• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सालाई `सुख्खाग्रस्त क्षेत्र´ घाेषणा गर्न सांसदसहितका जनप्रतिनिधिहरुले सरकारलाई गरे सिफारिस

  • वीरगंज संजाल
  • Aug 3, 2023, 11:17 am
  • ७९३

    वीरगंज । पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्न सरकारसंग माग गरिएको छ ।वीरगन्जमा बुधबार बसेकाे जिल्ला विपद व्यवस्थापन समिति र सर्वपक्षीय बैठकले पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्न सरकार समक्ष सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेकाे हाे । वीरगन्ज महानगरपालिकासहित पर्सा जिल्लाभर खानेपानीको मुख्य श्राेत चापाकलहरु सुकेर खानेपानीको हाहाकार भएकाे र आकाशे वर्षाकाे भर खेती हुदै आएकाे पर्सामा प्रयाप्त वर्षा नहुदाँ तथा परम्परागत रुपमा सिंचाईकाे श्राेतका रुपमा हुदैं आएका नदि, खाेला, कुलाे, पाेखरी र बाेरिङ सुक्दै गएकाले सिंचाइकाे अभावमा अधिकांश भेगमा धानको राेपाईं समेत हुन नसकेकाले पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरिएको बैठकमा सहभागी जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले जानकारी दिए ।

    पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गरि पानीकाे वर्तमान समस्यालाई तत्काल र दीर्घकालीन रुपमा समाधान गर्न संघ सरकार , प्रदेश सरकार र विकास निकायहरुलाई राहत तथा सहयाेगकाे लागि अनुराेध गर्ने निर्णयपनि गरिएको बैठकमा सहभागी पर्सा क्षेत्र नम्बर २ का सांसद अजय चाैरसियाले बताए । जिल्ला विपद व्यवस्थापन समितिकाे अध्यक्षता प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी तथा सर्वपक्षीय बैठककाे अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख अजय सर्राफले गरेका थिए ।

    बैठकमा सांसद अजय चाैरसिया, प्रदेश सभा सदस्यहरु श्याम पटेल, प्रमाेद जयसवाल र विणा शर्मा, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, उपप्रमसख पुरन कुर्मी, पाेखरिया नगरपालिकाका मेयर प्रदुमन चाैहान, पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक, बहुदरमाई नगरपालिकाका मेयर सिंघासन सा तेली, सखुवा प्रसाैनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, विन्दबासिनी गाँउपालिकाका अध्यक्ष प्रमाेद तिवारी , ठाेरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ , कालिकामाई गाँउपालिकाका अध्यक्ष वशिष्ठ कुमार कलवार, धाेबिनी गाँउपालिकाका अध्यक्ष मदन चाैहान लगायतको सहभागीता थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑