• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघ्यो, ६ सय बढीको मृत्यु

  • वीरगंज संजाल
  • Apr 22, 2020, 7:49 am
  • ४४०५

    भारत | भारतमा मंगलबार एकैदिन १५ सयभन्दा बढीमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ। सोही दिन कोरोनाका कारण भारतमा ५३ जनाको मृत्यु भएको छ।

    भारतमा कोरोना भाइरसका संक्रमण सुरु भएयता एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको मंगलबार पहिलो पटक हो। यसअघि एकैदिन कोरोनाका कारण यति ठूलो संख्यामा बिरामीको मृत्यु भारतमा भएको थिएन।

    वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार मंगलबार एकैदिन भारतमा १ हजार ५ सय ४१ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए भने ५३ जनाको मृत्यु भएको थियो। योसँगै भारतमा कोरोना भाइरस संक्रमितको कूल संख्या २० हजार ८० पुगेको छ भने ६ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्।

     

     

     

     

     

     

     

    भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिएसँगै त्यहाँ रहेका नेपालीमा संक्रमणको खतरा बढेको छ। भारतको मुम्बईमा अछामक एक नेपाली परिवारका ८ जनालाई कोरोना संक्रमण भएको छ भने उनीहरु सबैको अहिले उपचार चलिरहेको छ।

    भारतमा १० लाखभन्दा बढी नेपालीहरु रहँदै आएका थिए, जसमध्ये केही लाख लकडाउन सुरुभन्दा अघि र लकडाउनका बेला स्वदेश फर्कीसकेका छन्। अझै पनि ठूलो संख्यामा नेपाली भारतमा रहेका छन्।

    भारतमा रहेका कोरोना भाइरस कूल संक्रमित मध्ये ३ हजार ९ सय ७५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। अहिले भारतमा १५ हजार ४ सय ६० जना कोरोनाका बिरामी उपचारत छन्। कोरोना भाइरस संक्रमण भए नभएको पक्ता लगाउन भारत सरकारले हालसम्म ४ लाख ४७ हजार ८ सय १२ जनाको स्वास्थ्य परिक्षण गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग
  • राष्ट्रियसभा बैठक प्रारम्भ
  • बुधबार प्रतिनिधिसभा बैठक बस्दै
  • धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    News

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    News

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    News

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑