• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालको पोस्टमार्टम प्रक्रिया हचुवाको तालमा, प्रमाण नभेट्दा अधिकांश मुद्दामा अपराधी जोगिने गरेको प्रहरीको दाबी

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार ००:०७
  • ५४०५

     वीरगंज | नारायणी अस्पतालमा हुने गरेको पोस्टमार्टम हचुवाको तालमा भइरहेको प्रहरी अधिकृतले जानकारी गराएपछि अस्पताल व्यवस्थापनप्रति गम्भीर आरोप लागेको छ । प्रहरी अधिकृतका अनुसार चिरफार गरेर मात्र नारायणी अस्पतालमा पोस्टमार्टम हुने गरेको तर परीक्ष्Fणको लागि कुनै संसाधन नहुँदा धेरै घटनामा अन्योल रहने गरेकोछ ।

    अहिलेसम्म दर्जनौं घटनाको प्रमाण प्रहरीकहाँ नआएपछि अपराधीहरू उम्किंदैछन् ।गम्भीर प्रकृतिको मुद्दामा स्वास्थ्य परीक्षणको लागि काठमाडौं पठाउँदा धेरै समय लाग्ने गरेको प्रहरी अधिकृतले बताए । सोही क्रममा भदौ ५ गते पकाहामैनपुर गापा–२ सुर्जाहा निवासी २५ वर्षीय कोशिलादेवीको हत्यामा शङ्का लागेपछि उनको मृत्यु कालगतिले नभई हत्या भएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । कोशिलादेवीको हत्याको आरोपमा पति रामेश्वर रामलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दायर गरेको र हाल उनी पुर्पक्षको लागि पर्सा कारागारमा रहेको बताए ।

    केही दिन अघि कोशिलाको पाठेघरको अपरेशन रक्सौलस्थित एक क्लिनिकमा भएको र उनको अवस्था बिग्रिएपछि उनको मृत्यु भएको भनी पतिले दाबी गरेका थिए । माइती पक्षको सहमतिमा सद्गत गर्न लाग्दा प्रहरीले शव नियन्त्रणमा लिई शिक्ष्Fण अस्पताल काठमाडौं पठाएको प्रउ राठौरले बताए । रिपोर्टमा कोशिलाको मृत्युको कारण टाउकोमा गम्भीर चोट रहेको प्रमाण भेटिएपछि पति रामलाई पक्राउ गरेको बताए।

    नारायणी अस्पतालमा पोस्टमार्टम गर्ने चिकित्सकहरूका अनुसार कैंची र सियो–धागोबाहेक केही छैन । पोस्टमार्टमको लागि आवश्यक पर्ने उपकरण सरकारले उपलब्ध गराएको छैन । शङ्कास्पद शवको मात्र विभिन्न अङ्गहरू झिकी काठमाडौं पठाउने चलन लामो समयदेखि चल्दै आएको प्रउ राठौरले बताए । नारायणी अस्पतालका चिकित्सकहरूले सीमित साधन स्रोतका बीच अनुमानको भरमा पोस्टमार्टम गर्दै आएको प्रउ राठौरले जानकारी गराएका छन् ।praticdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑