• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको पावर हाउस चौकमा बेस्ट मिट मासु पसलले मासुको खरिदमा उपहार दिँदै

  • वीरगंज संजाल
  • ६ बैशाख २०८०, बुधबार १६:५४
  • १३०५

    वीरगंज । पर्साको पावर हाउस चौकमा सञ्चानमा रहेको बेस्ट मिट मासु पसलले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरुको लागि विशेष अफर ल्याएर अहिले चर्चामा आएको छ । बेस्ट मिट मासु पसलमा मासुको खरिदमा ” हरेक दिन उपहार, हरेक दिन उमङ्ग” योजनाले अहिले उपभोक्ता पनि लाभम्भित भएका छन् । सो पसलमा ग्राहकले मासु किन्दा साथमा एउटा कुपन पाउँछन्, सो कुपनको माध्यमले हरेक दिन एक जना भाग्यमानी ग्राहकले आकर्षक उपहार पाउने गरेका छन् । अहिलेसम्म ७ दिनमा ७ जना ग्राहकले उपहार पाइसकेका छन ।

    उपहार पाउनेहरूमा सञ्जित कुमार विन, चाँदनी झा, डा. कमलेश कुमार यादव, पुरुषाेत्म पटेल, सुरेन्द्र पण्डित, विनय प्रसाद दास र समीर बैठा रहेका छ्न । उनीहरू अलग-अलग ठाउँका विजेता हुन् । पुरस्कार पाइसकेका उनीहरूले पसलले संचालनमा ल्याएको यो योजनाले ग्राहकहरुको लागि खुशीको कुरा भएको प्रतिक्रिया दिएका छन । उनीहरूले ताजा र स्वच्छ मासुको साथ उपहार पाउने हुनाले यही पसल रोज्ने गरेको बताएका छन । बेस्ट मिट मासु पसलका सञ्चालक रामजी प्रसाद पटेलको अनुसार यो अफर वीरगंज पहिलो पटक ल्याईएको र यसलाई हामी निरन्तरता दिदै अझ आफ्ना ग्राहकको लागि थप सुविधाहरु बढाउदै जाने बताए ।

    मासु भन्ने कुरा मानवको स्वास्थ्यसंग जोडिएको हुनाले हामीले आफ्ना ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी ताजा र फ्रेश मासु बेच्ने गरेको संचालक पटेलले बताए । उनको अनुसार यो पसलमा ग्राहकको स्वास्थसंग कुनै सम्झौता नहुने र एकचोटी आफ्नो पसलमा आएर भिजिट गर्न आम ग्राहकलाई अनुरोध गरे । उनले हामी दिनहुँ आफ्ना ग्राहकसँग सलाह, सुझाव लिएर काम गर्ने गरेको बताए । अहिले सो पसलमा ग्राहकहरुको दिनहु मासु किन्न लाईन लाग्ने गरेको देख्न सकिन्छ। वीरगंजमा यस्तो किसिमको पसलबाट अब यहाँका ग्राहकले ताजा र स्वच्छ मासु खान सक्ने वातावरण बन्दै गएको आकलन गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑