• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    बैंक उद्घाटनमा अबरुद्ध नगरेको जिराभवागी गापा उपाध्यक्ष उषा देवीको दाबी

  • वीरगंज संजाल
  • Sep 20, 2019, 11:24 pm
  • ४५५५

    सखुवा प्रसौनी |रामकिशोर| जिराभवानी गाउपालिकामा एन आई सी एशिया बैकको शाखाको औपचारिक उदघाटन कार्यक्रममा गाउपालिकाले अवरोध नगरेका उपाध्यक्ष उषा देवी थरुनी पत्रकार सम्मेलन गरेर दावी गरेकी छिन् । गाउँपालिकामा उपाध्यक्ष थरुनीले पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधि भए पछि आफू कुनै राजनीतिक दलको कार्यकर्ता नभएको बताउदै बैकका कर्मचारीले उदघाटन कार्यक्रमका कुनै पनि सूचना तथा निमन्त्रणा नआएको थरुनीले बताईन ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    सो बैकका कार्यक्रमका बारेमा यहाका जनप्रतिनिधिहरुलाई थाहा समेत नभएको हुदा गत सोमबार बैकमै नपुगेको बताउँदै बिरोध गर्ने कुरा कहाँबाट समाचारमा आयो उनले वताइन । दुई महिना अगाडी नै गाउपालिकाले बैकका शाखा बिस्तारका लागि स्वीकृति दिएपछि बैकले चाहेका स्थानमा कार्यालय खोल्न सुक्ने र त्यसमा जनप्रतिनिधिहरुले कुनै पनि अवरोध नगरेको उपाध्यक्ष थरुनीको भनाइ रहेको थियो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    बुधवार बिभिन्न संचार माध्यममा उपाध्यक्ष थरुनीले बैक उदघाटन हुन दिएको समाचार प्रकाशन भएको भए पनि बैकले गएको सोमबार नै शाखाको औपचारिक रुपले उदघाटन कार्यक्रम सम्पन्न भएको र बैक बुधवारदेखि नै संचालनमा रहेको थरुनीले दावी गरिन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ
  • पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा
  • दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
  • विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ

    पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा

    News

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    News

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    News

    संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

    News

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑