• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज : पान पसलको आडमा प्रहरीको अबैध असुली

  • वीरगंज संजाल
  • Sep 22, 2023, 3:20 pm
  • ११६१

    वीरगंज । नेपालको प्रवेशद्वार भनेर चिनिने वीरगन्ज भन्सारको नाम यता आएर फेरिएको छ । सीमा नाकामा तैनाथ सुरक्षाकर्मीहरूले तस्करदेखि सर्वसाधारण संग रकम असुल्ने कला देखेर स्थानियहरु नाम फेर्न बाध्य भएका हुन । भन्सार आसपास सरुवा भएर आउने जो कोही प्रहरीको मुख्य उदेश्य पैसा कमाउने हुन्छ । भन्सार एरियामै सरुवा मिलाइ दिनका लागि कतिले त मोटो नजराना तिरेर आएका हुन्छ । आउनुको मुख्य कारण नै अबैध असुली हुन्छ । पछिल्लो समय पर्सामा सेटिङमा तस्करी गराउनुका साथै लाइन दिने कामका कारण बदनाम रहेको नेपाल प्रहरी अहिले पैसा उठाउन नयाँ हतकण्डा अपनाएको छ ।

    भारतीय शहर रक्सौलबाट तस्करी गर्ने तस्करदेखि लिएर घरायसी प्रयोजनका लागि किनमेल गरेर आउने सर्वसाधारणसंग बार्गेनिङ गरि कुरा मिलेपछि पैसा आफैं नथामी त्यहीँ छेउमा रहेकाे प्रसिद्ध गुम्टीमा पैसा जम्मा गर्न लगाइएपछि मात्र माल छोड्ने भेटिएको छ । भन्सार कटेसी रजतजयन्ती चोक अगाडि सुरक्षाका लागि तैनाथ नेपाल प्रहरीले अबैध असुली गर्न बेलाबखत नयाँ नयाँ उपायहरूको प्रयोग गरि रहने नाम नबताउने सर्तमा एक जनाले बताए । उनका अनुसार कहिले आफैं पैसा थाम्ने त कहिले सिबिलमा रहेको व्यक्तिलाई पैसा दिन लगाउने अहिले प्रहरीकाे गुम्टी संगै छेउमा रहेकाे (पान पसल ) यो गुम्टी नेपाल प्रहरीहरुका लागि ढाल बनेको छ ।

    रजतजयन्ती चाेकमा प्रहरीले चेक जाँचकाे नाममा साईकल, ई-रिक्सा, तीन पांग्रे रिक्सा माेटरसाईकल लगायत संग पैसा असुल्नका लागि प्रहरी गुम्टी संगै छेउमा पान पसल राखेकाे समेत स्थानियले बताएका छन् । पछिल्लो दिन भन्सारले नँया नियम लागू गरेकाे छ भारतकाे रक्सौलबाट सामान खरिद गरेर नेपाल भित्रिनका लागि भन्सार कार्यालयकाे परिसर भित्रबाट खरिद गरेकाे सामान भन्सार गराएर मात्र नेपाल आउने नियम लगाएकाे छ । भन्सार कार्यालय परिसर बाहिर सशस्त्र प्रहरीकाे समेत बाक्लो उपस्थितिमा चेकजाँच हुने गरेकाे छ ।

    यता भन्सारका केही कर्मचारी र सशस्त्र प्रहरीले समेत तस्करहरू संग पैसा असुलेर तस्करी गराउने गरेका छन् । भन्सारका कर्मचारी,सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे मिलाेमताेमा तस्करहरू धमाधम तस्करी गरिरहेका छन् । अबैध असुली भइरहदा प्रहरी प्रमुखको मौनताले मिलोमतोमै यस्ता गतिविधि भइरहेको स्थानियहरूले आशंका व्यक्त गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑