ष्मण र

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सनी देओल जीवनमै पहिलो पटक बहिनी ईशाको घर जाँदै

 Krishna Shrivastav

वीरगंज । अहिले सबैतिर सनी देओल र अमिषा पटेल स्टारर फिल्म ‘गदर २’ को चर्चा छ । फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरिरहेको छ । ‘गदर २’ को रिलिजमा सन्नीलाई फ्यान र परिवारबाट पूर्ण समर्थन मिलेको छ । उनकी बहिनी ईशाले पनि गदर २ को लागि स्पेशल स्क्रिनिङको आयोजना गरिन् । स्क्रिनिङमा सनी देओल दुवै दिदीबहिनीसँग पोज दिएका देखिए । उनीहरुलाई सँगै देखेर उनीहरुका फ्यानहरुको मन खुसीले भरिएको थियो । यसै क्रममा सन्नी र ईशाको बारेमा नयाँ अपडेटहरू आइरहेका छन् । बलिउड लाइफको रिपोर्टका अनुसार यो रक्षाबन्धनमा सन्नी पहिलो पटक

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मोनाष्टिक स्कूलमा बच्चालाई कुटपिट गर्ने शिक्षक नोकरीबाट निलम्बित

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सँचालनमा रहेको मोनाष्टिक स्कूलमा बच्चालाई कुटपिट गर्ने शिक्षक नोकरीबाट हटाईएको छ । मँगलबार स्कूल समयमा नृत्य शिक्षकका सहायक रहेका एक शिक्षकले कक्षा ३ मा अध्ययनरत एक बालकलाई गाला झापड हानेपछि उनलाई नोकरीबाट निकालिएको हो ।मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका प्रबन्धक निर्देशन डा. सोनु कुमार साहका अनुसार विद्यालयमा नृत्य शिक्षकका सहायक रहँदै आएका ती शिक्षकले बालकलाई कुटेपछि उनलाई मँगलबार नै स्थायी रुपमा विद्यालयबाट निलम्बन गरिएको हो । मिथिला नाट्यकला परिषद्मा समेत कार्य गर्दै आएका विशाल पासवान नामक डान्स सहायक शिक्षकले कक्षा ३ मा अध्ययनरत रिदम मण्डललाई

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पत्रकार एलिजाले गरिन् आत्मदाह, पेटमा हुर्किदै थियो शिशु

 Krishna Shrivastav

वीरगंज । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् । जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो । गण्डकी मेडिकलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा रिफर गरेपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो निधन भएको हो । ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनले यसअघि माछापुच्छे« एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनी पत्रकारितामा स्नातकोत्तर तहमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीको सदरमुकाम जलेश्वर बन्द

 Krishna Shrivastav

वीरगंज । उद्योग वाणिज्य सङ्घ जलेश्वरले बुधबार जलेश्वर बजार बन्द गराएको छ । बजार बन्द भएपछि अवस्था तनाव ग्रस्त बनेको छ । मिटरव्याज पीडितहरुले मङ्गलबार दिउँसो निकालेको विरोध जुलुस प्रर्दशन गर्ने क्रममा जलेश्वरका व्यवसायीलाई सडकमै दुर्व्यवहार गरी कुटपिट गरेको भन्दै बुधबार बिहानैदेखि निजी विद्यालय, पसल, बजार बन्द गरेर व्यपारीहरु आन्दोलन उत्रेका छन् मिटरब्याज पीडितले एक जना स्थानीय व्यवसायीलाई कुटपिट गरेको थियो भने अर्का एक जना व्यवसायीलाई सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । मिटरब्याज पीडितहरुले सरकारले ल्याएको ऐनमा संशोधनको माग गर्दै मङ्गलबार जलेश्वरमा प्रदर्शन गर्नुुका साथै पाँच बुँदे माग

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिंहदरबारमा शीर्ष नेतासहित सचेतकको छलफल सुरु

 Krishna Shrivastav

वीरगंज । संसद् अवरोध हटाउने प्रयासस्वरुप शीर्ष नेतासहित सचेतकको छलफल सुरु भएको छ । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत दलका सचेतकहरू सहभागी छन् । हिजोका लागि तय भएको बैठक ओली बिरामी भएपछि आजका लागि सारिएको थियो । एमालेका अवरोधका कारण साउन १० गते यता सदन चल्न सकेको छैन । शीर्ष नेताहरूबीच सुन तस्करी प्रकरणबारे छानबिन गर्न आयोग बनाउने सहमति जुटिसकेको छ ।


भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दै

 Krishna Shrivastav

वीरगंज । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्ने अन्तिम चरणमा पुगेको छ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहको र नेपाली समय अनुसार बुधबार साँझ ६ बजेर १९ मिनेटमा यान चन्द्रमाको सतहमा अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोलाई उद्धत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीले ‘यदि चन्द्रयान ३ सफलतापूर्वक अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी धु्रवमा सफलता प्राप्त गर्ने पहिलो राष्ट्र बन्ने छ,’ लेखेको छ । यसको उद्देश्य पानीको सम्भावनासहितको बरफको खोजि हो र त्यसले चन्द्रमामा मानिसको बसोबासको सम्भावनालाई सहयोग गर्ने ठानिएको

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

News

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता