• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पाेखरामा ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने

  • वीरगंज संजाल
  • Aug 23, 2023, 8:38 pm
  • ४८१

    काठमाडौं । मुक्त फाउन्डेसनको आयोजनामा प्रथम पटक नेपालमा ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालय, त्रि–चन्द्र क्याम्पस (मानवशास्त्र विभाग), त्रिचन्द्र मानवशास्त्र समाजलगायत अन्य विभिन्न संघ तथा संस्थाहरुको सहकार्य रहेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत मुक्त फाउन्डेसनले आगामी मंसिर २१ र २२ गतेका लागि पर्यटकीय नगरी पोखरामा सम्मेलनको आयोजना गरिने जानकारी गराएकाे हाे ।

    कार्यक्रममा नेपाल र भारत, दक्षिणपूर्वी एसिया र युरोप अमेरिकाबाट विभिन्न व्यक्ति र संस्थाहरुले सहभागिता जनाउने जनाइएको छ । विभिन्न देशबाट आएका र नेपालका सहभागीहरुले ३० वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन् । पोखरामा हुने उक्त कार्यक्रममा देशका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक तथा सांस्कृतिक र पर्यटकीय क्षेत्रमा आवद्ध पाँच सयभन्दा बढि व्यक्तिहरु सहभागी हुने आयोजकको भनाई छ । सम्मेलनले नेपालको हिमाली पर्यावरण, हिमाली सभ्यता र संस्कृतिबीचको अन्तर सम्बन्ध र यसमा आधारित वैदिक आध्यात्मिक ज्ञानको उन्नयन र विकासका पक्षमा नयाँ ढोका खोल्ने मुक्त फाउण्डेशनका अध्यक्ष दामोदर त्रिपाठीले जनाए ।

    ‘हिमाली क्षेत्र संसारको विशिष्ट क्षेत्र हो । यसलाई हामी तेस्रो ध्रुब पनि भन्छौं । यो पूर्व वर्मादेखि इरानसम्म फैलिएको आठ हजार मिटर लामो हिमाली खण्ड हो । यसको विशिष्ट भौगोलिक र पर्यावरणीय कारणले गर्दाखेरि मान्छेहरुको रहनसहन, बसोबास पनि भिन्न प्रकृतिको छ । विश्वमा जहाँसुकै बसेर यो क्षेत्रको अध्ययन गरेकाहरु यो सम्मेलनमा आउने छन्,’– उनले भने । सम्मेलनले नेपालको हिमाली क्षेत्रलाई प्राकृतिक र शाहासीक पर्यटनका अलावा आध्यात्मिक/धार्मिक अध्ययन तथा पर्यटनको एक केन्द्रको रुपमा थप विकास गर्न महत्वपूर्ण प्राज्ञिक आधार प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।ऋग्वैदिक समाज र संस्कृतिका सकारात्मक पक्षहरुका सम्बन्धमा आम मानिसहरुका धारणा र मान्यतालाई पुर्नजाग्रित गर्न यो सम्मेलन कोशेढुंगा सावित हुने जनाइएको छ । कार्यक्रममा वैदिक साधक ग्यारी मिलरले आफ्नो धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑