• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रतीक दैनिकको ३३औं वार्षिकोत्सव सम्पन्न, पत्रकार, न्यायाधीश हुनुभएन –मेयर सरावगी

  • वीरगंज संजाल
  • २ भाद्र २०७६, सोमबार १६:५९
  • ७११३

      वीरगंज | प्रतीक दैनिकको ३३औं वार्षिकोत्सव सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित वार्षिकोत्सव समारोह तथा सुबोध स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका मेयर विजय सरावगीले पत्रकार न्यायाधीशको भूमिकामा प्रस्तुत नहुन सुझाव दिए ।

        उनले पत्रकारिता पेशा आपैmमा जोखिम र सम्मानपूर्ण पेशा भएको बताउँदै पत्रकारहरूले सत्यतथ्यलाई पस्कनुपर्ने र न्यायाधीशको रूपमा जनता हुनुपर्ने बताए । केही पत्रिका र पत्रकारको कारण आम जनताको नजरिया पत्रकारप्रति गलत भइरहेको भन्ने कुरामा उनले ध्यानाकर्षण गराए ।

    मेयर सरावगीले पत्रिका र पत्रकारिताको विकासको लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतीक दैनिकले पत्रकारिताको विकासमा खेलेको भूमिकाको प्रशंसा गरे । वीरगंजबाट प्रकाशित पत्रिकाहरूमा प्रतीकले छुट्टै पहिचान कायम गरेको र सही समाचार पस्केर जनविश्वास बटुलेको बताए ।

    कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरीले पनि प्रतीक दैनिकले पत्रकारिता क्ष्Fेत्रमा गरेको सङ्घर्षको सराहना गरे । उनले फरक सन्दर्भमा प्रदेशको राजधानी र नामाकरणको विषय गम्भीरतापूर्वक नलिइएको बताए । उनले केही व्यक्तिले विरोध गर्दैमा प्रदेशको राजधानी वीरगंज नआउने र नामाकरणको काम पनि नरोकिने बताउँदै त्यसको लागि राजनीतिक सहमति गर्न सुझाव दिए । सडकमा र सामाजिक सञ्जालको भित्तामा विरोध गरेर राजधानी वीरगंजमा नहुने तर्क गर्दै उनले त्यसका लागि नेकपा, नेपाली कांग्रेसलगायतले आप्mना सांसदलाई सोही प्रकारको भूमिका निर्वाह गर्न निर्देशन दिनुपर्ने बताए । समाजवादी पार्टी र राजपाका सांसदहरू त्यसका लागि तयार रहेको र अन्यलाई पनि सोही बमोजिम भूमिका निर्वाह गर्न सुझाव दिए ।

    नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले आपूm पनि प्रतीक दैनिकसँग ९ वर्ष आबद्ध रहेको बताउँदै वीरगंजको पत्रकारितामा प्रतीकले छुट्टै पहिचान बनाएको बताए । उनले पत्रकारिताको विकासको लागि सबै पत्रकारहरूलाई सत्यतथ्य समाचार पस्केर जनविश्वास जित्न सुझाव दिए ।

    कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका पूर्व अध्यक्ष पशुपति विक्रम शाहले पनि प्रतीक दैनिकले वीरगंजको पत्रकारितामा देखाउँदै आएको भूमिकाको प्रशंसा गरे । सो अवसरमा उनले प्रतीक दैनिकका आर्थिक स्तम्भकार विश्वराज अधिकारीद्वारा लिखित ‘अमेरिकी अर्थतन्त्रका विशेषता’ पुस्तकको विमोचन गरेका थिए ।

    वार्षिकोत्सव कार्यक्रममा आयोजित सुबोध स्मृति पत्रकारिता पुरस्कार फोटो पत्रकार सफलता खतिवडालाई प्रदान गरिएको थियो । रु २५ हजार राशिको पुरस्कार, प्रमाणपत्र र पूmलमाला अबीर लगाएर मेयर सरावगीले खतिवडालाई पुरस्कृत गरेका थिए ।

    यसैगरी वार्षिकोत्सवमा प्रतीक दैनिकका रौतहट संवाददाता शैलेन्द्र झालाई प्रदेशसभा सदस्य गिरीले पुरस्कृत गरेका थिए । रु १० हजार राशि पुरस्कार, प्रमाणपत्र, अबीर माला लगाएर झालाई पुरस्कृत गरिएको थियो ।
    त्यस्तै स्तम्भ लेखन पुरस्कार अधिवक्ता वीरेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको थियो । राजपाका सहमहासचिव निजामुद्दीन समानीले यादवलाई रु ५ हजार राशिको पुरस्कार, प्रमाणपत्र प्रदान गरेका थिए ।

    प्रतीक प्रकाशन समूह प्रालिका अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा सम्पादक प्रताप श्रेष्ठले स्वागत गरेका थिए भने प्रधान सम्पादक जगदीशप्रसाद शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।ptratic daily

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑