• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    केन्द्रिय पर्यवेक्षक राईनको बदमासीको कारण राजपा पर्सामा विवाद –वक्ताहरु

  • वीरगंज संजाल
  • ७ मंसिर २०७६, शनिबार १८:५२
  • ३८२९

    विरगंज |  पत्रकार सम्मेलनमा पार्टीका महासचिव शिव पटेलले केन्द्रले पठाएको पर्यवेक्षकको बदमासीका कारण पर्सामा बिवाद देखिएको बताउनुभयो ।महासचिव पटेलले पार्टीको केन्द्रिय निर्णय अनुसारनै यो समितिले बिस्तारित बैठक,

    वडा सम्मेलन, गाँउपालिका, नगरपालिका र पर्साको चारै क्षेत्रको भेला तथा कार्तिक ३० गते जिल्ला कमिटी गठन गरेकोले अध्यक्ष जगदिश पटेलले नेतृत्व गरेको समितीनै आधिकारिक भएको बताउनुभयो । उहाँले कुर्मी धर्मशालामा सम्पन्न अधिवेशनमा ६ दल मध्ये पाँच दलको अध्यक्षको सर्मथन र बहुमत प्राप्त भएकोले पनि जगदशि पटेलले नेतृत्व गरेको समिती आधिकारी रहेको बताउनुभयो ।

    त्यसैगरी प्रदेशसभा सदस्य एवं केन्द्रिय सदस्य रमेश पटेलले पनि केन्द्रबाट खटेको पर्यवक्ष जैनुल राईनको कारण पर्सामा दुई ठाँउमा अधिवेशन भएको बताउनुभयो । उहाँले राईनले पार्टी भन्दा पनि व्यक्तिलाई बिशेष प्राथमिकता दिएको कारण समस्या भएको बताउनुभयो ।

    उहाँले पार्टीलाई नै तोड्ने गरी पर्यवेक्षक जैनुल राईन कार्य गरेको भन्दै राईनलाई कारवाहीको समेत माँग गरेका छन । जिल्ला अध्यक्ष जगदिश पेटलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेता,रामचन्द्र पंडित कृष्णा पटेल ,वीरगंज नगर अध्यक्ष ओमप्रकाश सर्राफ,केन्द्रिय सदस्य रम्भा मिश्र, मुन्नी श्रीवास्तव,रेखा घिमिरे, सचिव श्रीराम गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सजिच राजेश साहले गर्नुभएको थियो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण
  • छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण
  • भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो : गगन थापा

      बीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश मनाउँदै

      काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

      यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      News

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      News

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      News

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      News

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑