Krishna Shrivastav
मधेसमा शक्तिशाली भएपछि एमालेले यसरी सम्झियो विष्णुपुरकट्टी
Krishna Shrivastav

वीरगंज । मधेसको मुद्दालाई संसदमा प्रवेश गर्न नदिएको भनेर २०७१ मा मधेस विरोधी पार्टीको छवि बनेको थियो एमालेको । सप्तरी, सिरहा लगायतका ठाउँमा ब्यानरै बनाएर एमाले निषेधित क्षेत्र, केपी शर्मा ओली निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यतिबेला भएको मधेस आन्दोलनमा रौतहटमा माधवकुमार नेपालको घर तोडफोड हुनुको साथै मधेसमा एमालेका कुनै कार्यालय दुरुस्त थिएन । एमालेका स्थानीय नेताहरू घरबाट निस्किँदैनथे । शीर्ष नेताहरू पनि मधेस जान डराउँथे । २०७३ फागुन २३ गते मेची–महाकाली यात्राको नाममा एमाले मधेस छिर्न खोज्दा सप्तरीको मलेठमा भएको कार्यक्रमको समयमा झडप भयो, जसमा पाँच जना मधेसी