• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    आजै राती ८ बजेदेखि मतगणना सुरुहुन्छः प्रमुख आयुक्त थपलिया

  • वीरगंज संजाल
  • १४ मंसिर २०७६, शनिबार ०९:१९
  • २५७७

    काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज भएको उपनिर्वाचनको मतगणना राती ८ बजेदेखि सुरु गरिने बताउनुभएको छ । उहाँले मतादाता सुरक्षाको लागि सवै मतदान केन्द्रदेखि आसपासका ठाँउमा उचित सुरक्षा व्यावस्था मिलाइएको भन्दै ढुक्क भएर आफ्नो मत खसाल्न पनि आग्रह गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचन हुने सवै क्षेत्रमा आयोगका आयुक्तसहित विभिन्न संघ सस्थाहरुले पनि अवलोकन र निरीक्षण गरिरहेको भन्दै आफुपनि मतदान निरीक्षण र अनुगमनका लागि भक्तपुर पुगेको बताउनुभयो ।

    उहाँले नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु पर्याप्त मात्रामा मतदान स्थल र आसपासका क्षेत्रमा खटिएकाले मतदान गर्दा वा मतदान गर्न जाने क्रममा कुनै असुरक्षाको आसंका गर्नु नपर्ने दावी गर्नुभयो ।

    प्रमुख आयुक्त थपलियाले भन्नुभयो,“धेरै ठाउमा विहान ७.१५ बजेदेखि नै मतदान सुरु भएको खबर आएछ । साँझ ५ बजे सम्म निर्वाचनको मतदान सकिन्छ । सवै सुरक्षा बन्दोबस्त र कर्मचारी खटिएका छन । कुनै किसिमको डर नमानी मतदान गर्नु”।

    उहाँले मौन अवधिका समयमा केहि ठाँउमा निर्वाचन आचारसंहित उल्लघन भएको र आचारसंहिता उल्लंघन गर्ने माथि कारवाही भइरहेको बताउर्दै मतदाताको उत्साहले यस्ता विषयहरु ओझेलमा परेको दावी गर्नुभयो ।

    उहाँले साँझ ५ बजेपछि सवै क्षेत्रको मत पेटिकहरु संकलन गरिने र आज राती ८ बजेदेखिनै मतगणना सुरु गरिने बताउनुभयो । थपलियाले भोली विहान ८ बजे सम्ममा ५० प्रतिशत मतगणा सकिने र साँझ सम्ममा धेरै ठाँउको मतपरिणाम सार्वजनिक हुने जानकारी दिनुभयो ।

    प्रमुख आयुक्त थपलियाले कास्की २ मा भोटिङ मेसिन प्रयोग गर्न चाहेको भएपनि आयोगसंग मेसिन नभएको र भोटिङ मेसिनका विषयमा मतदातालाई शिक्षा दिने समय पनि कम भएकाले यसको प्रयोगमा ध्यान नदिइएको बताउनुभयो ।

    उहाँले आगामी निर्वाचनमा महत्वपूर्ण ठाँउहरुमा भोटिङ मेसिनको प्रयोग गर्न प्रयास गरिने भन्दै निर्वाचन प्रणालीमा व्यापक परिवर्तन ल्याई पैसा खर्च गर्न नसक्ने राम्रो उमेद्वारले निर्वाचनमा हारखानु नपर्ने वातावरण मिलाउन आयोगले राजनिीतिक दलहरसंग छलफल चलाउने बताउनुभयो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण
  • छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण
  • भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो : गगन थापा

      बीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश मनाउँदै

      काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

      यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      News

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      News

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      News

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      News

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑