• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बीरगन्ज सांस्कृतिक परीसदको जिम्मा राजन रौनियार लाई

  • वीरगंज संजाल
  • ६ मंसिर २०७६, शुक्रबार १५:१७
  • ६३३५

    बीरगन्ज । बीरगन्ज सांस्कृतिक परीसदको जिम्मा राजन रौनियार लाई दिएको छ । आज बीरगन्जको रेसमकोठि इस्तीथ आफनै निवासमा सांस्कृतिक परीसदका अध्यक्ष धुव सिंह अधिकारीले आफनो स्वस्थ अवश्था ठिक न भई परिसदको काममा दिलाई भएको कारणले आज दोखि आर्थीक कारोबार बाहेक संस्थाको सम्पुर्ण जिम्मा राजन रौनियार लाई दिएको बताएका छन् ।

    बीरगन्ज सांस्कृतिक परीसद बीरगन्जको सांस्कृतिक क्षेत्रमा जुडेका सम्पुर्ण कालाकार हरुकको छाता संगठनहो । बिगत केहि बर्ष देखी यो संगठन असकृीय रहेको थियो तर अब यस परीसदले आउने दिन मा स्थानिय कलाकारहरुको लागी बिभिन्न योजना ल्याउने र कलाकारहरुको कला बिकाशका लागी बिबिन्न तालिमहरु गराउने योजना रहेको राजन रौनियार ले बताए ।

    सांस्कृतिक परिसदको कार्यालय बिरगन्ज नगर सभाहलमा (टाउन हल ) रहेको बेला सम्म स्थानिय युवाहरु लाई आफनो सांस्कृति संग जोडने बिभिन्न कार्यक्रमहरु गराउदै आएको यो परीसदलई नगर सभामा (टाउन हल ) निजिकरण गरे लगतै संस्था बिस्तापित र टुहुरो भयो । अब स्थानिय सांस्कृति लाई जोगाउन महा—नगरपालिका , स्थानिय ,जन प्रतिनिधिहरु उधोगी ब्यपारी ,कालाकार र समाजिक अभियन्ता हरुले आफनो भुमिका खेल्न आवस्यक रहेको धारण अध्यक्ष धुव सिंह अधिकारीले राख्नु भयो ।

    यस अवशरमा परिसदका सचिव बिक्रम कुमार नगरकोटि र सदस्य खैरुदिन हवारीको बिषेश उपस्तिथि रहेको थियो । राजन रौनियारले बीरगन्जमा बिभिन्न राष्ट्रीय अन्तराष्ट्रीय कलाकार बोलाई बिभिन्न कार्यकमहरु समपन्न गरी सकेका छन् र करीब ६ बर्ष देखि बिरगन्जमा आफनो छुटै पहिचान बनाउन सफल रहेको सिटि डान्स एकेडमी का संचालक समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑