मणिपुर हिंसामा १४ हजार स्कुले बालबालिका घर छोड्न बाध्य

 Krishna Shrivastav

वीरगंज । मणिपुरमा झण्डै तीन महिनादेखि जारी हिंसामा १४ हजार भन्दा बढी विद्यालयका बालबालिका आफ्नो घरबाट विस्थापित भएका छन्, जसले उनीहरूको पढाइ प्रभावित भएको छ। बुधबार राज्यसभामा एक प्रश्नको लिखित जवाफमा शिक्षा राज्यमन्त्री अन्नपूर्णा देवीले यी विस्थापित बालबालिकामध्ये ९३ प्रतिशतलाई नजिकको विद्यालयमा भर्ना गरिएको बताइन् । उनले भनिन् ‘मणिपुरको वर्तमान अवस्थाका कारण कुल १४,७६३ स्कूले बालबालिकाहरू विस्थापित भएका छन्। ’प्रत्येक राहत शिविरमा भर्ना प्रक्रियामा सहयोग गर्न नोडल अफिसर खटाइएको उनले बताइन् । मे ३ बाट सुरु भएको यस हिंसामा १ सय ६० भन्दा बढीले ज्यान गुमाएका छन् भने सयौँ घाइते

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा भारतिय नोट सहित दुई जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । वीरगञ्जमा छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित नोट सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ माईधिया पोखरी र वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट बाट प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वीरगञ्ज १६ माईधिया पोखरीबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका नोट २ सय ८० थान र नेपाली रूपैयाँ १ लाख ३३ हजार ५ सय रूपैयाँसहित तनहुँ आवुखैरनी गाउँपालिका–६ बस्ने ४० वर्षीय सुरेश दासलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका–१६ रजतजयन्ती

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

२० वर्ष पछि रद्द भयो पशुपति धर्मशाला सञ्चालनको सम्झौता

 Krishna Shrivastav

वीरगंज । वि.सं. २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी र मारवाडी सेवा समितिबिच पशुपति गौशाला धर्मशाला सञ्चालनका सम्बन्धमा भएको नौबुँदे सम्झौता रद्द भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बुधबार बसेको बैठकले अमालकोट कचहरी र मारवाडी सेवा समितिबिच भएको सम्झौता रद्द गरी पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको जग्गा फिर्ता ल्याएको हो। वि.सं. २०६० मा काठमाडौँको गौशालास्थित कित्ता नं .८३ को ४–१५–२–० र सोही स्थानको कि.नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिलाई धार्मिक कार्यको प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता भएको थियो। संस्कृति, पर्यटन तथा नागरिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लम्पी स्किन रोग बाट राैतहटमा ३२ पशु मरे

 Krishna Shrivastav

वीरगंज । देश भरी नै फैलिएको पशुहरुमा लाग्ने महामारीको रुपमा लम्पी स्किन रोग विरुद्ध खोप लगाउने कार्यक्रम शुरु गरिएको छ । विशेषगरी गाई, गोरु , बच्छा,बाछी भैसीमा लाग्ने यो रोगको कारण जिल्लामा ३२ पशुको मृत्यु भैसकेको छ भने जिल्ला र प्रदेश मिलाएर १६३५५ ( सोलह हजार तिन सय पचपन्न ) भन्दा बढी संक्रमीत भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौरका कार्यलय प्रमुख इन्द्रदेव साहले बताएका छन् । जिल्ला भरिको रोगबाट पशुको जनसंख्याको ३ % मृत्यु दर रहेको छ । तीव्र गतिमा फैली रहेको लम्पी स्किन रोग विरुद्ध

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज दुई वटा प्रदेशमा भारी वर्षाको सम्भावना

 Krishna Shrivastav

वीरगंज । आज दुई वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राैतहटकाे देवाहीगाेनाहीमा प्रजनन स्वास्थ्य सम्बन्धि गाेष्ठी सम्पन्न

 Krishna Shrivastav

वीरगंज । राैतहटकाे देवाहीगाेनाही नगरपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धि दुई दिने गाेष्ठी सम्पन्न भएको छ । साे नगरपालिकाकाे सभाकक्षमा गत मंगलबार किशाेरकिशाेरीकाे लागि गाेष्ठी आयाेजन गरिएको थियाे । यूएसआईडि र केयर नेपालकाे सहयोगमा अभियान नेपालले नगर स्तरीय कार्यक्रम आयाेजन गरेकाे थियाे । कार्यक्रम नगर प्रमुख प्रेमलाल साहकाे प्रमुख आतिथ्यतामा भएको थियाे । साउन ९ र १० गते देवाहीगाेनाही नगरपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गाेष्ठी कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका भित्र हालसम्म बालविवाह हुने गरेका कारण किशोर किशोरीहरूलाई सचेतना गराउने उद्धेश्यले बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम राखिएको थियो । अभिमुखीकरण कार्यक्रममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटको चन्द्रपुरमा ३ दिने मध्यवर्ती तालिम शुरु

 Krishna Shrivastav

वीरगंज । रौतहटको चन्द्रपुर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई तीन दिने मध्यवर्ती तालिम आज देखि चन्द्रनिगाहपुरको हिमालयन होटलमा शुरु भएको छ । स्विस सरकार तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग र माण्डवी रौतहटको आयोजना तथा IFES को सहकार्यमा रौतहट जिल्लाका ६ वटा नगरपालिकाहरुमा शी लिडस परियोजना सँचालित रहेको छ ।सो परियोजना अन्तर्गत विगतका दिनहरुमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेकोमा आज देखि मध्यवर्ती तालिम शुरु भएको हो । महिलाहरूलाई लैङ्गिक समानता प्रवद्र्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला र किशोरीहरूका लागि , प्रेरणा स्रोतका रूपमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भ्रष्टाचार अभियोगमा बंगलादेशका विपक्षी नेतालाई ९ वर्ष जेल

 Krishna Shrivastav

वीरगंज । बंगलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार ९ वर्षको जेल सजाय सुनाइएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई ९ वर्ष र उनकी श्रीमती जुबेदा रहमानलाई ३ वर्षको जेल सजाय सुनाइएको भ्रष्टाचारविरोधी आयोगका वकिल खुसिद आलम खानले जानकारी दिए । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान र उनकी श्रीमती जुबेदा । ‘विपक्षी नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा ९ वर्षको जेल सजाय सुनाइएको छ भने पतिलाई दुरुत्साहन गरेको आरोपमा उनकी पत्नीलाई तीन वर्षको जेल सजाय

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चामलमा अस्वाभाविक मूल्य बढाइयो

 Krishna Shrivastav

वीरगंज । भारतको चामल निर्यात बन्देजको बहानामा यहाँको बजार मूल्य बढेपछि सांसदले सरकारी अनुगमनमा प्रश्न उठाएका छन् । चामलमा कालोबजारी सुरु भएको बताउँदै उनीहरूले अनुगमनलाई तीव्र बनाउनुपर्ने बताएका हुन् । मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद रमा कोइराला पौड्यालले बजारमा कालोबजारी सुरु भइरहँदा सरकारले अनुगमनमा ध्यान नदिएको बताइन् । ‘चामलमा अस्वाभाविक मूल्य बढाइएको छ । भाउ प्रतिबोरा २/३ सय रुपैयाँ बढ्दा सरकारले अनुगमनमा ध्यान दिएन । बजार अनुगमन भए पनि फितलो छ,’ उनले भनिन् ।   सांसद असिम शाहले बजार अनुगमन मौसमी हुने गरेको बताए । निरन्तर र दैनिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पत्रकार शुद्धीकरणमा १२ जिल्लामै विरोध गर्ने प्रेस चौतारी लुम्बिनीको निर्णय

 Krishna Shrivastav

वीरगंज । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्ड अनुसार नभएकाले विरोध गर्ने भएको छ । बुधबार बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले प्रदेशका १२ जिल्लामै विवाद देखिएकाले विरोध गर्ने निर्णय गरेको हो । बैठकले महासंघले मापदण्ड अनुसार नभइ व्यक्ति हेरेर पत्रकारको शुद्धीकरण गरेको जनाउँदै आपत्ति जनाएको छ । विरोधका कार्यक्रम अन्तर्गत पत्रकार महासंघ लुम्बिनीलाई ज्ञापनपत्र बुझाउने, सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणमा जिल्लामा देखिएका विवाद समाधान गर्न आग्रह गर्ने र विवाद समाधान नभएको खण्डमा महासंघको कार्यकक्षमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने

 Krishna Shrivastav

वीरगंज । अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एसईई परीक्षा नलिने भएपछि पनिकाको हैसियत समाप्त हुने भएको छ । विसं १९९० देखि सुरू भएको एसएलसी परीक्षा संघीयता आएसँगै खारेज हुने संघारमा पुगेको हो । मन्त्रालयको कुनै पनि उच्च अधिकारीलाई जानकारी नै नदिई गोप्य राखिएको मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भएको छ । अब आधारभूत र माध्यमिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आँखा पाक्ने समस्या के हो, सावधानीका ८ उपाय

 Krishna Shrivastav

वीरगंज । मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ । अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ । आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं । यदि कसैको आँखा पाकेमा वा रातो भएमा यो त सामान्य समस्या हो भनेर बस्नु हुँदैन । आँखा पाक्ने समस्या कुनै पनि उमेर समूहमा हुन सक्छ । र, एउटा वा दुवै आँखामा रोग देखिन सक्छ । आँखामा देखिने समस्या धेरै प्रकारका हुन्छन् । एलर्जिक, जीवाणु (ब्याक्टेरिया) र भाइरसका कारण आँखामा समस्या देखिन्छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सालाई `सुख्खाग्रस्त क्षेत्र´ घाेषणा गर्न सांसदसहितका जनप्रतिनिधिहरुले सरकारलाई गरे सिफारिस

 Krishna Shrivastav

वीरगंज । पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्न सरकारसंग माग गरिएको छ ।वीरगन्जमा बुधबार बसेकाे जिल्ला विपद व्यवस्थापन समिति र सर्वपक्षीय बैठकले पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्न सरकार समक्ष सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेकाे हाे । वीरगन्ज महानगरपालिकासहित पर्सा जिल्लाभर खानेपानीको मुख्य श्राेत चापाकलहरु सुकेर खानेपानीको हाहाकार भएकाे र आकाशे वर्षाकाे भर खेती हुदै आएकाे पर्सामा प्रयाप्त वर्षा नहुदाँ तथा परम्परागत रुपमा सिंचाईकाे श्राेतका रुपमा हुदैं आएका नदि, खाेला, कुलाे, पाेखरी र बाेरिङ सुक्दै गएकाले सिंचाइकाे अभावमा अधिकांश भेगमा धानको राेपाईं समेत हुन नसकेकाले पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज महानगरमा कमिशनको चलखेल : मिलेमतोमा सवारी करको ठेक्का ६ करोडमा लाग्ने ठेक्का ३ करोडमा लगाइयो

 Krishna Shrivastav

वीरगंज । दुई वर्ष अगाडि वीरगञ्ज महनगरपालिकाले पटके सवारी व्यवस्थापन करको ठेक्का आह्वान गर्दा ६ करोड ११ लाख रुपैयाँमा सकार भएको थियो । आयरा निर्माण सेवाले आर्थिक वर्ष २०७८र०७९ का लागि उक्त मूल्यमा सवारी करको ठेक्का पाएको थियो ।२०७९र०८० मा भने महानगरपालिकाले सवारी करको ठेक्का आह्वान गरेन । चालु आर्थिक वर्ष २०८०र८१ का लागि वीरगञ्ज महानगरले आह्वान गरेको सवारी करको ठेक्का ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा सकार भएको छ । महानगरको राजस्व महाशाखाका अनुसार सवारी कर ठेक्काको १९ वटा बोलपत्र फारम बिक्री भएको थियो । जसमध्ये ६ वटा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज देखि पथलैया सम्मको सडकमा लाग्ने बजार र पार्किङ हटाइने

 Krishna Shrivastav

वीरगंज । सिमरा,पथलैया–वीरगन्ज व्यापारिक मार्ग र फुटपाथ अतिक्रमण गरी विस्तार गरिएको बजार र अव्यवस्थित पार्किङ हटाइने भएको छ । बारा र पर्साका सरोकारवाला निकायबीच मंगलबार भएको बैठकले ६ लेनको उक्त मार्ग खाली राख्ने निर्णय गरेको हो । व्यापारिक मार्ग विस्तारित योजनाको कार्यालयमा भएको बैठकले ६ बुँदे निर्णय गर्दै पथलैयादेखि गण्डकसम्मको सडक क्षेत्रमा निर्माण भएका पूर्वाधार, बजारीकरण गर्न राखिएका सामाग्री र अव्यवस्थित पार्किङ हटाउने निर्णय गरेको हो । उक्त कार्यको नेतृत्व व्यापारिक मार्ग आयोजनाको कार्यालयले गर्ने र सो कार्यमा जीतपुरसिमरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तराई यातायात व्यवसायी संघ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नारायणीमा हाम फालेर महिलाको ज्यान गयो

 Krishna Shrivastav

वीरगंज । चितवनको नारायणी पुलबाट नदीमा हाम फालेर एक महिलाको ज्यान गएको छ । आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको उपचारको क्रममा ज्यान गएको हो ।उनलाई नदीमा हाम फालेको देखेपछि प्रहरीले अचेत अवस्थामा उद्धार गरेको थियो । अन्दाजी ४५ वर्षकी महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान साढे ८ बजे ज्यान गएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनको पहिचान भने अझै नखुलेको प्रहरीले जनाएको छ ।


आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता पनि प्राप्त हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज कृषि औजार कारखानाको लागि महावीर पुनले राखे मेडल लिलामीमा

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । पुनले विरगन्जस्थित कृषि औजार कारखानाको मर्मत तथा सञ्चालनका लागि रकम जुटाउन आफुले पाएका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मेडल लिलामीमा राखेको बताइएको छ । उद्यमी आलोक सुबेदीले सामाजिक सञ्जाल फेसबुकमा केन्द्रका अध्यक्ष पुनको अनुरोधमा पुनका पाँच मेडल लिलामका लागि राखिएको बताएका छन् । लिलामीबाट प्राप्त हुने सम्पुर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जाने र उक्त रकमलाई विरगन्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने पनि उनले जानकारी दिएका छन् । नेपाल सरकारले कृषि औजार कारखानाको मर्मत सम्भार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

News

मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

News

राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

News

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

News

राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न