• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हिमालयन हेंड्रिक्सद्वारा अमेरिकाकाे “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रदर्शन

  • वीरगंज संजाल
  • Sep 22, 2023, 4:29 pm
  • ४०८१

    काठमाडाैं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” ले नेपालकाे प्रतिनिधित्व गर्दै अमेरिकाको “Thiensville, Wisconsin मा “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रदर्शन गरेकाे छ । गत भाद्र २९ गतेदेखि भाद्र ३० गते सम्मसम्म चलेकाे कार्यक्रममा अशेष डंगोलले हेडलाइनर भएर सानदार रूपमा प्रस्तुत गरेका थिए । अशेषले योभन्दा पहिला पनि धेरै अन्तराष्ट्रिय संगीत महोत्वसवमा हेअद्लाइनर भएर आफ्नो प्रस्तुत गरिसकेका छन् ।


    आज भन्दा २९ बर्ष अघिदेखि सांगीतिक क्षेत्रमा उहाेरात्र रूपमा पाइला राख्दै आएका “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” उपनाम सन् २०१० सालमा नर्वेजियन र जर्मन मिडियाद्वारा “हिमालयन हेंड्रिक्स” दिएकाे थियाे । साे कार्यक्रममा नेपालकाे माैलिक तालमा आधारित अशेषले रचना गरेका इन्सर्च टुवार्डस् फ्रिडम, जात्रा भाइव, कस्मिक भाइव तथा आफ्नाे छाैठाें एल्बमका गीतहरू पनि प्रस्तुत गरेका थिए । “बेस्ट द् याम् ब्लुज फेस्टिबल” स्वर्गीय बी.बी. किंगको जन्मदिनकाे अवसरमा अल स्टार ज्याम प्रस्तुत गरि अन्त्यमा अशेषको गितारको धूनबाट सम्पन्न भएकाे थियाे ।

    साे ब्लुज महाेउत्वसमा Mighty Miss Erica & The Sound Production, Leroy Airmaster feat: Junior Brantley, Lil’ Ed & The Blues Imperials, Westside Andy, Andrew Alli, Steve Vonderhaar w/Rev Raven & The Chain Smokin’ Altar Boys, Pierre Lee’s MKE All Star Band, The Wilson Family Band, Ashesh Dangol “The Himalayan Hendrix”, Mike Wheeler w/The Chicago Diamonds, DKieran Harrell, BB King’s Birthday Blast feat: Billy Flynn, Stephen Hull, Paul Stilin, Gervis Myles & more!, Set Breaks, The River side Revival, Cameron Webb & The Marke blues band ब्याण्ड सम्मिलित रहेका थिए । अल स्टार ज्याममा अमेरिकाका सुप्रशिद्ध ब्लुज कलाकारहरुको सहभागीता रहेको थियाे । अशेष डंगोललाई ब्यास गितारमा थॊम लामा अनि ड्रम्स बाजामा साजन महर्जनले साथ दिनु भएकाे थियाे भने म्यानेजरको भूमिका पिउश दाहालले गर्नु भएको थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑