• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सखुवा प्रसौनीमा नौ जना जनप्रतिनिधि द्वारा कार्यपालिका बैठक बोलाउने माग

  • वीरगंज संजाल
  • Aug 24, 2023, 10:23 am
  • १०२१

    वीरगंज । राहुल गुप्ता । पर्सा जिल्ला को सखुवा प्रसौनी गाउपालिका मा कार्यपालिका बैठक को लागि सामुहिक रुप मा नौ जना जनप्रतिनिधि ले लिखित रुपमा निवेदन पेश गरि बैठक को माग गरेता पनि अहिले सम्म बैठक बोलाइएको छैन । सखुवा प्रसौनी गाउपालिका अध्यक्ष जसवन्त यादवको मनोमानी गाउपालिका भित्र भ्रष्टाचार र अनियमितताले चरम सिमा नाघे पछि पालिका उपाध्यक्ष, वडाध्यक्षहरु र सदस्यहरु परिषद हुन नदिइ कार्यपालिका बैठक बोलाइ हिसाब किताब पेश गर्न, अनावश्यक कर्मचारी हटाउन , इन्धन खर्च र बिकास बजेट खर्चमा मेयरले गरेको भ्रष्टाचार बारे जाचबुझ को माग गर्दै बिरोधमा उत्रेका छन्। लिखित पत्र पठाइ बैठक बोलाउन समेत माग गर्दा मेयरले सुनुवाइ नगरे पछि लगभग दुइ तिहाइ बहुमत सदस्य बिरोधमा उत्रेका छन्।

    अहिले सखुवा प्रसौनी गापालिका लाई ब्यवस्थित तरिका ले संचालन गर्न तथा विभिन्न विषय मा छलफल गर्न अति आवस्यक रहेको ले दुई दिन भित्र बैठक को माग गरिएता पनि अध्यक्ष ले खासै ध्यान नदिएको जनप्रतिनिधिहरुले बताएका छन । जनप्रतिनिधिहरु ले आफ्नो प्रस्तावहरुमा राजनीतिक रुपमा लागेका कर्मचारी लाई कार्वाही गर्ने माग गरेका छन । गाउपालिका मा भएको सवारि को अनधिकृत रुप मा भएको प्रयोग रोक्न , जे.सि.बि को अनधिकृत प्रयोग रोक्न त्यस्तै ज्यालादारी कर्मचारी को सम्बन्ध मा र प्रदेश सरकार बाट प्राप्त अनुदान विशेष र समपुरक अनुदान को बारेमा छलफल गर्न बैठक को माग गरिएको तर अध्यक्ष यसवन्त यादव ले अहिले सम्म बैठक नबोलाएको जनप्रतिनिधिहरुले बताए ।

    अहिले गाउपालिका का अध्यक्ष यसवन्त यादव ले हेपाहा प्रविधि देखाएको जनप्रतिनिधिहरु ले बारम्बार बैठक को माग गर्दा पनि चासो नलिएको आफू खुसी काम मात्र गरेको कारण बाध्य भएर लिखित रुपमै निवेदन पेश गरि बैठक को माग गर्नु परेको एक जनप्रतिनिधि ले बताए । त्यस्तै सखुवा प्रसौनी गाउपालिका का नागरिक समाज ले सुचना मा गर्दा अहिले सम्म उपलब्ध नगराइएको पाइएको छ। मिति २०७९/१२/२८ गते मा नै निवेदन पेश गरि सुचना माग गरिएको मा अहिले सम्म उपलब्ध नगराइएको सुचना माग गर्ने गिरि राज कडेल ले बताए । धेरै दिन सम्म सुचना उपलब्ध नगराउनु गाउपालिका मा ठूलो भ्रष्टाचार भइ रहेको उनले बताए । कुन शीर्षकमा कति खर्च ग-यो सोको सूचना माग गरे तर गाउँपालिका का कर्मचारीहरु ले सूचना उपलब्ध गराउन आलटाल गरिरहेको आरोप लागिरहेको छ । सूचनाको माग गर्दै अहिलेसम्म चार वटा निवेदन परेको छ तर अहिले सम्म सुचना उपलब्ध गराइएको छैन ।

    त्यस्तै गाउपालिका अध्यक्ष यसवन्त यादव ले कृषी, भौतिक पूर्वाधार, खेलकुद, तथा शिक्षाको बजेटमा अनियमितता गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । गाउँपालिकामा चरम अनियमितता भएको भन्दै उनीहरुले छानबिन गरि दोषीलाई कारबाही गर्न माग समेत गरिरहेका छन् । सखुवा प्रसौनी गाउपालिका को बैठक को माग गर्ने मा सखुवा प्रसौनिका उपाध्यक्ष सर्मिला बिष्ट , वडा नं २ का वडा अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नं ३ का वडा अध्यक्ष मोजामिल अंसारी , वडा नं ५ का वडा अध्यक्ष अशेश्वर प्रसाद यादव , वडा नं ६ का वडा अध्यक्ष मुन्ना प्रसाद कम्मर त्यस्तै कार्यपालिका सदस्यहरु महादेव प्रसाद साह कलवार , लालबाबू उलाव, श्रीकान्ती देवि थरुइन रहेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑