• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    कोरोना भाईरस अन्त्य गर्न हिन्दू परिषद नेपाल द्वारा हवन पूजन कार्यक्रम सम्पन

  • वीरगंज संजाल
  • Mar 21, 2020, 11:26 pm
  • ७७२३

    बीरगंज | विश्व कल्याण हेतू कोरना भाईरस अन्त्यको लागी आज देश भरी हिन्दू परिषद नेपालले हवन पूजन कार्यक्रम गरेको छ।बीरगंजमा भएको पूजन कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु,पर्सा जिल्ला एवं बीरगंज महानगरका पदाधिकारीहरुको सहभागिता रहेको थियो।हवन पूजन कार्यक्रममा गायत्री मंत्र,महामृत्युंजय मंत्र,भगवती पूजा,११ हजार जब गरिएको थियो।

    पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रममा परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु सुरेश साह कानू,लालबाबु प्रसाद कुर्मी,भरत सरार्फ,सचितानंद दुबे,चितरंजन श्रीवास्तव,पर्सा जिल्ला उपाध्यक्ष छबिलाल उप्रेती,बिरेन्द्र गुप्ता,सचिव सुधीर मिश्रा, सहसचिव अंशु कुमार,जिल्ला सदस्यहरु बिरेन्द्र चौहान, मुकेश पटेल,अमोद कुमार केवट,लेक्चन सोनार,रामेश्वर गुप्ता,बीरगंज महानगर अध्यक्ष प्रमोद सिंह,उपाध्यक्ष मनीष वर्णवाल,सचिव श्यामबाबु गुप्ता,सहसचिव रंजीत चौरसिया,नगर सदस्य संदीप गुप्ता सहभागी रहेका थिए।

    साथै काठमांडुमा श्री पशुपतिनाथ मन्दिर प्रांगणमा भएको हवन कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सुनीता रौनियार, केन्द्रिय सदस्यहरु मनोज मण्डल, गायत्री साह,पिंकी महासेठ, श्यामसुन्दर राय, उपत्यका कमिटी उपाध्यक्ष इन्द्रेव मण्डल सहभागी रहेका थिए।साथै नेपालगंजमा परिषदका केन्द्रिय सदस्य राजकुमार रौनियारको अगुवाईमा हवन पूजन र सप्तरी जिल्लामा जिल्ला अध्यक्ष सुनीता साहको अगुवाईमा भएको थियो।साथै बारा,मकवानपुर,सिन्धुली,मोरग,रौतहट, जनकपुर, कपिलवस्तु, कैलाली,महोत्तरी सहितको जिल्लमा हवन पूजन कार्यक्रम भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग
  • राष्ट्रियसभा बैठक प्रारम्भ
  • बुधबार प्रतिनिधिसभा बैठक बस्दै
  • धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    News

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    News

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    News

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑