आज:
  • होमपेज / Breaking News

    यी हन् मृगौला सफा राख्ने घरेलु उपायहरु

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७८, मंगलवार १२:३६
  • ५११७

    वीरगन्ज ।मृगौला हाम्रो शरीरको महत्वपूर्ण अंग मध्ये एक हो। जसले एक दिनमा लगभग १९० लिटर रगतको प्रोसेस गर्ने काम गर्दछ । यसका साथ साथै शरीरमा भएको विषाक्त पदार्थको बाहिर निकाल्ने काम गर्दछ । मृगौलाले हाम्रो शरीरमा भएको बैक्टीरिया, नुनका साथै रगतको फिल्टर गर्दछ । मृगौलाले कोशिकाको द्धारा उत्पादित एसिडको शरीरबाट बाहिर निकाल्छ ।ताकि शरीरमा पानी, नुन ,वा खनिजको एक स्वस्थ सन्तुलन बनाउँछ ।

    मृगौला सफा राख्ने उपायहरु।

    -अदुवामा आयरन ,कैल्शियम ,आयोडिन , भिटामिन वा क्लोरीन पाइन्छ ।जसले मृगौलामा जम्मा भएको बिषाक्त पदार्थ बाहिर निकाल्छ ।

    – धनियामा भरपुर मात्रामा मैगनीज ,आयरन ,मैग्रिशियम, भिटामिन सी, के तथा प्रोटिन पाइन्छ ।यसमा थोरै मात्रामा कैलि्शयम ,फाँस्फोरस, पोटासियम तथा थायमिन हुन्छ ।जसका कारण मृगौला सफा गर्नका लागि धनिया फाइदाजनक हुन्छ ।

    – दहीमा प्रोबायोटिक बैक्टीरिया हुन्छ ।जसले मृगौला सफा गर्दछ ।

    -अंगूरमा भिटामिन सी ,ए ,तथा भिटामिन बी ६पाइन्छ ।यसको सेवनले मृगौलामा भएको सबै विषाक्त तत्व बाहिर निकालने हुनाले मृगौला स्वस्थ रहन्छ ।

    -रातो खुर्सानीमा भिटामिन ए,सी ,फोलिक एसिड पाइन्छ ।यसका साथ साथै यसमा पोटासियम को मात्रा कम हुन्छ ।जसले मृगौलाको सफा राख्न मद्धत गर्दछ ।

    -निबुवामा भिटामिन सी हुन्छ ।जसले शरीरको विषाक्त पदार्थ निकाल्न सहयोग गर्दछ ।त्यसैले एक गिलास पानीमा निबुवाको रस मिसाएर पिउनुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑