• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा एक वडाध्यक्ष कुटिए, कुटपिट गरेकाे आराेपमा २ जना पक्राउ

  • वीरगंज संजाल
  • २४ मंसिर २०७६, मंगलवार २२:४६
  • ५७३५

    वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ जयमंगलापुरका वडाध्यक्ष विनाेद साह कानु स्थानियद्वारा कुटिएका छन् । वडा कार्यालय मै मंगलबार दिउसाे भएकाे एक विवाद झडपमा परिणत हुदा वडाध्यक्ष कानु कुटिएका हुन् ।

    कुटपिट गरेकाे आराेपमा २ जनालाई प्रहरीले पक्राउ समेत गरेकाे छ । घटना बारे अनुसन्धान गर्न स्थानिय वृजेश मुखिया विन र अनिश कुमार साहलाई वुडगाई प्रहरी चाैकीले नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

    वडा कार्यालयमा मंगलबार दिउसाे १ बजे पुगेकाे सेवाग्राही र वडाध्यक्ष कानु विच विवाद हुदा झडप समेत भएकाे स्थानियहरुले वताएका छन् ।

    स्थानियहरुका अनुसार वडा कार्यालयमा सेवाग्राही पुग्दा वडाअध्य कानु र वडा कार्यालयकी सहयाेगी महिला एउटा काेठामा थिए । दुबै जना रहेकाे काेठाकाे ढाेका वडा कार्यालय पुगेका सेवाग्राहीले खाेल्दा वडाध्यक्ष कानु गालीगलाैज गर्न थाले पछि हुहल्ला भएकाे थियाे ।

    हल्ला सुनेर वडा कार्यालयमा जम्मा भएका स्थानियहरु वडाध्यक्ष कानुलाई कुटपिट गरेका हुन् । यसका साथै वडा कार्यालय पुगेका २ जना गाउँपालिका प्रहरी समेत कुटिएकाे समाचार प्राप्त भएकाे छ । गाउँपालिका कार्यालयबाट वडा कार्यालय पुगेका गाउँपालिका प्रहरी विकाउ साह र दिलिप यादव पनि कुटिएका हुन् ।

    गाउँपालिका कार्यालयबाट पुगेका गाउँपालिका प्रहरीहरुले स्थानियहरु माथी जाईलागे पछि स्थानियहरु तिनिहरुलाई समेत कुटपिट गरेका थिए ।

    यस बिषयमा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक सिंह संग बुझ्दा घटना बारे भाेली मात्र बिस्तृत बताउन सकिने वताए । कर्मचारी माथी कुटपिट भएकाे बुझ्नमा आएकाे वताउदै उनले साेही बिषयमा अनुसन्धान गर्न वुडगाई प्रहरी चाैकीले २ जना युवालाई पक्राउ समेत गरेकाे वताए ।

    कालिका टाईम्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑