काँडेतार छिचोलेर मान्छेहरू यसरी पुग्छन् अमेरिका, तस्वीरहरू

 Krishna Shrivastav

वीरगंज | ३५ वर्षका भए होन्डुरन नोए जेलाया। उनको साथमा छिन् ३३ वर्षीया बेल्किस क्रुज श्रीमती  र दुई छोराछोरी १२ वर्षीय नोए जेलाया र ५ वर्षीय जोनाथन। उनी अमेरिका–मेक्सिको सीमामा रहेको रियो ग्रान्डे इगल पार गरेर अमेरिका छिरेका हुन्। उनी एक उदाहरण हुन्। मेक्सीको अमेरिका बोर्डरमा हजारौँ आप्रवासीहरू जम्मा भएका छन्। उनीहरू जस्तोसुकै अवरोध र कष्ट सहेर भए पनि अमेरिका छिर्न चाहन्छन्। मेक्सिको र अमेरिकाको करिब ३ हजार १ सय ४५ किलोमिटर बोर्डर रहेको छ। उक्त बोर्डरबाट आप्रवासीहरू अमेरिका छिरिरहेका छन्। यद्यपि अमेरिकी सरकारले बोर्डरमा कडा निगरानी गरिरहे पनि आप्रवासी रोक्न सकेको छैन।

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

२० वर्ष पुरानो ट्याक्सीको नम्बरप्लेट लाखौंमा खरिदबिक्री, कार्यालय प्रमुखदेखि मन्त्रीसम्मै कमिशन पचाउँदै

 Krishna Shrivastav

वीरगंज |रुषा थापा | सरकारी कार्यालयभित्र छिर्न आम नागरिकलाई कि त पास चाहिन्छ कि चिनजान भएको मान्छे चाहिन्छ । प्रायजसो अधिंकाश सरकारी कार्यालयको गेट बाहिर सुरक्षाकर्मी बसिरहेको भेटिन्छ । सरकारले बनाएको कानूनअनुसार सरकारी कार्यालयभित्र भएका डकुमेन्ट तथा फाइलहरु कार्यालय बाहिर ल्याउन पाइदैँन । तर, यहाँ त यसको ठिक विपरीत भइरहेको छ । ललितपुरको एकान्तकुनास्थित रहेको सानो, ठुलो यातायात कार्यालयमा दलाली, लेखनदास तथा कार्यालयको कर्मचारीकै मिलेमत्तोमा दर्ता भएको मितिले २० वर्ष पुगेका ट्याक्सी, ग्याँस ट्याम्पोको फाइदा वा ढड्डा बाहिर ल्याउने काम भइरहेको छ । यति मात्र नभई यस्ता महत्त्वपूर्ण कागजात लेखनदास

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीकाे मलंगवा घटनाकाे विराेधमा वीरगंज बजार दिनभर बन्द

 Krishna Shrivastav

वीरगंज । सर्लाहीकाे मलंगवामा भएकाे घटनाकाे विराेधमा शनिबार दिनभर वीरगन्ज बजार बन्द भएकाे छ । दोषीमाथि कारबाही माग गर्दै हिन्दु समाजले वीरगन्ज बजार बन्द गराएका हुन् । बजार बन्द हुँदा साइकल मोटरसाइकल बाहेकका सवारीसाधन पनि दिनभर ठप्प रहे । साँझसम्मको लागि मात्रै समर्थन स्वरुप बजार बन्द गरिएको वीरगन्ज हिन्दू समाजले जनाएको छ । बन्दकाे कार्यक्रम सफल बनाउन समाजका युवाहरुले वीरगंजमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनकारीहरुले वीरगंजकाे घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच समेत भएकाे थियाे । उनीहरुले टायर बालेर प्रदर्शन गर्न थालेपछि स्थिती नियन्त्रणमा लिने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजलाई हरित शहर बनाउन सबैले वृक्षारोपण गरौँ : मेयर सिंह

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हरियाली बनाउन चोकचोक र खाली स्थानमा वृक्षारोपण गर्न सबै सँग आग्रह गरेका छन् । ‘सफा वीरगंज, स्वच्छ वीरगंज’ बनाउने अभियानमा लागि परेको भन्दै उनले महानगरले समेत अहिले वृक्षा रोपणलाई तिब्रता दिएको र यसमा सबै क्षेत्रले साथ र सहयोग गर्नु पर्नेमा जोड दिएका हुन् । एलाइड युथ सोसाइटी र पहिलो पाइला नेपालको संयुक्त आयोजनामा रजत जयन्ती चोकमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागि हुँदै उनले युवाहरु जस्तै सबै क्षेत्रको साथ भए वीरगंजलाई वैभव बनाउन समय नलाग्ने बताए । कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्य, ससस्त्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको धोबिनीमा खेलुकद महासंघकाे पालिका स्तरिय भेला सम्पन्न

 Krishna Shrivastav

वीरगंज । पर्साको धोबिनी गाँउपालिकामा शनिबार नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)को पालिका स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमालेका मेधश प्रदेश समिती सदस्य सलाउदिन अहमदको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी अहमदले मानव स्वास्थ्यका लागि खेलकुदले महत्वपूर्ण भुमिका खेलेको बताउँदै दैनिक जिवनमा शारिरिक व्यायम मान्छेका लागि अनिवार्य शर्तका रुपमा जोडिनु पर्ने कुरामा जोड दिएका थिए । उनले स्वास्थ्य शरीर नै मान्छेको असली सुख र आनन्द भएको र खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र सम्मृद्धिको आधारशिला तयार हुने हुँदा खेलकुद विकासका लागि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको पर्सागढी वडा नं. ७ कि वडासदस्य फुलमतिया देविको निधन

 Krishna Shrivastav

वीरगंज । पर्साको पर्सागढि नगरपालिका वडा नं. ७ कि निर्वाचित वडा सदस्य फुलमतिया देवि चमईनको ४५ बर्षको उमेरमा निधन भएको छ । करिब १ महिना देखि बिरामी भई अशक्त रहेकी चमईनको आज बिहान निधन भएको हो । चमईन नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो । उहाँको पार्थिक शरीरमा नेपाली काङ्ग्रेस मधेस प्रदेश कमिटि सदस्य तथा पुर्व नगरप्रमुख लोकनारायण यादव, वडा न ७ का वडा अध्यक्ष शंकर रायभर, नेपाली काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष बिनोद ठाकुर, नगर उपसभापति अछेलाल यादव, वडा सभापति शम्भु पटेल लगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारत एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

 Krishna Shrivastav

वीरगंज । भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । शुक्रबार राति भएकाे खेलमा अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो । एसिया कप जित्दा पनि भारत आईसीसी एकदिवसीय वरीयतामा दोस्रो स्थानमा थियो भने पाकिस्तान फाइनलमा नपुगे पनि पहिलो स्थानमा थियो । भारत र अस्ट्रेलिया दुवैले एक नम्बर टोली बन्ने मौका पाएका थिए । अस्ट्रेलियालाई पराजित गरेसँगै भारत पहिलो नम्बरको टोली बनेको हो । योसँगै भारत क्रिकेटका तीन वटै फर्म्याटमा पहिलो बनेको छ । भारत टेस्ट र टी–२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको यातायात कार्यालयमा मन्त्री सिंहकाे आकस्मिक अनुगमन

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयको आकस्मिक अनुगमन गरेका छन् । शुक्रवार दिउँसो यातायात व्यवस्था कार्यालयमा पुगेर मन्त्री सिंहले आकस्मिक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा कार्यालयका कर्मचारीसंग मन्त्री सिंहले सेवा प्रवाह बारे जानकारी लिए ।त्यसक्रममा मन्त्री सिंहले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएपनि सेवाग्राहीले सास्ती भोग्दै आएको व्यापक गुनासो आईरहेकाले यसतर्फ ध्यान दिन कर्मचारीलाई निर्देशन दिए । अनुगमनमै रहेका बेला मन्त्री सिंहसँग सेवाग्राहीहरुले यातायात कार्यालयको बेथिति र सास्ती बारे गुनासाे गरेका थिए । अनुगमनका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनताकाे गुनासो सुन्न मेयर सिंह गाउँमा

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गाउँगाउँ पुगेर स्थानीयसँग भेट गर्नुका साथै उनीहरुको गुनासो तत्काल सम्बोधन हुने गरि अभियान सुरु गरेका छन् । मेयर सिंहले हरेक दिन एक टोलमा पुगेर त्यहाँको समस्या सुन्नुका साथै गर्नु पर्ने कामका बारेमा स्थानीयसँग सुझाव लिन सुरु गरेका हुन् । वीरगन्जको विकास हुने गरि स्थानीयकै माग अनुसार विकास निर्माण तथा स्वास्थ्य शिक्षा जस्ता विषयमा रणनीति बनाउनुका साथै सल्लाह सुझाव अनुसार काम गर्न आफू गाउँगाउँमा पुग्न सुरु गरेको मेयर सिंहले बताए । शुक्रबार वीरगन्ज महानगरपालिका वडा नंबर २९ मुसैलीमा स्थानीयसँग भेट गर्दै मेयर सिंहले त्यहाँको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

न्यायमा बाह्य पहुँच कार्यक्रम अन्तर्गत बिन्दबासिनी गाउँपालिकामा न्यायिक संवाद

 Krishna Shrivastav

वीरगन्ज । कृष्णा कुशवाहा । कानून तथा न्यायिक प्रक्रियाका बारेमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज इजलासका विभिन्न सेवा सुविधाका बारेमा जानकारी गराइएको छ । बिन्दबासिनी गाउँपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम अन्र्तगत शुक्रबार न्यायिक संवाद कार्यक्रम गरिएको हो । न्याययिक टोलीले अदालतको सेवा सुविधा, प्रक्रियाबारे जानकारी गराउँदै न्यायप्रति जनताका गुनासा संकलन गरेको छ । कार्यक्रममा अदालतले दिने सेवा सुविधा, प्रक्रिया, नागरिक पहुँच, उपलब्ध सेवा सुविधाप्रतिको सन्तुष्टि–असन्तुष्टी, नागरिक वडापत्र अनुसार काम भए नभएको, सेवा प्रवाह लगायतका विषयमा स्थानीय जनप्रतिनिधि , कर्मचारी , विद्यार्थी लगायत नागरिकसँग अन्तरक्रिया गरिएको थियो । उच्च अदालत

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराकाे महागढीमाई नगरपालिकाका वडा अध्यक्षले गरे २ कराेडकाे जग्गा दान

 Krishna Shrivastav

वीरगंज । बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहले २ करोड मूल्य पर्ने जग्गा दान गरेका छन् । वडा अध्यक्ष सिंहले अस्थायी प्रहरी चौकी तेलकुवाका लागि १ कट्टा, वडा नम्बर ७ को वडा कार्यालयका लागि पनि १ कट्टा र तेलकुवामा दलित समुदाय मुसहर जातीका लागि धर्मशाला निर्माणका लागि ३ धुर जग्गा दान गरेका हुन् । नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, वडा कार्यालयबाट सहज र सुलभ रूपमा छिटो छरितो रूपमा सेवा प्रवाह गर्नका लागि र विपन्न वर्गको पहुँचका हेतुले धर्मशाला निर्माणमा आफूले जग्गा दान गरेको वडाध्यक्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मिटरब्याजीलाई कारबाही हुन थालेपछि मधेसका गाउँमा ऋण पाउनै गाह्रो

 Krishna Shrivastav

वीरगंज । मधेसका गाउँहरूमा साहुहरूले ऋण दिन छाडेका छन्। मिटरब्याज पीडितको आन्दोलनपछि साहुहरूले ऋण दिन छाडेका हुन्। सामान्यजसो गरिब परिवारहरूका लागि आइपरेका गर्जो टार्न ऋणकै भर पर्नुपर्ने बाध्यता रही आएको छ। ‘छोरीको बिहे हुँदा, बिरामी हुँदा कसैलाई निम्तो मान्न जाँदा वा घर व्यवहार चलाउन ऋण लिने र तिर्ने गरिन्थ्यो। तर अहिले साहुहरूले ऋण दिन छाडेका छन्,’ जनकपुरधाम उपमहानगरपालिका-२५ लोहनाका मोहम्मद कलाम आजादले भने। करिब २५ वर्ष वैदेशिक रोजगारमा बसि घरपरिवारको भरणपोषण गरेका इन्दल पासवान पछिल्लो एक वर्षदेखि बेरोजगार भई गाउँमै बसेका छन्। उनी फेरि पनि विदेश जान खोजी रहेका छन्।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा दुई समुदायको विवाद समाधान गर्न सर्वदलीय बैठक

 Krishna Shrivastav

सर्लाही । सर्लाहीमा दुई समुदायबीचको विवाद चर्किएर अप्रिय अवस्थाको सिर्जना भएपछि अवस्थालाई सामान्य बनाउन सर्वदलीय बैठक बसिरहेको छ । कृष्ण जन्मास्ष्टमीको दिनदेखि भएको विवाद अझै साम्य नभएपछि स्थानीय प्रशासनले गएरातिदेखि मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । यद्यपि कफ्र्यु आदेशका बीच शुक्रबार प्रदर्शनकारीले सिडिओ कार्यालय कार्यालय घेराउ गरी ढुुङ्गामुढा गरेका छन् । सो क्रममा बल प्रयोग गरेर प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको स्थानीय डा.गुणेश्वर झाले बताए । सिडिओ कार्यालय वरपरबाट प्रदर्शनकारीलाई हटाइए पनि गाउँघरको गल्ली तथा सडक बाटोमा प्रदर्शनहरू जारी रहेको उनले बताए । यसैबीच सहायक सिडिओ होमप्रसाद घिमिरेका अनुसार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हिमालयन हेंड्रिक्सद्वारा अमेरिकाकाे “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रदर्शन

 Krishna Shrivastav

काठमाडाैं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” ले नेपालकाे प्रतिनिधित्व गर्दै अमेरिकाको “Thiensville, Wisconsin मा “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रदर्शन गरेकाे छ । गत भाद्र २९ गतेदेखि भाद्र ३० गते सम्मसम्म चलेकाे कार्यक्रममा अशेष डंगोलले हेडलाइनर भएर सानदार रूपमा प्रस्तुत गरेका थिए । अशेषले योभन्दा पहिला पनि धेरै अन्तराष्ट्रिय संगीत महोत्वसवमा हेअद्लाइनर भएर आफ्नो प्रस्तुत गरिसकेका छन् । आज भन्दा २९ बर्ष अघिदेखि सांगीतिक क्षेत्रमा उहाेरात्र रूपमा पाइला राख्दै आएका “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” उपनाम सन् २०१० सालमा नर्वेजियन र जर्मन

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सुनिलको हत्यामा संलग्न भएको आरोपमा दुई महिलासहित पाँच जनामाथि मुद्दा दर्ता

 Krishna Shrivastav

रौतहट । रौतहटको कटहरिया नगरपालिका ५ का २५ वर्षीय युवा सुनिल राय यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई महिलासहित पाँच जना माथि मुद्दा दर्ता भएको छ। हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडामा कटहरिया ५ का आरोपी सबै एकै परिवारका पाँच जना माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको हो। कटहरिया ५ का रामबाबु साह सोनार, उनको श्रीमती रम्भा देवी, छोरी कोसिला देवी, छोरा बदरी भन्ने ओमप्रकाश साह, भतिज सञ्जय साहमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर राजन उप्रेतीले बताएका छन्। आरोपी पाँचै जना

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज : पान पसलको आडमा प्रहरीको अबैध असुली

 Krishna Shrivastav

वीरगंज । नेपालको प्रवेशद्वार भनेर चिनिने वीरगन्ज भन्सारको नाम यता आएर फेरिएको छ । सीमा नाकामा तैनाथ सुरक्षाकर्मीहरूले तस्करदेखि सर्वसाधारण संग रकम असुल्ने कला देखेर स्थानियहरु नाम फेर्न बाध्य भएका हुन । भन्सार आसपास सरुवा भएर आउने जो कोही प्रहरीको मुख्य उदेश्य पैसा कमाउने हुन्छ । भन्सार एरियामै सरुवा मिलाइ दिनका लागि कतिले त मोटो नजराना तिरेर आएका हुन्छ । आउनुको मुख्य कारण नै अबैध असुली हुन्छ । पछिल्लो समय पर्सामा सेटिङमा तस्करी गराउनुका साथै लाइन दिने कामका कारण बदनाम रहेको नेपाल प्रहरी अहिले पैसा उठाउन नयाँ हतकण्डा अपनाएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज नाकाबाट ट्यांकरमै पेट्रोलको तस्करी

 Krishna Shrivastav

वीरगंज । भारतको बरौनीबाट बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकरमा नै वीरगन्ज नाका हुदैं पेट्रोल तस्करी हुने गरेको भेटिएको छ। गत २९ भदौमा तोकिएभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरिरहेको अवस्थामा एउटा ट्यांकर वीरगन्ज भन्सार कार्यालयले समातेको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट पेट्रोल ढुवानी गर्ने ना.४ख ३१५६ नम्बरको ट्यांकरमा घोषणा गरिएकोभन्दा एक हजार आठ सय लिटर बढी पेट्रोल भेटिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए। उनका अनुसार पक्राउ परेको ट्यांकर बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल बोकेर वीरगन्ज भन्सार मातहतको अलौँ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धर्म संस्कृतिको संरक्षण नै हाम्रो पहिचान हो : मेयर सिंह

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हराउन लागेकाे संस्कृतिको संरक्षण र त्यसको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको बताएका छन् । आफ्नो धर्म सस्कृतिको रक्षा र संरक्षण बाट मात्रै आफ्नो पहिचान स्थापित हुने भएकाले त्यसको संरक्षणमा सबै लाग्नु पर्नेमा उनले जाेड दिए ।नव जनकल्याण युवा संजालको आयोजनामा बिहीबार साँझ आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । सन्जालले कृष्ण अष्ठमीको अवसरमा वीरगन्जबाट लोप भएको झुलन महोत्सव आयोजना गरि झुलन संस्कृतिको पुनर्ताजगी गराएको थियो ।महोत्सवमा विभिन्न चरित्रको भुमिका निर्वाह गरेका बालबालिकालाई कार्यक्रमको अवसरमा सम्मान गर्दै मायाँको चिनो तथा प्रमाण पत्र समेत प्रदान

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा