• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मिटरब्याजीलाई कारबाही हुन थालेपछि मधेसका गाउँमा ऋण पाउनै गाह्रो

  • वीरगंज संजाल
  • Sep 22, 2023, 4:36 pm
  • ५६१

    वीरगंज । मधेसका गाउँहरूमा साहुहरूले ऋण दिन छाडेका छन्। मिटरब्याज पीडितको आन्दोलनपछि साहुहरूले ऋण दिन छाडेका हुन्। सामान्यजसो गरिब परिवारहरूका लागि आइपरेका गर्जो टार्न ऋणकै भर पर्नुपर्ने बाध्यता रही आएको छ। ‘छोरीको बिहे हुँदा, बिरामी हुँदा कसैलाई निम्तो मान्न जाँदा वा घर व्यवहार चलाउन ऋण लिने र तिर्ने गरिन्थ्यो। तर अहिले साहुहरूले ऋण दिन छाडेका छन्,’ जनकपुरधाम उपमहानगरपालिका-२५ लोहनाका मोहम्मद कलाम आजादले भने। करिब २५ वर्ष वैदेशिक रोजगारमा बसि घरपरिवारको भरणपोषण गरेका इन्दल पासवान पछिल्लो एक वर्षदेखि बेरोजगार भई गाउँमै बसेका छन्। उनी फेरि पनि विदेश जान खोजी रहेका छन्।

    तर, विदेश जानका लागि म्यानपावर कम्पनी, भिसा, टिकट सबै मिलाएर अढाईदेखि तीन लाख रुपैयाँसम्म खर्च पर्छ। त्यो रकम खर्चिने सामर्थ अहिले इन्दलको छैन। उनी कर्जा खोजिरहेका छन्। तर पाइएका छैनन्। धनुषाको विदेह नगरपालिका-४ झिंझाटोल घर भएका इन्दल खासै पढेलेखेका छैनन्। उनी सामान्य लेखपढ गर्न भने जान्दछन्। गाउँमा काम नपाएकै कारण उनी २० वर्ष भारतको बम्बईमा गएर काम गरे। बम्बई काम गर्न जाँदा पनि उनले छिमेकी गाउँ ठारीका साहुकारसँग केही ऋणनै लिएका थिए। तर, त्यो पैसा ऋण उनले काम गरी चुकाए। उनले बम्बईमा काम गर्दा करिब ३ लाख रुपैयाँ जति बचत पनि गरे। अलिअलि पैसो जम्मा भएपछि साथीभाइहरूले उनलाई रोजगारीका लागि तेस्रो मुलुक तर्फ जाने सुझाव दिए। साथीभाइहरूकै सल्लाह मानेर इन्दलले आफू बचत गरेको रकम खर्चेर रोजगारीको खोजीमा कतार गए। कतारमा उनले पाँच वर्ष काम गरे। तर, बचत गर्न सकेनन्। अहिले कतारको काम पनि सकिएको छ। उनी घर फर्केका छन्। यहाँ खासै काम छैन।

    ‘गाउँमा न हाम्रो खेत छ न त हामीसँग रोजगार गर्ने पुँजीनै छ। अर्काकोमा मजदुरी गर्न जाउँ भने खासै कमाई छैन। यस्तोमा परिवार चलाउन निकै गाह्रो भएको छ,’ इन्दल भन्छन्, ‘म त फेरी पनि विदेशै जाउ भनेर सोच्दै छु। तर, जान पैसा छैन। कर्जा माग्यो भने यो मिटरब्याजीमा फसिएला भनेर कोही साहुले दिन मानेका छैनन्। निकै समस्या भएको छ।’मधेसमा साहु महाजनहरूले चर्को ब्याज असुलेर धेरै जना पीडित भएपछि सरकारले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ ल्याएर राजपत्रमा प्रकाशित गरेको हो। जस तहत सरकारले मिटरब्याजीलाई सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था गरेका छ। त्यसैगरी अनुचित लेनदेनको आधारमा ऋणीबाट रकम वा कुनै अन्य अचल सम्पत्ति लिएमा सम्बन्धित ऋणीलाई त्यस्तो रकम वा अचल सम्पत्ति बराबरको रकम असुरदारले तिर्नुपर्ने व्यवस्था राखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑