
प्रस्तुत सूची भारतले मिचेका नेपाली भूभागहरुको सूची हो, यी भू-भागहरुलाई जिल्ला अनुसार राखिएको छ । विगतको ५० औं वर्षदेखि भारतले नेपालका सीमानामा पर्ने माथी उल्लेखित जिल्लाहरुका उपरोक्त ठाँउहरु मिचेको हो, यसकाविरुद्ध सक्दो आवाज उठाऔं, यही समय हो भारतसँग ‘मित्रो’बाट मित्रवत् ब्यवहार खोज्ने, ‘मित्रो’को अर्थ खोज्ने अनि आफ्नो मिचिएको भूमी खोज्ने ।

