• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    हचुवाको भरमा खुला दिसामुक्त

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार २३:४७
  • ३४७१

    Shares

    वीरगज | पर्सा जिल्लालाई हचुवाके भरम खुला दिसामुक्त क्षेत्र  घोषणा भएको अहिले पुष्टि हुन थालेको छ ।
    २०६३ सालदेखि पर्सालाई खुला दिसा मुक्त क्षेत्र बनाउन अभियान  शुरू भयो । अभियानमा कर्मचारीहरूले पैसामात्र लुटे जनतालाई केही फाइदा भएन ।   नेपाल सरकार तथा दातृनिकायको अरवौ रूपैया सेवा सुबिधामामा मात्र खर्र्च भयो र उदेश्य पुरा भएन ।
    अहिले आएर हातारमा भदौ २८ गते जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो तर समस्या भने ज्यूँकात्यूँ छ ।

    गाउँबस्तीमा अझै पनि खुला शौच गर्न मानिस बाध्य छन् । नियामक निकायले अनुगमन गर्ने हो भने सहजै देख्न र हेर्न सकिन्छ । वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, बिन्दवासिनी गाउँपालिका र पकहामैनपुर  गाउँपालिका लगायत सडक खुला शौचका कारण दुर्गन्धित छ । स्थानीयहरू भन्छन्–जनप्रतिनिधिहरू भोट बैंक गुम्ने डरले कडाइ गर्र्दैनन् ।

    वीरगंज महानगरपालिका–१९ बर्वा टोलको मुख्य सडक दिसा गर्नेहरूको कारण दुर्गन्धित बनेको छ ।
    बटुवाहरू नाक थुनेर आवतजावत गर्न बाध्य छन् । दुर्गन्धित स्थानभन्दा करीब १० मिटर दक्षिण लालबाबू साहको होटेल छ भने एक दुईवटा किराना पसल छन् । होटल व्यवसायी साह भन्छन्–“जोसँग शौचालयको सुविधा छैन, उनीहरू सडकमा खुल्लमखुल्ला शौच गर्छन् तर जोसँग पैसा छ, उनीहरू शौचालय बनाउँदैनन् र खुला दिसा गर्छन् । उनीहरू बानीले लाचार छन् ।”

    वडाका जिम्मेवार निकायले निगरानी बढाए नियन्त्रण हुन सक्छ साहको भनाइ छ । खुला शौच गर्नेलाई कारबाई गरे विरोधी बन्छ भनेर जनप्रतिनिधि बोल्दैनन् ।
    युवक रमेश पटेल भन्छन्–रिङ र सिट स्थानीय तहले बितरण गरेपनि घरमा थन्काएर राखेका छन् वा गाईगोरुको नाद बनाएका छन् ।

    विन्दवासिनी गाउँपालिका–३ झौवा चोकदेखि पश्चिम मुख्य सडक पनि खुला शौच गर्नेहरूको कारण दुर्गन्धित बनेको छ । दुर्गन्धित स्थानको ठीक सामुन्ने रामप्रसाद साहको गोठघर छ । साह भन्छन्–“जति सम्झाए पनि मान्दैनन्, जसकहाँ शौचालय छ, उनीहरू पनि  शौच गर्न सडकमा नै आउँछन ।”
    विन्दवासिनी गापाकै हँसवा टोलको पूर्व मुख्य सडक नै खुला दिसाले दुर्गन्धित छ । सडकको उत्तरतर्फ सरकारी विद्यालय छ भने दक्षिणतर्फ खु्ला शौचले फोहरैफोहर छ । स्थानीय शिवबालक यादव भन्छन्–“बटुवा त आउँछन्–जान्छन्, विद्यार्र्थी र शिक्षक दिनभरि दुर्गन्ध सहन बाध्य छन् ।” उनी  भन्छन्–“स्थानीय जिम्मेवार व्यक्तिहरूले निगरानीको साथै जनचेतना जगाउनु आवश्यक छ ।”
    त्यसैगरी पोखरिया नगरपालिका–४ पोखरिया र श्रीसिया जोड्ने सडक खण्ड पनि खुला शौचको कारण दुर्गन्धित बनेको छ । पकाहामैनपुर गाउँपालिका–४ श्यामपुर भेलाहा टोलको मुख्य सडक पनि खुला शौचले दुर्गन्धित बनेको छ । यहाँ दुर्गन्धित सडकको दुवैतर्फ प्राथमिक विद्यालय छन् ।
    बलिराम शुक्ला, बिरुवागुठी/

    पर्सागढी नगरपालिका अन्तर्गतका दलित बस्तीहरूमा अधिकांश घरमा शौचालय छैन, खुला ठाउँमा शौच गर्न बाध्य छन् ।
    स्थानीय तहले हालसम्म निजी वा  सार्वजनिक शौचालय बनाउन पहल नगरेको उनीहरूको आरोप छ ।
    पर्सागढी नगरपालिका–३ बिरुवा गाउँमा ३५ दलित घरधुरीमध्ये जम्मा तीनजनाको घरमा शौचालय छ, बाँकी कसैको घरमा शौचालय छैन ।

    पर्सागढी नगरपालिका खुला दिसामुक्त नगरपालिका घोषणा भएको एक वर्ष भयो,  कसरी नगरपालिकालाई खुला दिसामुक्त घोषणा भयो सबैजना आश्चर्यचकित छन् ।
    पर्सागढी नगरपालिकाको वार्षिक करोडौं बजेट छ, शौचालय निर्माण गरे हुन्थ्यो–दलित अगुवा सुबा माझीको भनाइ छ ।

    नगरपालिका अन्तर्गतको मनवा, बडेरवा, पकडिया, बढनिहार, झुलिटार, बिरुवा, बकडेरवा, सबैया, हरपुर, जिंगना, पचरूखीलगायतमा दलितहरूले दैनिक ज्यालादारी नगरे हाथमुख जोर्न धौधौ पर्ने अवस्थामा शौचालय बनाउने त कुरै भएन माझी दलितहरूको दुःखेसो  सुनाउँछन् ।  अधिकांशसँग आप्mनो जग्गापनि छैन । अहिलेसम्म सार्वजनिक जग्गामा बसोवास गर्दै आएका छन् ।
    पर्सागढी नगरपालिकालाई विभिन्न सङ्घ–सस्था लागेर खुला दिसामुक्त घोषणा त गराए । तर खुला दिसामुक्त भने लेखिएको कागजमा मात्र छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?
  • यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?
  • खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर
  • जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न

    नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई खोप लगाएर खोप अभियान सुरु।

    दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस्, आँखाको तेज बढ्छ

    सन् २०२०ः विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु

    यातायात कार्यालयमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन : पौने तीन लाखसहित दुई जना पक्राउ

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    समाचार
    News

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    News

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    News

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    News

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    News

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑