Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
Breaking News
वीरगञ्ज महानगरपालिक वाड न: १७ अलौंंको वडाबासिमा बिरेन्द्र यादव को अनुरोध
वीरगंज संजाल
Apr 29, 2020, 11:23 pm
५३५०
वीरगञ्ज महानगरपालिक वाड न. १७ अलौंंको वडाबासिमा बिरेन्द्र यादव को अनुरोध
महामरीको रुपमा फैलिदै गएको (कोभिड१९) करोना भाइर्स एक मान्छेबाट अर्को
मान्छेमा सजिलै सर्ने भएकाले एवम् छिमेकी कोरोना भाइरस फैलिरहेको मूलुकहरुमा
सन्दर्भमा हाम्रो देशलाई पनि उच्च सम्भावित जोखिममा रहेको हुनाले उक्त महामारीलाई
मध्यनजर गरी सरकारले लगाएको लकडाउनको समय अवधी सम्म घर भित्रै बसौं।
(कोभिड१९) करोना भाइर्स महामारीलाई मध्यनजर गरी नागरिक समाज,समाजसेवी,
पेशाकर्मी, व्यापारी तथा अगुवाहरु सहित सम्पूर्ण वडावासीले सतर्कता अपनाउन अपिल गरिन्छ ।
१. नियमित रुपमा साबुन पानीले मिरची मिची कम्तीमा पनि २० सेकेन्डसम्म हाथ धुने ।
२. खोक्दा र हांछ्यू गर्दा नाक र मुख छोपेर मात्र गर्ने
३. विरामी स्याहारमा संलग्न हुंदा मास्कको प्रयोग गर्ने
४. ज्वरो आउने, घांटी दुख्ने तथा स्वास फेर्न गाहो हुने जस्ता समस्य देखिएमा नजिकको
स्वास्थ्य संस्थामा सम्पर्क राख्ने
५. फलू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा बस्ने
६. जंगली तथा घर पालुवा पशुपंक्षी संगको सम्पर्कबाट टाढा बस्ने
७. पशुजन्य मासू तथा अण्डा राम्रोसंग पकाएर मात्र खाने
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
पछिल्ला
मुख्य
लोकप्रिय

प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा
राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑