बीरगन्ज सांस्कृतिक परीसदको जिम्मा राजन रौनियार लाई
वीरगंज संजाल
६ मंसिर २०७६, शुक्रबार १५:१७
५६५५
बीरगन्ज । बीरगन्ज सांस्कृतिक परीसदको जिम्मा राजन रौनियार लाई दिएको छ । आज बीरगन्जको रेसमकोठि इस्तीथ आफनै निवासमा सांस्कृतिक परीसदका अध्यक्ष धुव सिंह अधिकारीले आफनो स्वस्थ अवश्था ठिक न भई परिसदको काममा दिलाई भएको कारणले आज दोखि आर्थीक कारोबार बाहेक संस्थाको सम्पुर्ण जिम्मा राजन रौनियार लाई दिएको बताएका छन् ।
बीरगन्ज सांस्कृतिक परीसद बीरगन्जको सांस्कृतिक क्षेत्रमा जुडेका सम्पुर्ण कालाकार हरुकको छाता संगठनहो । बिगत केहि बर्ष देखी यो संगठन असकृीय रहेको थियो तर अब यस परीसदले आउने दिन मा स्थानिय कलाकारहरुको लागी बिभिन्न योजना ल्याउने र कलाकारहरुको कला बिकाशका लागी बिबिन्न तालिमहरु गराउने योजना रहेको राजन रौनियार ले बताए ।
सांस्कृतिक परिसदको कार्यालय बिरगन्ज नगर सभाहलमा (टाउन हल ) रहेको बेला सम्म स्थानिय युवाहरु लाई आफनो सांस्कृति संग जोडने बिभिन्न कार्यक्रमहरु गराउदै आएको यो परीसदलई नगर सभामा (टाउन हल ) निजिकरण गरे लगतै संस्था बिस्तापित र टुहुरो भयो । अब स्थानिय सांस्कृति लाई जोगाउन महा—नगरपालिका , स्थानिय ,जन प्रतिनिधिहरु उधोगी ब्यपारी ,कालाकार र समाजिक अभियन्ता हरुले आफनो भुमिका खेल्न आवस्यक रहेको धारण अध्यक्ष धुव सिंह अधिकारीले राख्नु भयो ।
यस अवशरमा परिसदका सचिव बिक्रम कुमार नगरकोटि र सदस्य खैरुदिन हवारीको बिषेश उपस्तिथि रहेको थियो । राजन रौनियारले बीरगन्जमा बिभिन्न राष्ट्रीय अन्तराष्ट्रीय कलाकार बोलाई बिभिन्न कार्यकमहरु समपन्न गरी सकेका छन् र करीब ६ बर्ष देखि बिरगन्जमा आफनो छुटै पहिचान बनाउन सफल रहेको सिटि डान्स एकेडमी का संचालक समेत हुन् ।