• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सानो पाइलालाई समस्याग्रस्त घोषणा गरि सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न सिफारिस

  • वीरगंज संजाल
  • Aug 23, 2023, 8:45 pm
  • ५५७

    वीरगंज । वीरगन्ज महानगरपालिकाको कार्यालयले वीरगन्ज १० स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गर्न सिफारिस गरेको छ । लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै वीरगन्ज महानगरपालिकाले सहकारीसहित वर्तमान, पूर्व सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूमाथि कारबाही गर्दै उनीहरूको सम्पत्ति रोक्का गर्न समेत सिफारिस गरेको हो ।

    सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्रलेख्दै वीरगन्ज महानगरपालिकाले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको महानगर स्रोतले जनाएको छ । ‘सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्नुका साथै महानगरले सञ्चालकहरूको सम्पत्ति रोका गर्नका लागि नेपाल राष्ट्र बैङ्कलाई समेत पत्र लेखेको छ,’ महानगर स्रोतले भन्यो, ‘सहकारीका पूर्व सञ्चालक, वर्तमान सञ्चालक र लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको चल–अचल सम्पत्ति रोका गर्न पनि सोमबार नै महानगरले राष्ट्र बैङ्कलाई समेत पत्राचार गरेको छ ।’त्यसैगरी महानगरपालिकाले सहकारी विभागलाई समेत सानो पाइलालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको भन्ने जानकारी गराएको छ ।महानगरले सहकारीका सञ्चालक, पूर्व सञ्चालक र पूर्व तथा वर्तमान लेखा सुपरिवेक्षण समितिका सदस्यहरूमाथि आवश्यक अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई समेत पत्र लेखेको स्रोतको दाबी छ ।

    वर्तमान अवस्थामा सहकारीको सञ्चालक समितिका अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्र बाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू अशोक यादव, थान बहादुर बुढा मगर र धिरज दासमाथि अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाउन सीआइबीलाई सिफारिस गरिएको छ । त्यस्तै पूर्व सञ्चालक समितिकी उपाध्यक्ष नेहा पौडेल, सचिव तस्विरन मियाँ, कोषाध्यक्ष सृष्टि मानन्धर र सदस्य देवेन्द्र बाबु राईमाथि पनि अनुसन्धान गर्दै कारबाही अगाडि बढाउन सिफारिस गरेको स्रोतको भनाई छ ।सानो पाइलाले सहकारी जन्य ठगी गरेको पाएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्दै कारबाही र सम्पत्ति रोकाका लागि सिफारिस गरिएको बुझिएको छ । सहकारी जन्य कसुर गरी संस्थाका सदस्यहरूको बचत रकम फिर्ता नगरेको, शेयर सदस्यहरूको हित विपरीत क्रियाकलाप गरी करिब एक अर्ब रुपैयाँ हिनामिना गरी आफू र आफ्ना आफन्तका नाममा सम्पत्ति लुकाई सहकारी संस्थालाई अन्य संस्थासँग एकीकरण गर्ने, बचतकर्ताहरूको बचत रकम फिर्ता नगर्ने मनसायले आर्थिक कारोबार गरेको देखिएकोले सानो पाइलाका सञ्चालक तथा पदाधिकारीहरू उपर छानबिन गरी कारबाहीका लागि आवश्यक कागजातहरूसहित सिफारिस गरिएको महानगर स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑