• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गा.पा. ले गर्न सकेन तर युवाहरुले गरे।

  • वीरगंज संजाल
  • ५ कार्तिक २०७६, मंगलवार १३:०१
  • ६८३९

    पर्सा । हरेक स्थानिय तहका सार्वजनिक पक्षका बिकास, सार्वजनिक कार्य सन्चालन र प्रसाशन चलाउनका निम्ति पालिका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्ष, र वार्ड सदस्यहरूलाई मतदान गराइ जिताइएको छ। मतदानबाट जितेका प्रतिनिधिहरुको योग्यता माथी पनि प्रश्न उठाउन अलि अस्वभाबिक जस्तो लाग्न सक्छ।

    तर जब उनिहरु आफु, आफ्नो भुमिका र कर्तव्य बुझन सक्दैनन भने पक्कै पनि मतदाता र संबंधित जनताहरु गाली बाहेक अरु केही कुरा दिन्छन भने आशा पनि राख्न सकिन्न। मानिसको दैनिकिमा बस्तु आयात र निर्यात गर्न सडक र यातायात अपरिहार्य हुन्छ। सिमा नजिकका मानिसहरु प्राय भारतबाटनै किनमेल गर्छन् किन कि नेपालको तुलनामा भारतीय बजारमा बस्तुहरु सस्तो पर्छ । बिहार र नेपालको बेटिरोटिको सम्बन्ध भएकोले पनि आफ्ना संबंधित नातेदार कहाँ जाने आउने क्रम चलिरहेको हुन्छ।

    पर्साको बिन्दवासिनी गाउँपालिका प्रसौनी भाठा र भारत बिहारको भेलाही बजारलाई जोडने दश गज्जा क्षेत्रमा अवस्थित पुल लगभग 15 बर्ष देखि बाढीको कारण भाचेको छ। उक्त खराब बाटोको कारणले गर्दा दिनहु हजारौ यात्रीहरु मारमा थिए। समस्याको बारेमा फोन गरेर गा.पा. अध्यक्ष श्रीलाल साह सङ्ग कुरा गर्दा केही पनि रेसपन्स नआएको भनेर स्थानीयबासीहरुले गुनासो गरे । तर धेरै पटक सम्पर्क गर्दा गा.पा. अध्यक्ष साह र वार्ड अध्यक्ष सुकदेव रौउत अहिर भोलि निरीक्षण र समस्या समाधान कसरी गर्न सकिन्छ भनेर बुझन आउने भनेर बताए पनि ३/४ पटक समय दिएर नाआएको र स्थानियहरुलाई मूर्ख बनाएको भनेर बुझिएको छ।

    यसरी स्थानियहरु आफ्ना जनप्रतिनिधिहरुलाइ कुर्दाकुर्दै समस्या समाधान गर्न नसके पछि स्थानिय कलसरिफ गदी,ओजिर गदी, रबिन्द्र गुप्ता र बाबुनन्द गदीले संबंधित सबै निकाय र ब्यक्तिहरुसङ्ग छलफल, सहकार्य र सहमती गरे। उक्त ठाउ दशगजा क्षेत्र भएकोले नेपाल लगायत भारतको पनि समान्य स्वीकृति लिन र दिनु परेको थियो ।

    काम धेरै सानो तर अति आवश्यक भएकोले यस सार्वजनिक हितका लागि संबंधित सबै पक्षहरु सकारात्मक भए पनि समस्या समाधानको थालनी यी युवाहरु बाहेक अरु कसैबाट भएको थिएन । युवाहरुले गाउँमै रहेको पाइप लगायतका सामग्रीहरु आफै बोकि समस्या भएको बाटो स्थल सम्म पुर्याए। तर यति मात्र पर्याप्त थिएन किन कि JCB जस्ता मेसिन बाटोलाई बराबर गर्न र माटो पुर्न आवश्यक थियो। जसको लागि युवाहरुले लिखित रुपमै गा. पा. लाई अनुरोध गर्नु परेको थियो।

    यो कामले अहिले आवत-जावत सजिलो भए पनि थप काम गर्नु पर्ने आवश्यकता छ। धेरै छिट्टै यस पुलको निर्माणका लागि संघीय सरकारको योजना र बजेट भित्र अटाउने छ भने आशा गरिएको छ। जसको लागत लगभग ५-६ करोड हुनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑