Krishna Shrivastav
रक्तसंचार केन्द्र भवन निर्माण गर्न कुनै बाधा अवरोध नगर्न अदालतको वीरगंज महानगरपालिकाका नाममा आदेश जारी
Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिकाले आफैले विधिवत कार्यपालिका बैठकवाट तथा नगरसभावाट निर्णय गराई रक्त संचार केन्द्र भवन निर्माण गर्न वीरगंज मेनरोड स्थित उद्योग बाणिज्य संघको पश्चिम तर्फ रहेको खाली जग्गा नेपाल रेडक्रसलाई उपलब्ध गराउने निर्णय लाई बेवास्ता गरी उक्त जग्गा रक्त संचार केन्द्रका लागि नदिने भनि पत्र गरी पार्किगं ठेक्का लगाई सो ब्लडबैंक भवन निर्माणमा अवरोध खडा गरेकोमा उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजले मिति ०८०।०१।०६ गते आदेश जारी गरी रक्त संचार केन्द्र भवन निर्माणमा कुनै बाधा अवरोध नगर्नु नगराउनु पार्किग कार्य समेत नगर्नु नगराउनु भनि वीरगंज महानगरपालिकाका नाममा आदेश जारी