• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज देखि पथलैया सम्मको सडकमा लाग्ने बजार र पार्किङ हटाइने

  • वीरगंज संजाल
  • Aug 3, 2023, 10:52 am
  • ७५७

    वीरगंज । सिमरा,पथलैया–वीरगन्ज व्यापारिक मार्ग र फुटपाथ अतिक्रमण गरी विस्तार गरिएको बजार र अव्यवस्थित पार्किङ हटाइने भएको छ । बारा र पर्साका सरोकारवाला निकायबीच मंगलबार भएको बैठकले ६ लेनको उक्त मार्ग खाली राख्ने निर्णय गरेको हो । व्यापारिक मार्ग विस्तारित योजनाको कार्यालयमा भएको बैठकले ६ बुँदे निर्णय गर्दै पथलैयादेखि गण्डकसम्मको सडक क्षेत्रमा निर्माण भएका पूर्वाधार, बजारीकरण गर्न राखिएका सामाग्री र अव्यवस्थित पार्किङ हटाउने निर्णय गरेको हो ।

    उक्त कार्यको नेतृत्व व्यापारिक मार्ग आयोजनाको कार्यालयले गर्ने र सो कार्यमा जीतपुरसिमरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तराई यातायात व्यवसायी संघ र उद्योग वाणिज्य संघले सहयोग गर्ने भएको छ ।यसैगरी बैठकले उद्योग कलकारखानाबाट निस्कने फोहोरजन्य पदार्थ, पानीलाई नालामा मिसाउने कार्य भईरहेको हुँदा सो कार्य रोक्ने, कोइला डिपोबाट निस्कने पदार्थ सडकमा छोड्ने र नालामा मिसाउने गरेको हुँदा त्यस्ता गतिविधिलाई समेत नियन्त्रण गर्ने निर्णय गरेको छ । पथलैया–वीरगन्ज व्यापारिक मार्गलाई सफा र प्रदुषणमुक्त बनाउन विभिन्न निर्णय गरेको बैठकले ओभरब्रिज निर्माणका लागि सिफारिस गर्ने समेत निर्णय गरेको छ ।

    व्यापारिक मार्ग योजना प्रमुख दिपेन्द्र पाण्डेयको अध्यक्षतामा सम्पन्न छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उप्रमुख भोलाप्रसाद अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षेत्री कुर्मी, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगी, राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक अभिनयकुमार सिंह, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री, ट्राफिक प्रहरी निरीक्षक सुशिल आचार्य, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्ता, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, महासचिव प्रकाश गिरीलगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑