दुइ तिहाइको सरकार कान्डै कान्डैमा छ ? पुर्व सान्सद जितेन्द्र यादवको भनाइ
वीरगंज संजाल
२६ आश्विन २०७६, आईतवार १७:४४
५४७९
रौतहट। रामसरन यादव।रौतहट जिल्लाको फतुहा बिजयपुर नगरपालिका वाडा न २ सितलपुर मा नेपाली कांग्रेस आउदे आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको मा आयोजित द्वारा जिल्लाको क्षेत्र न ३ मा वाडा स्तरिय शुभकमाना अर्धान प्राधान गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथी पुर्व सान्सद एवम संबिधान साभा सद्स्य जितेन्द्र यादव शुनिल थियो ।
२००३ देखी २०७६ को क्रममा ७३ साल जनाताको महान शुख दुख मा सधै साथ दिदै आएको नेपाल मा एक मात्र पार्टी नेपाली कांग्रेस त्यसमा सफल भएको छ । रौतहट क्षेत्र न ३ को सान्सद प्रभु साह को चुनाव को समयमा यादव पराजित हुँदा खेरी वहाँलाई पर्तिपक्ष को रुपमा यादव क्षेत्र न ३ को बिकास को लागी सान्सद प्रभु साह को बधाइ दिएको थियो ।
तर अहिले बिकास न भएको भन्दै पुर्व सान्सद एवम समबिधान साभा सद्स्य जितेन्द्र यादवको भनाइ छ । अब आउदो चुनावमा जनता हेरेर बसदैइ न ? तर अहिले को दुइ तिहाइ को सर कार कान्डै कान्डैमा छ बलत्कारी कान्ड भरष्ट्चारी कान्ड महरा कान्ड निर्मला कान्ड वाइड कान्ड सुन कान्ड एन सेली कान्ड छ अहिलेको दुइ तिहाइ सरकार यादव को तर्क थियो तर आफुले रौतहट जिल्लाको फतुहा बिजयपुर नगरपालिका को स्मार्ट सिटी बनाउनको लागी डिपिआर टेन्डर को गर्नु पर्ने र साथ साथै फतुहा बिजयपुर नगरपालिका वाडा न २ सितलपुर मा खाने पानी टन्की लेयाउनलाई प्रतिबधता गरिएको छ ।
साथै नेपाली कांग्रेस को केन्द्रिय नेता रमेश खरेल ले भने नेपाली कांग्रेसको इतिहास मा बिपी १०४ बर्ष नेपाल मा सासन को बिस्वमा चाइना को रास्ट्पती नेपाल को भरमन मा बिपी को समान हुन्छ ? भने चारचा गरे बिपी चाही भारत अमेरिका चाइना वहाँको नाम र काम आउछ । नेता रमेश खरेल ले भने ? र सितलपुर एउटा एतिहासिक गाउ हो ।
नेता हरिहर र जितेन्द्रलाई जिताउन मा सफल गाउ हो । खरेल ले भने । सो कार्यक्रम मा फतुहा बिजयपुर नगरपालिका वाडा न २ को वाडा अध्यक्ष भबिखन यादव र , नेपाली कांग्रेस को जिल्ला सद्स्य सरफ लाल , नेता तिरबेनी चौधरी नेपाली कांग्रेस को बिनिन्न नेता गन र गाउको समाजसेबीको रोहबर मा उक्त कार्यकरम सम्पन भएको छ ।