घट्नाको घोर भर्तसना गर्दै घटनाको उचित छानवि गरी दोशी माथी कार्वाही, पिडितको क्षेतिपुर्ती र विद्यालयमा उत्पन्न समस्याको समाधान अबिलम्ब गर्न सम्बन्धित निकाय संग मांग गर्दै विज्ञप्ति सार्वजनिक भएको छ ।
नगरपालिकाको कार्यालय भित्र नगरप्रमुखको निर्देशनमा छात्रा माथी कुटपिट घट्ना अति नै निन्दनिय भएको बैठकले ठहर गर्दै आगजनीको नाममा नगरपालिकले गरेको चरम भ्रष्टचारका कागजातहरु सखाप पर्ने षड्यन्त्र भएको र विद्यार्थीहरुको हकहितका लागी राजपाले नगरपालिका विरुद्ध संघर्षको कार्यक्रम तय गर्न बाध्य हुने निर्णय भएको नगर अध्यक्ष यादवले बताएका छन् ।