• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मिथिला नगरपालिकाको बजेट ७८ करोड २ लाख पारित

  • वीरगंज संजाल
  • Aug 3, 2023, 4:13 pm
  • ७०५

    वीरगंज । धनुषाको मिथिला नगरपालिकाको बजेट ७८ करोड बजेट पारित भएको छ । नेकपा एमालेको बहिस्कारबीच भएको १२ औं नगरसभाबाट चालिु आर्थिक वर्ष २०८०।०८१ को लागि ७८ करोड २ लाख ६ हजार ७२७ रुपैयाँ बजेट पारित गरेको हो । गत सोमबार एमालेका जनप्रतिनिधिको बहिस्कारबीच सुरु भएको नगरसभा बुधबार सम्पन्न भएको छ । नगरसभा सदस्य हरि कुमार यादवले प्रस्तुत गरेको बजेट नगरसभाले पारित गरेको हो । संघीय सरकारको समानिकरण अनुदान मार्फत प्राप्त हुने रकम १३ करोड ३४ लाख, संघिय सरकारको सशर्त अनुदानतर्फ २६ करोड २३ लाख, संघीय सरकारको राजश्व बाँडफाँडतर्फ १२ करोड ९ लाख ३ हजार, प्रदेश सरकार समानिकरण अनुदान मार्फत ९९ लाख ८१ हजार प्राप्त हुने बताइएको छ ।

    यस्तै, सवारी साधन कर बाँडफाँड रकम मार्फत ३७ लाख २२ हजार १९५ रुपैया ८० पैसा, प्रदेश सरकार समपुरक अनुदान मार्फत २० लाख, प्रदेश सरकार विशेष अनुदान मार्फत ३० लाख, आन्तरिक आय मार्फत १ करोड ७५ लाख, नदिजन्य पदार्थको बिक्री तथा निकासी कर मार्फत ३ करोड, विज्ञापन कर मार्फत ३ लाख ३० हजार, मालपोत रजिष्ट्रेसन बाँडफाँड मार्फत २ करोड २५ लाख र गत आर्थिक वर्षबाट सरी आउने अनुमानित रकम १७ करोड ४५ लाख ७० हजार ५३१ रुपैया २० पैसा गरी कुल ७८ करोड २ लाख ६ हजार ७२७ रुपैया नगरपालिकाको स्थानीय संचित कोषमा रहने अनुमान गरेको जेष्ठ नगरसभा सदस्य यादवले बताए । उनका अनुसार संचित कोषबाट विभिन्न शीर्षकमा विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिक खर्च ११ करोड ९१ लाख ८८ हजार ८६२ रुपैया, वडा कार्यालयहरुलाई हस्तान्तरण ९ करोड ९० लाख, कृषि तर्फ १ करोड २० लाख, पशु विकासतर्फ ३६ लाख १० हजार, स्वास्थ्यतर्फ १ करोड ७१ लाख ९५ हजार २०० रुपैया, महिला बालबालिकामा ३४ लाख, पंजिकरणतर्फ ७ लाख, क्षमता विकासतर्फ ४ लाख ५० हजार हरुपैया विनियोजन गरेको छ ।

    त्यस्तै, उद्योग तथा राजश्व प्रशासनतर्फ ५ लाख, सूचना प्रविधि तर्फ १० लाख ५० हजार, शिक्षातर्फ १ करोड ५३ लाख १८ हजार, खानेपानी तथा सरसफाईतर्फ १० लाख ५५ हजार, गत आर्थिक वर्षको भुत्तःानी बाँकी तथा सरी आएको योजनातर्फ ३ करोड ८५ लाख ५४ हजार ६६५, संघीय सरकारको शशर्त आयोजना तथा कार्यक्रमतर्फ २६ करोड २३ लाख र भौतिक पूर्वाधारका आयोजनातर्फ २१ करोड १८ लाख ५ हजार रुपैया विनियोजन गरिएको मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङ्दनले बताए । उनले नगरसभाका बहुमत सदस्यबाट बजेट पारित गरिएको दावी गरे । ६१ जना नगरसभा सदस्य रहेकोमा ३१ जना सदस्यहरुबाट पारित गरिएको प्रवक्ता स्याङ्दनले बताए । यसअघि सोमवार भएको नगरसभाको उद्घाटन सत्रमा मेयर महेन्द्र महतोले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका थिए । यता, मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीलगायतले नगरसभा विरुद्ध उच्च अदालत जनकपुरमा रिट दर्ता गराएका छन् । बुधवार उक्त रिट माथि सुनवाई गर्दै न्यायाधीश रामेश्वर रेग्मीले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । विधि र प्रक्रिया मिचेर नगरसभा गरेको भन्दै उपप्रमुख बुढाथोकी सहितकाले न्यायलय गुहारेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
  • रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार
  • धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    News

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑