काठमाडौं | काठमाडौंको तीनकुनेमा रहेको नेपालको राष्ट्रिय झण्डाको दुर्दशा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै रहेको तथा राष्ट्रप्रमुख एवं सरकार प्रमुखको औपचारिक सवारी हुने सकडमा रहेको राष्ट्रिय झण्डाको यो अवस्थाले हाम्रो जिम्मेवारीलाई झल्काउँछ ।
“”हाम्रो भ्रस्ट नेता हरुले नया नया गाडी हरु किन्दा , अनि हाम्रा विलाशी राष्ट्रपति भण्डारी ले करोडौको पैसा आफ्नो सोख सुबिधा अनि आफ्नो सवारी मा खर्च गर्दा , हाम्रो देश को शान नेपाली झन्डा लाइ किन स्वछ सफा अनि आकर्षित राख्ने तिर द्यान जान्दैन ?
वास्तब मा भन्ने हो भने , ति मन्त्रि र नेता ले आफु हरु सत्ता मा पुग्नु , देश को resources र ढुकुटी लाइ लुट्ने license प्राप्त गरेको जस्तै रहेछ। न जाँचबुझ , न स्पस्टिकरण , न लेख जोखा नै छ तिनीहरुले हिनामिना गरेको रकम मा। कस्तो सराप परेको देश रहेछ नेपाल , जो आए पनि कानै चिरेको जोगी भने जस्तै।””Prakash Shrestha