• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सात जना नाबालकको उद्धार

  • वीरगंज संजाल
  • ६ बैशाख २०८०, बुधबार १४:२०
  • २२१३

    वीरगंज । छिमेकी राष्ट्र भारतको झारखण्ड राज्यबाट नेपालमा कुखुरा फारममा काम गर्ने उद्देश्यले ल्याइरहेको अवस्थामा ७ जना नाबालकको उद्धार गरिएको छ । वीरगंजसंग जोडिएको सिमावर्ती भारतीय शहर रक्सौलस्थित एन्टी ह्यूमन ट्रयाफीकिङ टिम, प्रयास जुवेनाइल एड सेन्टर पूर्वीचम्पारण र ४७ औं एसएसवी रक्सौलको संयुक्त प्रयासमा नाबालकहरुको उद्दार गरिएको हो ।

    एन्टी ह्यूमन ट्रयाफीकिङ मुख्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माका अनुसार भारतको राजधानी दिल्लीस्थित राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले दिएको विशेष सूचनाको आधारमा नाबालकहरुको उद्धार गरिएको छ । आयोगले भारतका केही नाबालकहरुलाई नेपालको कुखुरा फारममा काम गराउने उद्देश्यले लागिरहेको सूचना प्रहरीलाई दिएको थियो । झारखण्ड निवासी नाबालकहरुलाई नेपालको राजधानी काठमाडौँ लिएर जान खोजिएको इन्स्पेक्टर शर्माले बताए । शर्माका अनुसार उनीहरुलाई नेपाल लिएर गइरहेका एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

    उद्धार कार्यमा हरैया प्रहरी ओपीका प्रमुख पङ्कजकुमारले पनि ठूलो भूमिका निर्वाह गरेको उनले जानकारी दिए । अभियानमा एन्टी ह्यूमन ट्रयाफीकिङ मुख्यालयका सहायक प्रहरी उपरीक्षक (सब इन्स्पेक्टर) अनिलकुमार शर्मा, हवलदार अरविन्द द्विवेदी, कन्स्टेबल मिकी कुमारी, डोली कुमारी, इकबाल अहमद, प्रयास जुवेनाइल एड सेन्टर पूर्वीचम्पारणकी परामर्शदाता आरती कुमारी, समाजिक कार्यकर्ता राज गुप्ता लगयातले पनि उनीहरुको उद्धारमा सहयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑