• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अगाडी रातो पछाडी कालाे नम्बर प्लेट राखेकाे मिनी ट्रकसहित ६४ बोरा चिनी बरामद

  • वीरगंज संजाल
  • Aug 25, 2023, 4:17 pm
  • ५४१

    वीरगंज । कपिलवस्तुमा तस्करीका लागि अनौठो तरिका अपनाइएको पाइएको छ ।भारतबाट अबैधरुपमा भित्र्याइएको चिनी अर्घाखाची लैजाने क्रममा एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी तस्करी गरेको पाइएको हो। तौलिहवा– गोरुसिंगे सडक अन्र्गत बुद्धभुमी नगरपालिका वडा नम्बर रामघाट पुल नजिकै प्रहरीले ६४ बोरो चिनी बोकेको मिनी ट्रक पक्राउ गर्दा यस्तो तथ्य बाहिर आएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताईन।

    प्रहरी टोलीले शंकालागि चेक जाच गर्नेक्रममा अगाडी रातो नम्बर प्लेटको लु १ क ५४५२ र पछाडी कालो नम्बर प्लेटको लु २ ख ५४८६ नम्बरको मिनी ट्रकमा ६४ बारो चिनी सहीत पक्राउ गरिएको बोहोराले बताईन्। गोप्य सुचनाका आधारमा तस्करी गरी भित्राइएको चिनी र गाडी बरामद भएको उनले बताईन्। तस्करहरुले एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी यस्तो अबैध कारोवार गरको यो पहिलो घटना हो। मिनी ट्रकका चालक समेत प्रहरी नियन्त्रणमा छन्। भारतबाट भन्सार छली चोरी गरी ल्याएको अबैध ६४ बोरा चिनी र मिनि ट्रकसहित नियन्त्रणमा लिई अनुसन्धान कार्य पुरा गरी सुठौली भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक बाहोराले बताईन्।

    उता भदौ ५ गते पनि कपिलवस्तुका बिभिन्न ३ स्थानमा २ लाख ३० हजार बढीका सामाग्री बरामद भएको थियो। कादोहवामा पुरुष र बच्चाले प्रयोग गर्ने २ लाख १० हजार मुल्यका चप्पल र जुत्ता मर्यादपुरमा कोदोहवामा जुत्ता, मैदा चिनी लगायतका सामाग्री ११ हजार तथा चाकचलचौडा नाकाबाट चिनी र मैदा गरी ९ हजारको बरामद गरिएको सामाग्री समेत भन्सार चलान गरिएको थियो। भारतबाट अबैधरुपमा माल भित्राई गोदाममा संकलन गनेए अनि जिल्ला र जिल्ला बाहिर निकासी गर्ने तस्करहरुको संख्या धेरै रहेको ब्यापारी श्रोतको भनाई छ। कपिलवस्तुका बजारमा रहेको चिनी लगायतका किराना सामानहरु अधिकांस तस्करहरुले भित्राएका मालहरु नै बिक्री हुने गरको श्रोतको भनाई छ। भारतबाट किराना, चामल, कास्मेटिक सामान, प्याज खसी बोका, रागां, कालो सिसौ लगायतका सामान र नेपालबाट सस्तो खाले रक्सी टमाट लगायतका बिभिन्न सामाग्रीहरु भारतमा अबैधरुपमा लौजने गरिएको छ । ९३ किलो मिटर क्षेत्रको खुला सिमाका कारण जिल्लाका समेत तस्करहरुलाई कारोवार नर्ग सजिलो रहेको कारोवारीहरु बताउछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑