• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दुइ तिहाइको सरकार कान्डै कान्डैमा छ ? पुर्व सान्सद जितेन्द्र यादवको भनाइ

  • वीरगंज संजाल
  • २६ आश्विन २०७६, आईतवार १७:४४
  • ५८७९

     रौतहट। रामसरन यादव।रौतहट जिल्लाको फतुहा बिजयपुर नगरपालिका वाडा न २ सितलपुर मा नेपाली कांग्रेस आउदे आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको मा आयोजित द्वारा जिल्लाको क्षेत्र न ३ मा वाडा स्तरिय शुभकमाना अर्धान प्राधान गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथी पुर्व सान्सद एवम संबिधान साभा सद्स्य जितेन्द्र यादव शुनिल थियो ।

    २००३ देखी २०७६ को क्रममा ७३ साल जनाताको महान शुख दुख मा सधै साथ दिदै आएको नेपाल मा एक मात्र पार्टी नेपाली कांग्रेस त्यसमा सफल भएको छ । रौतहट क्षेत्र न ३ को सान्सद प्रभु साह को चुनाव को समयमा यादव पराजित हुँदा खेरी वहाँलाई पर्तिपक्ष को रुपमा यादव क्षेत्र न ३ को बिकास को लागी सान्सद प्रभु साह को बधाइ दिएको थियो ।

    तर अहिले बिकास न भएको भन्दै पुर्व सान्सद एवम समबिधान साभा सद्स्य जितेन्द्र यादवको भनाइ छ । अब आउदो चुनावमा जनता हेरेर बसदैइ न ? तर अहिले को दुइ तिहाइ को सर कार कान्डै कान्डैमा छ बलत्कारी कान्ड भरष्ट्चारी कान्ड महरा कान्ड निर्मला कान्ड वाइड कान्ड सुन कान्ड एन सेली कान्ड छ अहिलेको दुइ तिहाइ सरकार यादव को तर्क थियो तर आफुले रौतहट जिल्लाको फतुहा बिजयपुर नगरपालिका को स्मार्ट सिटी बनाउनको लागी डिपिआर टेन्डर को गर्नु पर्ने र साथ साथै फतुहा बिजयपुर नगरपालिका वाडा न २ सितलपुर मा खाने पानी टन्की लेयाउनलाई प्रतिबधता गरिएको छ ।

    साथै नेपाली कांग्रेस को केन्द्रिय नेता रमेश खरेल ले भने नेपाली कांग्रेसको इतिहास मा बिपी १०४ बर्ष नेपाल मा सासन को बिस्वमा चाइना को रास्ट्पती नेपाल को भरमन मा बिपी को समान हुन्छ ? भने चारचा गरे बिपी चाही भारत अमेरिका चाइना वहाँको नाम र काम आउछ । नेता रमेश खरेल ले भने ? र सितलपुर एउटा एतिहासिक गाउ हो ।

    नेता हरिहर र जितेन्द्रलाई जिताउन मा सफल गाउ हो । खरेल ले भने । सो कार्यक्रम मा फतुहा बिजयपुर नगरपालिका वाडा न २ को वाडा अध्यक्ष भबिखन यादव र , नेपाली कांग्रेस को जिल्ला सद्स्य सरफ लाल , नेता तिरबेनी चौधरी नेपाली कांग्रेस को बिनिन्न नेता गन र गाउको समाजसेबीको रोहबर मा उक्त कार्यकरम सम्पन भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑