• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भदौ ८ गतेको वीरगंजमा हुने मोर्चाको सन्देसभा भव्य रुपमा सफल पार्न समिति गठन

  • वीरगंज संजाल
  • Aug 23, 2023, 1:54 pm
  • ४६९

    वीरगंज । भदौ ८ गते वीरगञ्जमा आयोजना हुने समाजवादी मोर्चाको सन्देशसभा तथा अन्तरकृया कार्यक्रमको तयारीका लागि मोर्चा आवद्ध पार्टी र त्यसका भातृसंगठनहरुको संयुक्त बैठक सम्पन्न भएको छ । भदौ ८ गते वीरगञ्जको नगरसभामा मोर्चाका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री मावध कुमार नेपाल, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।त्यसको तयारीका वीरगञ्जको होटल विजय ज्योतीमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

    बैठकले मोर्चाको सन्देशसभा र अन्तरकृयामा धेरैभन्दा धेरै सहभागिता जुटाउनका लागि प्रचार प्रसार तथा कार्यक्रम स्थल व्यावस्थापनका लागि युवा र विद्यार्थीहरुको स्वयंसेवक समिति बनाउने निर्णय गरेको छ ।प्रचार प्रसारका लागि प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्साका इन्चार्ज निरज पिठाकोटे मगरको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा प्रेस सेण्टर पर्साका अध्यक्ष दीपक गौतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, प्रेस मञ्च नेपाल पर्साका मुकलेश गद्दी, विशाल यादव, जनपत्रकार संघका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे लगायत रहेका छन् । त्यस्तै अखिल क्रन्तिकारीका केन्द्रीय सचिव प्रभाकर गुप्ताको संयोजकत्वमा युवा स्वयंसेवक परिचालन तथा व्यावस्थान कमिटि बनाउने निर्णय गरेको छ ।

    त्यसका लागि चारवटै पार्टीका युवा तथा विद्यार्थी संगठनहरुको बैठक आज दिउँसो पुन बसेर कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका नेता रामदरश कुश्वाहा, सुरेन्द्र गुप्ता, प्रभाकर गुप्ता, विप्लब नेकपाका जिल्ला इन्चार्ज सिसम सि, युवा संगठनको नारायणी ब्यूरो इन्चार्ज विवेक विक्रम सी, जसपाका जिल्ला सदस्य अस्लम आलम, वाईसियलका केन्द्रीय सदस्य संतोष पटेल,पर्सा संयोजक दीपेन्द्र सिंह पटेल, एकीकृत समाजवादीका भातृ संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य अनिल पटेल, अखिल क्रान्तिकारी पर्साका अध्यक्ष कविराज पटेल, समाजवादी विद्यार्थी युनियनका एजाजबाबु राँकी लगायतको उपस्थिति रहेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑