• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मोनाष्टिक स्कूलमा बच्चालाई कुटपिट गर्ने शिक्षक नोकरीबाट निलम्बित

  • वीरगंज संजाल
  • Aug 23, 2023, 12:41 pm
  • ५१७

    वीरगंज । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सँचालनमा रहेको मोनाष्टिक स्कूलमा बच्चालाई कुटपिट गर्ने शिक्षक नोकरीबाट हटाईएको छ । मँगलबार स्कूल समयमा नृत्य शिक्षकका सहायक रहेका एक शिक्षकले कक्षा ३ मा अध्ययनरत एक बालकलाई गाला झापड हानेपछि उनलाई नोकरीबाट निकालिएको हो ।मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका प्रबन्धक निर्देशन डा. सोनु कुमार साहका अनुसार विद्यालयमा नृत्य शिक्षकका सहायक रहँदै आएका ती शिक्षकले बालकलाई कुटेपछि उनलाई मँगलबार नै स्थायी रुपमा विद्यालयबाट निलम्बन गरिएको हो ।

    मिथिला नाट्यकला परिषद्मा समेत कार्य गर्दै आएका विशाल पासवान नामक डान्स सहायक शिक्षकले कक्षा ३ मा अध्ययनरत रिदम मण्डललाई गालामा झापड हानेपछि नील डाम आएको थियो । नीलडाम पछि आक्रोसित अभिभावकले समेत शिक्षकलाई हातपात गरेको निर्देशक साहले बताए । निर्देशक साहका अनुसार, बालकलाई कुटेको घटना तुरुन्तै बाहिर आएपछि उनलाई ठाउँको ठाउँ कारवाही गरी पदबाट निष्कासित गरिएको बताए । प्रहरी बोलाएर दुवै पक्षबीच वार्ता जारी रहेको बताउँदै उनले शिक्षकले आफ्नो गलती स्वीकार गरिसकेपनि उनलाई कारवाही गरिएको बताए ।

    उनले भने, –“पढन आउने कुनै पनि बालबालिकासँग यस्तो व्यवहार अक्षम्य छ, मोनाष्टिक स्कूल एक रेपुटेडेट स्कूल छ, यहाँ कडा निगरानी छ । यस्तो अवस्थामा पनि भूल भएको स्वीकार गर्छु । बालबालिकालाई पढाउने शैली यहाँको बेग्लै छ, शिक्षकलाई यहाँको शैलीको बारेमा राम्ररी तालिम दिएरै राखेका थियौँ, तर गलती गरेपछि उनलाई तत्कालै जागिरबाट निकालिएको छ । हामी सम्पूर्ण अभिभावकबाट क्षमा प्रार्थी छौँ ।”उनले मोनाष्टिक स्कूलका पहिलो पटक भूलवंश यस्तो गलती हुन गएकोमा विद्यालय प्रशासनको तर्फबाट माफी माग्दै निर्देशक साहले आगामी दिनमा यहाँको वातावरणलाई थप निगरानी र पोलिसीमा कडाई गरिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑