• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    लम्पी स्किन रोग बाट राैतहटमा ३२ पशु मरे

  • वीरगंज संजाल
  • Aug 3, 2023, 1:22 pm
  • ५७७

    वीरगंज । देश भरी नै फैलिएको पशुहरुमा लाग्ने महामारीको रुपमा लम्पी स्किन रोग विरुद्ध खोप लगाउने कार्यक्रम शुरु गरिएको छ । विशेषगरी गाई, गोरु , बच्छा,बाछी भैसीमा लाग्ने यो रोगको कारण जिल्लामा ३२ पशुको मृत्यु भैसकेको छ भने जिल्ला र प्रदेश मिलाएर १६३५५ ( सोलह हजार तिन सय पचपन्न ) भन्दा बढी संक्रमीत भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौरका कार्यलय प्रमुख इन्द्रदेव साहले बताएका छन् । जिल्ला भरिको रोगबाट पशुको जनसंख्याको ३ % मृत्यु दर रहेको छ । तीव्र गतिमा फैली रहेको लम्पी स्किन रोग विरुद्ध जिल्लाको १८ वटै पालिकामा सुरु गरिएको छ । मधेश प्रदेश सरकार भुमि व्यवस्था सहकारी मन्त्रलाय जनकपुरधाम बाट ७७ लाख मुल्य बराबरको ६४ हजार डोज खरिद गरि प्रदेशको प्रत्येक जिल्ला लाई ८००० हजार डोजको दरले गाई, गोरु , बाच्छा, बाछी लाई प्रथामिकतामा राखी संचालन गरि रोग लाई नियन्त्रण गर्ने उदेश्य रहेको बताए ।

    सोहि अनुसार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौर कार्यलयले साउन १५ गतेका दिन सबै स्थानीय तहका सेवा शाखा प्रमुखहरुको बैठक राखी सबै स्थानीय तहमा खोप लगाउने कार्य सुरु गरिएको छ । गौर नगरपालिकामा १००० , वृन्दावन नगरपालिकामा ५०० डोज र बाकी पालिकामा ४०० डोजको दरले गरिएको प्रमुख सहले बताएका छन् । उक्त खोप कार्यक्रममा आजै मत्र १५०० डोज ल्गयिएको छ । प्रदेश सरकारले दिएको डोजले पुरा नहुने भएकोले यस अघि पालिकाहरुले नगरपालिकाको निजि बजेट बाट खोप खरिद गरि खोप संचालन गरेको छ । यो रोगको रोकथामको लागि खोप को अलावा अरु कुनै बिकल्प नरहेको उनको भनाई रहेको छ । रोग लाई नियन्त्रण गर्न रोग ग्रसित भएका पशु बाट अरु पशु जन्तुलाई १ किलोमिटर टाढा राखने , गोठ सफा राखने , लामखुटेको टोकाई बाट पनि सर्ने भएकोले लामखुटे बाट जोगाउने जरुरि रहेको उनले बताए ।

    पशु रोगीको दोस्रो इन्फेक्सन हुन् नदिनको लागि लक्षणको अधारमा औसधि प्रयोग गर्ने र एन्टीबाईटिक ज्वरो कम गर्न इनटीसेफेटिंग स्प्रे वा मलहम प्रयोग गर्ने गोठ तथा पशुको सरसफाईमा ध्यान दिने आवतजावत चरीचराउ बन्द गरेमा मात्र रोगको रोकथाममा मदत पुग्द छ । यो रोग नेपालमा पहिलो पटक २०७६ सालमा झापामा देखिएको थियो । बिगत ३ महिना देखि देशको ७७ औ जिल्लामा खस गरि गाई , गोरु , बच्छा , बाछीमा बढी संख्यामा देखिएको छ , भैसी जातमा पनि यो रोग देखिएको छ तर संख्या चाही कम रहेको छ । यो रोगको रोकथाम जिमेवारी चाही तिनै तहको सरकारको रहेको छ । तर स्थानीय तहको जिमेवारी चाही उतिकै रहेको उनको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑