Krishna Shrivastav
राष्ट्रिय झण्डाको गरिमा राख्न सक्यौं ?
Krishna Shrivastav

काठमाडौं | काठमाडौंको तीनकुनेमा रहेको नेपालको राष्ट्रिय झण्डाको दुर्दशा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै रहेको तथा राष्ट्रप्रमुख एवं सरकार प्रमुखको औपचारिक सवारी हुने सकडमा रहेको राष्ट्रिय झण्डाको यो अवस्थाले हाम्रो जिम्मेवारीलाई झल्काउँछ । “”हाम्रो भ्रस्ट नेता हरुले नया नया गाडी हरु किन्दा , अनि हाम्रा विलाशी राष्ट्रपति भण्डारी ले करोडौको पैसा आफ्नो सोख सुबिधा अनि आफ्नो सवारी मा खर्च गर्दा , हाम्रो देश को शान नेपाली झन्डा लाइ किन स्वछ सफा अनि आकर्षित राख्ने तिर द्यान जान्दैन ? वास्तब मा भन्ने हो भने , ति मन्त्रि र नेता ले आफु