• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नारायणी अस्पतालका डा. कुशवाहको अर्को कर्तुत, ल्याबले नपुगेर मल्टिभिटामिनमा पनि कमिशनखोरी !

  • वीरगंज संजाल
  • Aug 21, 2019, 4:52 pm
  • ६६०१

    वीरगञ्ज ४ भदौ । विपन्न बिरामीको उपचारको आधार मानिएको वीरगञ्जको नारायणी अस्पतालका डाक्टरको कमिशन मोहका कारण बिरामीहरु आर्थिक शोषणमा परेका छन् । एकपछि एक गरी यस्ता प्रकरणहरु बाहिर आउन थलेका छन् ।

    उपचारका लागि बिरामीलाई निजी प्याथोलोजीमा पठाएर गलत रिपार्टका आधारमा उपचार गर्ने डाक्टर अशोक कुशवाहले मल्टिभिटामीनमा समेत कमिशन खाने गरेको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार कुशवाहले उपचारमा आउने बिरामीलाई अनावश्यक औषधी र मल्टिभिटामिन लेखेर लाखौं रुपैयाँ कमिशन कुम्ल्याउने गरेका छन् ।

    वीरगञ्जका एकजना मल्टिभिटामिन आयातकर्तासित कमिशनको सेटिङ मिलाएर प्रत्येक विरामीलाई लाइकोक्सी प्लस नामको मल्टिभिटामिन लेख्ने गरेका छन् । एक पत्ता औषधी लेखेवापत डाक्टर कुशवाहले १८० रुपैयाँ कमिशन लिने गरेका छन् । भन्सारमा कम मूल्यांकन गरेर भित्रिने यो भिटामिन बजारमा साढे ४ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

    उनले प्याथोलोजीसँग पनि ५० प्रतिशत कमिशन लिएर गरिब बिरामीलाई चुस्ने गरेको भुक्तभोगी बताउँछन् । हालै उनले स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुसंग चेकजाचको नाममा खुलेयाम कमिसन खाएको प्रमाण फेला परेको छ ।

    गत आइतवार नारायणी अस्पतालमा उपचार गराउन आएका एकजना बिरामीलाई डा. कुशवाहाले आफ्नो कमिसनको निम्ति गलत रिपोर्टमा बिरामीको उपचार गरेको प्रमाण सार्वजनिक भएको थियो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ हरपुर बलुवा निवासी तारिक हुसेन आफ्नो छोरालाई ज्वरो आएकोले नारायणी अस्पतालमा उपचार गराउन आउदा डा. कुश्वाहाले नारायणि अस्पतालमा रहेको प्याथलोजीमा सेवाग्राहीलाइ नपठाई आफनो दलाल मार्फत कमिसन खाने चकरमा मा अम्बे प्याथलोजीमा सेवाग्राहीलाई पठाएका थिए ।

    डा. कुशवाहाले छोराको खुन, पिसाब चेकप गराउन पुर्जीमा लेखी मा. अम्बे प्याथलोजीमा जान पठाएका थिए । सो रिपोर्ट ल्याएर डा. कुशवाहालाई देखाउदा छोरालाई टाइफाइड भएको वताउदै ओषधी लेखेका थिए ।

    तर त्यो रिपोर्टमा आफ्नो चित नबुझे पछि पुनः नारायाणी अस्पतालको ल्याबमा खुन, पिसाब चेकअप गराउँदा टाइफाईड नभएको देखिएको थियो । दुबै रोपोर्ट लिएर डा. कुशवाहा कहां पुनः पुग्दा उनले हल्ला नगर्नुस भन्दै रकम फिर्ता गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑