• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    प्रधानमन्त्रीद्वारा मौजुदा मन्त्रिमण्डल फेरबदलको सूची सहित

  • वीरगंज संजाल
  • Nov 21, 2019, 6:19 am
  • ६८३३

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्य विभाजन गरेका छन् ।मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजना नयाँ अनुहार थपिएका छन् । नेताहरु हृदयेश त्रिपाठी, घनश्याम भुसाल, रामेश्वर राय यादव, वसन्तकुमार नेम्बाङ, लेखराज भट्ट, वसन्तकुमार नेम्बाङ र पार्वत गुरुङ मन्त्री पदसहित सरकारमा सामेल भएको छ ।

    यसैगरी, राज्यमन्त्रीहरुमा पनि तीनजना नयाँ चेहरा थपिएको छ । राष्ट्रपति कार्यालयका अनुसार, मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्रीसहित सरकारमा सामेल भएको छ । सरकारबाट बाहिरिने भनी चर्चामा ल्याइएका कतिपय मन्त्रीहरुको पद कायमै रहेको छ । नयाँ थपिएका मन्त्री तथा राज्यमन्त्रीमा महिलाको संख्या भने थपिन सकेन । पहिलाको मन्त्रिपरिषद्मा रहनु भएका दुईजना महिलामन्त्री भने कायमै रहनु भएको छ ।

    मन्त्रिपरिषद्बाट बाहिरिने मन्त्रीहरुमा मातृका यादव, लालबाबु पण्डित, थममाया थापा, गोकर्ण विष्ट, रघुवीर महासेठ र चक्रपाणि खनाल रहेका छन् । यसैगरी, राज्यमन्त्रीहरु धनबहादुर बुढा, रामकुमारी चौधरी र डा। सुरेन्द्रकुमार यादवले पनि बिदा पाएको छ ।प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको शपथग्रहण आज हुने जानकारी दिएका छन् । यसैगरी, राष्ट्रपतिका प्रमुख निजी सचिव डा। भेषराज अधिकारीले बिहीबार बिहान करिब ११ बजेको हाराहारीमा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुहुने बताएका छन् ।

    वि।सं। २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभएका के।पी। शर्मा ओलीले पटक पटक मन्त्रिपरिषद्मा सामान्य हेरफेर गर्दै र्आएता पनि अहिले एकै पटक छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजनालाई मन्त्रिपरिषद्मा सामेल गरिएको हो, साथै त्यतिकै संख्यामा बिदाइ पनि गरेका हुन ।
    सूची तल हेर्नुहोला

    क्र.सं. नाम, थर पदनाम कार्यविभाजन
    १ श्री केपी शर्मा ओली प्रधानमन्त्री
    २ श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा
    ३ श्री उपेन्द्र यादव उपप्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिला
    ४ श्री रामबहादुर थापा मन्त्री गृह
    ५ श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र
    ६ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
    ७ श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
    ८ श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
    ९ श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास
    १० श्री भानुभक्त ढकाल मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
    ११ श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
    १२ श्री योगेशकुमार भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    १३ श्री शक्तिबहादुर वस्नेत मन्त्री वन तथा वातावरण
    १४ श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    १५ डा. युवराज खतिवडा मन्त्री अर्थ
    १६ श्री मोहम्मद इश्तियाक राई मन्त्री सहरी विकास
    १७ श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद
    १८ श्री गोकुलप्रसाद वाँस्कोटा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
    १९ श्री पद्माकुमारी अर्याल मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    २० श्री बीना मगर मन्त्री खानेपानी
    २१ श्री वसन्तकुमार नेम्बाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
    २२ श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक
    २३ श्री मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
    २४ श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
    २५ श्री रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास

    गोरखापत्र दैनिकबाट ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न
  • मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु
  • माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप
  • भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    News

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    News

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    News

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑